माघ ४, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवारी दिएकी छन् । नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री...
माघ ४, काठमाडौं । एसियन बक्सिङ कन्फेडरेसन (एएसबीसी) को आयोजना एवं थाइल्यान्ड बक्सिङ संघको समन्वयमा बैंककमा हुने च्याम्पियनसिपमा नेपाली महिला बक्सर त्रिशा जवेगुले ७५ केजी र पुरुष बक्सर विजय बाटाले ८६ केजी तौल समूहमा बाई पाएर...
माघ ४, जनकपुरधाम । मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर निर्वाचित भएकी छन् । मंगलबार साँझ प्रदेश सभा बैठकमा भएको मत विभाजन मार्फत ईशर उपसभामुखमा निर्वाचित भएकी हुन् । उनको पक्षमा ७२ मत परेको छ भने...
माघ ४, काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड...
माघ ४, काठमाडौं । मुलुकभरमै पहिलो महिलो सभामुख नन्दा गुरुङ बनेकी छन् । कर्णाली प्रदेशमा गुरुङ सभामुखमा निर्वाचित भएकी हुन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा कोही पनि महिला सभामुख थिएनन् भने यसपालि पनि अरु प्रदेशमा...
माघ ३, काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् । मंगलबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर...
माघ ३, काठमाडौंं । नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट स्थान प्राप्त गर्ने एकल पात्र सुशीला श्रीपाली बनेकी छन् । मन्त्री तथा राज्यमन्त्रीको शपथमा श्रीपाली छुटेकी छन् । गृह जिल्ला अर्घाखाँची रहेकाले उनको पद तथा...
माघ ३, काठमाडौं । भगवती चौधरीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छीन् । ८ मन्त्रालय पाएको एमालेले तीन जना महिलालाई मन्त्री बनाएको हो ।एमालेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर...
माघ ३, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारमा चार महिला मन्त्री र दुई राज्यमन्त्रीले मन्त्रीपरिषद्मा मंगलबार शपथ लिँदै पदभार ग्रहण गरेका छन्। सत्तारुढ दलहरूमध्ये चार पार्टीबाट मन्त्रीपरिषद्मा एमाले र...
माघ ३, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्रिमा ज्वाला कुमारी शाहले आज पदभार ग्रहण गरेकी छीन् । दाहाल क्याबिनेटमा ज्वाला कुमारी शाह पनि मन्त्रि बनेकी हुन् । ८ मन्त्रालय पाएको एमालेले तीन जना महिलालाई मन्त्री...
माघ ३, काठमाडौं । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा.तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्...
माघ ३, काठमाडौं । नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेपालको इतिहासमा तेस्रो महिला परराष्ट्र मन्त्री भएकी छिन् । मंगलबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि आजै सिंà¤...
माघ ३, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन्...
माघ ३, काठमाण्डौं । सुनको भाउ मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ६००...
माघ २, काठमाडौं । सुदूरपश्चिम प्रदेश टिम र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। इटहरीको जनता क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ए मा रहेका दुई टिमले लगातार...
माघ २, पोखरा । हङकङबाट नातिनी बिदा मनाउन नेपाल आउने भनेपछि ओममाया गुरुङ हप्ता दिन अगाडिदेखि नै फुरुङ्ग थिइन् । माघे संक्रान्ति मनाउने गरी ३० गते हङकङबाट कान्छी छोरीतर्फकी कान्छी नातिनी पुजन राना आउँदै थिइन् । त्यसैले पोखरा...
माघ २, काठमाडौं । अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो। आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल...
माघ २, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवा आइतबार भारत गएकी छन्। आरजु फलोअपका लागि नयाँदिल्लीस्थित अस्पताल गएको उनको सचिवालयले जनाएको छ। ‘उहाँ फलोअपका लागि जानुभएको हो। सोमबार अस्पतालमा...
माघ २, काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ बढेर यसअघिको अलटाइम हाई नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार २००...
माघ २, काठमाडौं । सिर्जना २०७२ सालदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा काम गर्थिन्। ड्युटीका कारण बिदा मिलाएर घर जान पाएकी थिइनन्। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरवाकी सरस्वती थापा आइतबार साँझ काठमाडौं...
माघ १, काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्ने चालक दलका चार जनामध्ये एक थिइन् ओसिन आलेमगर । एयरहोस्टेस ओसिन करिब ५ महिना अगाडि मात्रै यती एयरलाइन्स भर्ती भएकी हुन् । ओसिनले केही वर्षअघि सहारा...
माघ १, काठमाडौं । पोखराको सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान खसेर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए। यही विमानकी को–पाइलट थिइन्, अन्जु खतिवडा।...
माघ १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेकी छन् । आइतबार दिउँसो ट्वीटरमार्फत उनले घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेकी छन् । राष्ट्रपति भण्डारीले...
माघ १, काठमाडौं । दुधाले छोरा पाएको थाहा पाउने बित्तिकै स्वास्थ्य चौकीमै पुगेर गाउँलेहरूले बाजागाजा र फूलमालासहित धूमधामसँग घर भित्र्याए। घरमा दुवोपाति लगाउनेको घुइँचो नै लाग्यो। भोजभतेर र नाचगान चल्यो। छोराको न्वारन...
माघ १, काठमााडौं । पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान डाक्टर, सञ्चारकर्मी र लोक गायिक पनि सवार रहेको खुलेको छ। काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन–एनएनसी एटीआर विमान बिहान पोखरा...
माघ १, काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना...
माघ १, काठमाडौं । यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवार यात्रुहरुको पहिचान खुलेको छ। नेपाल प्रहरीले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरुको नामावली सार्वजनिक गरेको हो। विमानमा ४ जना चालक दलका...
माघ १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरेकी छन्। माघे सङ्क्रान्ति एवं...
माघ १ , काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ यो वर्षकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ५०० रुपैयाँ कायम भएको छ। जुन यो...
माघ १ , काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे...