पुष २९, काठमाडौं । जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन् । त्यसैले त्यस्ता कार्य गर्दा...
पुष २९, काठमाडौं । २८ पुस, नयाँ दिल्ली । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ । डब्लुएचओले...
पुष २९, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम लगभग टुंग्याएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा सहमति जुटाएको हो । माओवादीबाट...
पुष २९, काठमाडौं । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ । शुक्रबार थापाथलीस्थित बिएलसीको सभाकक्षमा सम्पन्न...
पुष २९, सुनसरी । आठ टिमको सहभागितामा इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा...
पुष २९, काठमाडौं । झापामा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौरादहस्थित जनता माध्यमिक विद्यालय अगाडि माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ७२ वर्षिया महिलाको मृत्यु भएको हो। प्रहरीकाअनुसार...
पुष २९, काठमाडौं । हेमलता चौधरी गाउँकै पहिलो एसआई(प्रहरी उप–निरीक्षक) हुन् । राजस्थानको एक सानो गाउँमा जन्म लिएकी चौधरी समस्याहरुबाट हार नखाएकै कारण लक्ष्य प्राप्तिमा सफल हुने एक उदाहरणिय महिलामा गणना हुन्छिन् à...
पुष २९, काठमाडौं । भारतमा दिनरात नभनी थकानलाई भुलेर निरन्तर खटिरहँदा पनि नर्सहरुको पारिश्रमिक थोरै छ । नर्सीङ प्रोफेसनलाई समाजले नोवेल प्रोफेसनको मान्यता दिएपनि धेरै बुवाआमाको सपना आफ्ना बच्चाहरुलाई डाक्टर वा नर्स बनाउने...
पुष २९, काठमाडौं । विहिबार काठमाडौमा आयोजित फेसन रनवेमा बलिउड सेलिव्रिटी तथा फेसन आइकन मलाइका अरोरादेखि नेपाली अभिनेत्रीसम्मले सौन्दर्यको जादू छरेका छन् । होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडलहरुले...
पुष २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ९०० रुपैयाँ र...
पुष २९, बैतडी । बैतडीको पाटन नगरपालिका-६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुचौडी नगरपालिका-३ का प्रजा बोहरा र उनकी श्रीमती...
पुष २८, काठमाण्डौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तरगत यो शनिबार (पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन्। नर्भिक अस्पतालले विगत केही...
पुष २८, काठमाण्डौं । नेपाली बजारमा बिहीबार सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १...
पुष २७, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९ औं वार्षिक साधारण सभा आज मिति २०७९ पौष २७ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएको छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष...
पुष २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना...
पुष २७, काठमाडौं । जाडोका बेला मानिसलाई धेरै समस्याले सताउँछ। त्यसमध्ये ‘हाइपोथर्मिया’ एउटा जोखिमपूर्ण समस्या हो। हापोथर्मिया हुँदा शरीरको तापक्रम घट्दै जान्छ। मानिसको सामान्य तापक्रम ९८ दशमलब ४ डिग्री फरेनहाइड हुन्छ,...
पुष २७,काठमाडौं । ककनी गाउँपालिका-२ चित्रेस्थित ३९ वर्षीय काले भन्ने माइला तामाङको शव मंगलबार फेला परेको हो। वडा नम्बर १ नयाँ बस्तीस्थित चाउथे जाने भित्री सडकमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक...
पुष २७, बाँके। बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप दैनिक रुपमा फैलिँदै गएको छ। दादुरा संक्रमित बालबालिकाकको संख्या नेपालगञ्जमा ११० पुगेको छ। जसमध्ये एक जनाको मृत्यु भइसकेको छ भने दुई जना उपचाररत छन्। दुई जना बालबालिकाको...
पुष २७, सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले...
पुस २७, वीरगञ्ज । बारामा भएको सवारी दुर्घटनाले सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका वगेवा टोल बस्ने अन्दाजी ५८ वर्षीया ज्ञान्त्री चौधरीको मृत्यु भएको हो । ज्ञान्त्रीको एल।एस। न्युरो अस्पताल...
पुस २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस...
पुष २७, काठमाडौं । सुनको भाउ बुधबार पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ७००...
पुष २६, काठमाडौं । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव...
पुष २६, काठमाडौं । नेकपा माओवादीकी सांसद रेखा शर्मालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धिमा अगाडि बढाउनेमा विश्वास व्यक्त गरेकी छन् । मंगबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देश र...
पुष २६, काठमाडौं । काठमाडौंको नयाँबसपार्कमा आज कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा घर भएकी ३७ वर्षीया रमा मरह्ठ्ठा रहेकी छिन्। दुर्घटनामा गम्भीर घाइते भएकी रमाको उपचारका क्रममा शिक्षण...
पुष २६, काठमाडौं । बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उमा थापाले आफूमाथि अन्याय भएको भन्दै न्यायिक समितिमा निवेदन दिएकी छन्। शाखा प्रमुख उमा घर बिदा र असाधारण बिदामा बसेकी थिइन्। बिदापछि कार्यालयमा उपस्थित हुँदा...
पुष २६, काठमाडौं । रोजगारीको शिलशिलामा इपिएस मार्फत दक्षिण कोरिया आएकी एक नेपाली महिलाले झुन्डिए आत्महत्या गरेकी छन । सिन्धुपाल्चोक मेलाम्ची घर भै बिगत ७ महिना पहिले कोरिया प्रवेश गरेकी २७ बर्षिय निर्मला तामाङले आफ्नो...
पुष २६, काठमााडैं । कुनै पनि बुवाआमाको लागि आफ्नो सन्तानको जन्म हुनु सायद उनीहरुको जीवनको सबैभन्दा खुसीको पल हो । कतिपय दम्पतीहरु जुम्ल्याहा सन्तान जन्माउन र हुर्काउन रुचाउँछन् । जुम्याहा भन्ने बित्तिकै एउटै गर्भबाट...
पुष २६, काठमाडौं । १० वर्षीया मल्कीलाई आफ्नो ओछ्यानमै बसिरहँदा बिहान सबेरै निकै छट्पटी भयो। उनी आफ्ना दुई बहिनीहरू र भाइहरूभन्दा एक घन्टाअघि नै उठेकी छन् ताकि उनले आफ्नो नङको रातो पालिस मेट्न सकून्। उनी विद्यालय फर्किन...
पुष २६, चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७-२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४र२५...