Advertisement
Advertisement
Advertisement

सुन–चाँदीको भाउ घट्यो

1673328801gold-nec.jpg

पुष २६, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३...

   

आफूलाई अधिकार सम्पन्न नबनाइएको भन्दै उपाध्यक्षले गरिन् गुनासो व्यक्त

1673328113Sunita-Dangol.jpg

पुष २६, काठमाडौं । स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षहरुले आफूहरुलाई अधिकार सम्पन्न नबनाइएको भन्दै गुनासो गरेका छन् । स्थानीय तहअन्तर्गत गठन हुने न्यायिक समिति सफल भयो भने आफैं असफल होइन्छ कि भन्ने सङ्कुचित सोचका कारण...

   

लालटिन बालेर निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा भयो प्रदर्शन

1673267880thumb.jpg

पुष २५, काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी निर्मला कुर्मीलाई बेपत्ता बनाइएको घटना छानबिन गर्न सरकारले चासो नदेखाएको भन्दै अधिकारकर्मीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् । अपहरण तथा शरीर बन्धक...

   

सिरियल किलर सुशान्तले राधाको हत्या गर्नुअघि दुई महिलाको हत्या गरेको खुलासा

1673266555killer.jpg

पुष २५, काठमाडौं अर्घाखाँचीकी ६० वर्षीया राधा थापा सधैंजसो बिहानपख दूध लिन जान्थिन्।  शितगंगा नगरपालिका-१० बहखोरकी उनी दूध लिन करिब २० मिनेट पैदल हिँडेर जानुपर्थ्यो। पुस १७ गते बिहान ८ बजेतिर उसैगरी उनी घरबाट निस्किइन्।...

   

रेशम चौधरीमाथि झुटो मुद्दा लगाएको भन्दै रञ्जिता श्रेष्ठले जनाइन् आपत्ति

1673261568Ranjita-Shrestha-First-Samsad.jpg

पुष २५, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलका कार्यकर्ता नभएकै भरमा रेशम चौधरीमाथि झुटो मुद्दा लगाएको बतएकी छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले...

   

आँखाको ‘डार्क सर्कल’ हुनेले के खाने ?यस्ता छन् भिटामिन पाइने खानेकुरा

1673256164dark-circle-eye1648787396.jpg

पुष २५, काठमाडौं । बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ। डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपà...

   

खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

1673254555823-1673249796khukri-logo.jpg

पुष २५, काठमाडौं । दि नेपाल डिस्टिलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमा समेत ध्यान दिन थालेको छ।  पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा...

   

फिनल्‍याण्डमा रोजगारी मिलाउने आशवासन दिएकी पुन ठगीको आरोपमा पक्राउ

1673253427Yubati-Pakrau-ktm.jpg

पुष २५, काठमाडौं । फिनल्‍याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीलाई एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मालिका गाउँपालिका-१ घर भई हाल काठमाडौंको जोरपाटी बस्‍ने २६ वर्षीय मनिषा पुन...

   

लगातार बढ्दै सुनको भाउ, पुग्यो वर्षकै उच्च स्तरमा

1673243888gold-1.jpg

पुष २५, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १...

   

रजोनिवृत्तिका बारेमा जानकारी दिने उद्देश्यले महिनावारी सचेतना अभियान सुरु

1673242122pad.jpg16018138251612437227.jpg

पुष २५, भक्तपुर । महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ। सङ्गीनी सहकारी र सङ्गीनी अप्टिमिष्ट क्लब भक्तपुरले à¤...

   

गर्भावस्थामा लगाइने यस्ता छन् खोपको महत्व

1673179777Pregnancy-.jpg

पुस २४, काठमाडौं । कुनै पनि खोप लगाउनुअघि उचित अभ्यासहरूमा महिलालाई उनीहरू गर्भवती भए वा अर्को चार हप्तामा गर्भवती हुन सक्छन् भनी सोध्नु र गर्भावस्थामा वा गर्भधारण हुनुअघि नै खोपको सम्भावित जोखिमहरूको बारेमा उनीहरूलाई...

   

थाई राजकुमारी बज्रकितियाभाको तिन सातासम्म खुलेन होस

1673178730thai.jpg

पुष २४ काठमाडौं । थाइल्यान्डकी राजकुमारी बज्रकितियाभा तीन सातादेखि बेहोस रहेको त्यहाँको राजपरिवारले जनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार गत डिसेम्बर १५ मा मुटुसम्बन्धी समस्या आएर बेहोस भएकी राजकुमारी अझै होसमा आउन...

   

निर्मला कुर्मीलाई न्याय माग्दै गोविन्द केसी आए माइतीघर

1673175092nepalese-women-logo.png

पुष २४, काठमाडौं । २४ पुस, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आइतवार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै विरोध प्रदर्शन...

   

शिक्षिकाले पानी सम्झेर दिएको स्प्रिटले १५ वर्षीया छात्राको मृत्यु

1673168203Siraha-mirchaiya-student.jpg

पुष २४ , जनकपुरधाम । शिक्षिकाको लापरबाहीका कारण सिरहाको एक विद्यालयमा छात्राको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो...

