Advertisement
Advertisement
Advertisement

टेलिकमद्वारा स्थानीय भाषामा जानकारी प्रदान

1608698612823-1603189684ntc.jpg

कात्तिक ४, काठमाडौं ।  नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका सेवा...

   

विद्यार्थीको सिकाइ सहजीकरणका लागि टेलिकमले ल्यायो निःशुल्क पाठशाला सीयुजी सिम

1608687164823-1601036131cug.jpg

असोज ९, काठमाडौं । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी...

   

एसईईका विद्यार्थीलाई टेलिकमको निःशुल्क सिम,मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा

1608686622823-1597747428Nepal-Telecom-SEE-Student-SIM-offer.jpg

भदौ २, काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध...

   

पाँच तलाबाट खसेर ३५ वर्षीया निरुता तामाङ

1608607352nepalesewomen.png

पुस ६, काठमाडौं । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले...

   

दक्षिण कोरियामा इन्टरनेटमा बालिका र महिलाको यौन भिडिओ बेच्ने गिरोहको नाइकेलाई ४० वर्ष जेल

1606393711111413144cho.jpg

मंसिर ११, काठमाडौं । दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको छ। जो जू -बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने...

   

अफ्रिकामा शिशुको कालोबजारी : चोरिन्छन्, बेचिन्छन् अनि मारिन्छन् पनि !

1606392867115368238d1a4279tsIdo3M1AQ.jpg

मंसिर ११, (एजेन्सी)काठमाडौं । रेबिक्काका छोरा १० वर्षका भए । उनी नैरोवी वा अन्यत्र कहीँ हुनसक्छन्, मृत्युु भइसकेको पनि हुनसक्छ । छोरा लरेन्स जोसायालाई उनले अन्तिम पटक देखेको १ वर्षको हुँदा हो, त्यतिबेला  रेबिक्का १६ वर्षकी...

   

परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

1606391022familyplanningdqctu6k8JW.jpg

मंसिर ११, काठमाडौं । परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ । परिवार नियोजनको स्थायी...

   

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

1606390572RoS-KTM-VitaminAbaDt4UEWfcN.jpg

मंसिर ११, काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३...

   

आज सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले घट्यो !

1606205142gold.jpg

मंसिर ९, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा सीमित बनेको...

   

धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर १३ दिनको शिशुसहित एक महिलाको मृत्यु

1606203770nepalesewomen.png

मंसिर ९, डडेलधुरा । सोमबार साँझ डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित एक महिलाको मृत्यु भएको छ । रातोपाटीका अनुसार धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...

   

चिर्पटले हानेर ८४ वर्षीया हजुरआमाको हत्या गर्ने नाति पक्राउ

1606202975kutpit.jpg

मंसिर ९, देउखुरी ।आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।  गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको...

   

बलात्कारका घटनामा मिलापत्र गरे अब कडा सजाय हुने

1606131696Rape-IllustrationenChl3WQY9.jpg

मंसिर ८, काठमाडौं । बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्ति पनि अब कानुनी रूपमा सजायको भागीदार हुने भएका छन्। जनप्रतिनिधि तथा पञ्चायती बसेर बलात्कार घटनामा मिलापत्र गराएको भन्दै विरोध भइरहेका बेला सरकारले कडा सजायसहितको...

   

गाडिएको अवस्थमा ३५ वर्षीया महिलाको शव फेला

1602684245nepalesewomen.png

असोज २८, कञ्चनपुर । शुक्लाफाँटा  नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा९गौडी० खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ ।  मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर...

   

बाङ्ग्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनसक्ने नयाँ कानुनको औपचारिक निर्णय, नेपलमा यस्तो कानुन कहिले बन्ने ?

1602513848death-penalty-fasi20180727023430.jpg

असोज २६, काठमाडौं । बाङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको छ। सरकारले सोमवार यस विषयमा औपचारिक निर्णय गरेको हो। बीबीसी बाङ्ग्लासँग कुरा गर्दै...

