चैत २५, समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको छ । आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ । लकडाउनको समयमा झुठो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि...
चैत २५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन अझै लम्बिनसक्ने संकेत गरेका छन् । केहीबेर अघि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन्। आउने २ साता हाम्रा लागि थप...
►डा नमराज धामी चैत २५, काठमाडौँ । रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ। ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा...
चैत २५, काठमाण्डौ। महामारी रुप धारण गरेको ज्यानमारा कोरोनाभाइरसबाट बच्न अहिले विश्वमा मास्क र सेनिटाइजरको प्रयोग बढिरहेको छ। मानिसबाट मानिसमा सर्ने यो भाइरसको संक्रमणबाट बच्नका लागि अहिले मानिसहरु नाकमुख छोप्न मास्क,...
चैत २४, काठमाण्डौ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी गरेको लकडाउनलाई ७ दिन लम्ब्याएर बैशाख ३ गतेसम्म पुर्याउने भएको छ । केहीबेरअघि सम्पन्न मन्त्रीपरिषद बैठकले २ सातादेखि जारी लकडाउनलाई पुनः...
चैत २४, काठमाडौँ । नेपाल सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरेको अभियानमा देशभरि स्वास्थ्य स्वयंसेविका प्रयोग गर्ने निर्णय गरेको छ। तर स्वयंसेविका बनेर समुदायमा खटिने महिलाहरूले भने आफ्नो सुरक्षाको...
चैत २४, काठमाण्डौ । नर्थवेस्टर्न अमेरिकी देश इक्वेडरको पश्चिमी सहर ग्वायाकिल उजाड र सुुनसान बनेको छ, जहाँ सहरका केही बासिन्दा मात्रै देख्न सकिन्छ । यहाँ मानिसका लाशहरु सडकमै असरल्ल छोडिएको अवस्थामा भेटिन्छन् । इक्वेडरको...
चैत २४, डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ । उहाँको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी...
चैत २४, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९...
चैत २४, काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर सोमबार बिहानसम्म ६९ हजार ३५० जनाको ज्यान गएको छ। संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये २ लाख ६० हजारभन्दा बढी बिरामी उपचारपछि निको भएर घर पनि फर्किएका...
चैत २४, काठमाडौँ । ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके सफल हुनेु बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै...
चैत २४, मेलम्ची । कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना...
चैत २३, न्यूयोर्क । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा...
►रमेश गिरी चैत २३, भक्तपुर । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिला...
चैत २३, पोर्चुगल। विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन्। चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा...
चैत २३ , काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागिअहिले विश्वका अधिकांश देश लकडाउन गरिएका छन्। जसका कारण स्कुल, कलेज, अफिस, मार्केट सबै बन्द हुनुका साथै मानिसहरु अहिले आफ्नो घरभित्रै बस्न बाध्य...
चैत २३, जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाटआइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले...
►मधुकर अधिकारी चैत २३, वासिङ्टन डिसीका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा...
►रविना बोहरा चैत २३, बागलुङ । बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन्। ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर...
चैत २२, काठमाण्डौ । अमेरिकी वैज्ञानिक तथा चिकित्सकहरुले गरेको एक अध्ययनबाट कुनै लक्षण नै नदेखिएका व्यक्तिहरुमा समेत कोरोना भाइरसको संक्रमण हुनसक्ने निश्कर्ष निस्किएको थियो । केही दिनअघि अमेरिकी रिसर्चरहरुले आफ्नो...
चैत २२, काठमाण्डौ । नेपालमा शनिवार एकैपटक तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका तीनैजना नयाँ संक्रमित सुदुरपश्चिमका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष,...
चैत २२, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरेकी छन्। राष्ट्रका नाममा शुक्रवार साँझ सन्देश जारी...
अन्तराष्ट्रिय उडान र सीमा भने तत्काल नखोल्न विज्ञको सुझाव चैत २२, काठमाण्डौ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउन पुनः लम्ब्याउने तयारी थालिएको छ । स्वास्थ्य विज्ञहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामहरुको...
चैत २२, चितवन । भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटाँैडा पठाइएको...
►विक्रम गिरी चैत २२, काठमाडौँ । दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना...
चैत २१, इटलीमा। एक वार्ड ब्वाईले आफूलाई कोरोना सारेको आरोपमा आफ्नै गर्लफ्रेन्डको हत्या गरेका छन् । उनकी गर्लफ्रन्ड पेशाले डाक्टर हुन् । दुवै जना इटलीको मेसिनामा काम गर्ने गर्दथे । तर कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि...
चैत २१, पोखरा । नेपाल तरुण दल कास्कीले लक डाउनको पालना गर्दै ‘आफू पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई पालना गर्न सबैसँग आग्रह गरेको छ । दलका तर्फबाट ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै दलका जिल्ला अध्यक्ष मनोज...
►पूर्णप्रसाद मिश्र चैत २१,काठमाडौँ। कोरोना भाइरस९कोभिड —१९ ० को सम्भावित जोखिम हुनबाट जोगिन साबुन पानीले दिनमा चार पाँच पटक हात धुनुपर्छ भन्ने सन्देश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह गरिरेहेको छन् । तर ...
‘►जेनेभा चैत २१ , कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका...
चैत २१, कनकाई । विकास निर्माणको काममा व्यस्त देखिने स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु यतिबेला खाद्य सामग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक उपभोग्य सामग्री घरदैलोमा पुर्याउने कार्यमा तल्लीन देखिन्छन्...