   

‘फ्याटफोबिया’ अर्थात् मोटोपनासँग जुझिरहेका महिलाहरू

1673165392fatfobiya.jpg

पुष २४, काठमाडौं । 'अनौठो कुरा के भन्दा मेरो घरबाट निकै नजिक भए पनि पाँच वर्ष अघिबाट मात्रै समुद्री तट जानका लागि म यहाँ आउन थालेकी हुँ।' रायान सुजा ब्रजिलको इस्पीरीतो सान्तो राज्यको राजधानी भीतोर्या टापुमा हुर्किएकी हुन्।...

   

महाकाली नदीको तुइनबाट खसेर एक बालक बेपत्ता

1673160629dubera-death.jpg

पुष २४, काठमाडौं । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए । खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा...

   

१३ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

1673159271rafe-case.jpeg

पुष २४, दाङ । दाङमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका– ९ रिहारका २२ वर्षीय अनोवरकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुह एसपी वीरबहादुर...

   

सुनको भाउ रु. १ हजारले महँगियो

1673156699gold.jpg

पुष २४, काठमाण्डौं । सुनको भाउ आइतबार फेरि यो वर्षकै उच्च स्तरमा पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी...

   

विश्वभरका महिला रिसाहा हुँदै गएको : ग्यालपको वार्षिक सर्वेक्षण

1673008880wommen.jpg

पुष २२, काठमाडौं । विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ। यसको कारण के हुन सक्छ ? दुई वर्षअघि...

   

यस्ता छन् ध्यान गर्नुका फाइदाहरु

1673006863Meditation1616757898.jpg

पुष २२, काठमाडौं । ध्यान भनेको दिमागलाई ध्यान केन्द्रित गर्न र विचारहरूलाई पुनस् निर्देशित गर्न तालिम दिने बानी हो। पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ। किनभने धेरै मानिसहरूले यसको धेरै स्वास्थ्य लाभहरू थाहा हुँदै...

   

बालिका बलत्कारको आरोपमा एक युवक पक्राउ

1673004297rafe-case.jpeg

२२ पुस, दाङ। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा...

   

व्यापार घाटालाई सन्तुलन गर्न स्वदेशी उत्पादनको निकासी प्रवर्द्धन गर्नुपर्ने राष्ट्रपतिको भनाई

1673001549President-Bhandari.jpg

पुष २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्न सके मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताएकी छन् । बिहीबार जुत्ता उत्पादक संघले...

   

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरू

1672997305shali-nadi-sosthani.jpg

पुष २२, काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरू भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र...

   

समयमै एम्बुलेन्स नपाउँदा १९ वर्षीया सुत्केरी महिलाको मृत्यु

1672994473deathh.jpg

पुष २२, पाँचथर । समयमै अस्पताल लैजाने एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक-२ की सुत्केरीको मृत्यु भएको छ । प्रसूतिपश्चात अत्यधिक रक्तस्रावका कारण जिल्लाको कुम्मायक गाउँपालिका २ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्य (गड्तौला)...

   

आज सुन, चाँदीको भाउ घट्यो

1672993591gold-2.jpg

पुष २२, काठमाडौं । लगातार बढिरहेको सुनको भाउ शुक्रबार भने ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी...

   

मनिकर्णिका घाटमा दैनिक सयभन्दा धेरै लासको दाहसंस्कार गर्ने यमुना देवी भारतकै एक मात्र महिला डोमराजा

1672929640yamuna-devi.jpg

पुष २१, काठमाडौं । कयौं  चित्ता एकैसाथ जलिरहेका हुन्छन् त कहिले नदीको किनारमा डरलाग्दो आवज सुनिन्छ । कुनै फिल्मको सिन जस्तो लाग्ने यथार्थ भयानक र सुनसान ठाउँमा एक्लै रात बिताउने भारतकी एक महिलाको सत्य कहानी हो यो । साझ पर्ने...

   

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’को सम्भावना धेरै

1672919622rotavirus.jpg

पुष २१, काठमााडैं । चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को संक्रमण देखिने गर्दछ।  जाडो मौसममा रूघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को संक्रमण पनि हुन पुग्छ। यस्ता संक्रमितलाई  झाडापखला लागेर अन्तमा ज्यान पनि...

   

आगलागीमा परी छोरी र बुहारीको मृत्यु

1672916467pachthar.jpg

पुष २१, पाँचथर । आगलागीमा परी पाँचथरको फिदिम नगरपालिका ८ का २ जनाको मृत्यु भएको छ । स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो । ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२...

   

स्कोरपियोको ठक्करबाट दुई महिला घाइते

1672909925accident-.jpg

पुष २१, बारा । स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ । दुई महिला घाइते भएका छन् । पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार...

   

सुदूरपश्चिम सरकारका विषयमा अडान नभएको रञ्जिता श्रेष्ठको भनाई

1672906921ranjita.jpg

पुष  २१,, काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकार गठनका सन्दर्भमा आफूहरुको कुनै अडान नरहेको बताएको छ ।   नाउपाले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको चर्चा भइरहेका बेला अध्यक्ष श्रेष्ठले...