   

प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी

1602504915unnamed-20.jpg

असोज २६,  धनुषा । प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क...

   

कोरोनाबाट ४० वर्षीया महिलाको मृत्यु

1602505043thumb.jpg

असोज २६, चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित  वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उनीको  उपचारका क्रममा आइतबार साँझ ...

   

अब विमला आफ्नो नाम आफैँ लेख्न सक्छिन्

1601816945nepalesewomen.png

असोज १८, दमौली ।  व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आउनुभएकी विमला भट्टराईलाई आफ्नो नाम लेख्न आउदैँनथ्यो । हालसम्म किताब नछुनुभएकी उहाँले नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि...

   

जुम्ल्याहा सन्तान जन्मिएपछि २९ वर्षीया सुत्केरीको कोरोनाबाट मृत्यु

1601811802deathsing2.jpg

असोज १८, राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आज बिहान ४ः३० बजे उपचारकै क्रममा...

   

महिला सशक्तिकरणका लागि लाग्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

1601641263nepalesewomen.png

असोज १६, काठमाडौं ।  महिला सशक्तिकरणका लागि लाग्न संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले महिला सशक्तिकरणका लागि लाग्न आग्रह गरेका छन् ।    उनले राष्ट्रसंघीय एक महिला सम्मेलनमा सम्बोधन गर्दै महिला...

   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती दुबैलाई कोरोना संक्रमण

1601640370Trump-and-his-wife1601615760.jpg

असोज १६, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ ।  ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, “म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं ।...

   

आत्मनिर्भर हुनका लागि सीमान्तकृत परिवारका २३ बुहारीलाई आर्थिक सहयोग

1601639844nepalesewomen.png

असोज १६, लहान । बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका २३ बुहारीलाई पशुपालन तथा साना व्यवसाय गरेर आत्मनिर्भर हुनका लागि अनुदान रकम प्रदान गरिएको छ ।  युकेएडको आर्थिक सहयोग र भीएसओ नेपाल तथा...

   

रोकिएन बालविवाहः २० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा बने

1601638462Child-marrage.jpg

असोज १६, लमजुङ । जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ ।    कानूनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये  १५ दशमलव ५ प्रतिशत...

   

धान ‘थ्रेसिङ’ गर्दा ४५ वर्षीया महिलाको मृत्यु

1601638140nepalesewomen.png

असोज १६, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का...

   

सडकमा अलपत्र एक महिलाको उद्धार

16015528221601520588uddar.jpg

असोज १५, विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार...

   

पहिलो कोरोना सङ्क्रमित २१ वर्षीया युवतीलाई फेरि कोराना सङ्क्रमण भएको पुष्टि

160153807522062020-coronavirus204219231213765.jpg

असोज १५, सिमकोट । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो...

   

६८ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु

160138386622062020-coronavirus204219231213765.jpg

असोज १३, धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश...

   

बुहारी मार्ने अधिकारी पुर्पक्षमा

1601384118download-2.jpg

असोज १३, काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल...

   

कोरोनाले धरानकी ३८ वर्षीया महिलाको मृत्यु

160129656922062020-coronavirus204219231213765.jpg

असोज १२, धरान । धरान उपमहानगरपालिका–२ की एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको...

   

धादिङमा छोरी बलात्कार गर्ने बाबु पक्राउ

1601296273nepalesewomen.png

असोज १२, काठमाडौं । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक  बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ...

   

एसिड आक्रमणबाट पीडित तीन युवतीले कुमारी बैंकमा रोजगारी पाए, अब एसिड छ्याप्नेलाई २० वर्ष जेल सजाय हुने

16012957511596459841acid-pidit.jpg

असोज १२, काठमडौं । विभिन्न समयमा एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले कुमारी बैंक लिमिटेडमा रोजगारी पाएका छन्। बैंकले एसिडपीडित दुई युवतीलाई काठमाण्डौ उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको...