Advertisement
Advertisement
Advertisement

कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु

1674560125New-born-baby.jpg

माघ १०, धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा)जन्माएको घटना सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई...

   

नवजात शिशुलाई जंगलमा फालेको आरोपमा बाबु पक्राउ

1674556854nepalese-women-logo.png

माघ १०, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फालेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी...

   

बाजुरामा २६ वर्षीया गर्भवतीको मृत्यु

1674549863deathh.jpg

माघ १०, बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ...

   

४२ वर्षमै राजनीतिक यात्राबाट किन थाकिन् जसिन्डा आर्डेन ?

1674548297Jacinda-Ardern.jpg

माघ १०, काठमाडौं । सन् २०२३, जनवरी १९ बिहीवार न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले पदबाट राजिनामाको घोषणा गरिन्। सन् २०२० मा भएको निर्वाचनमा लोकप्रिय मतसहित जसिन्डा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् र...

   

लगातार बढ्दै सुनको भाउ

1674546269gold.jpg

माघ १०, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ।  सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेर नयाँ कीर्तिमान बनेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार...

   

उपहारस्वरुप छोरीको विवाहमा जीवन बीमा

1674479409life-insu.jpeg

माघ ९, धरान । सुनसरीनिवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छिन्।  यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना...

   

बसको ठक्करबाट ३ वर्षीया नाबालिकाको मृत्यु

1674478726accident.jpg

माघ ९, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।  सोमबार बिहान साढे ९ बजे बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बसले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको हो।  बा २ ख ६००६ नम्बरको...

   

यस्ता छन् गहिरो निद्राका उपाय

1674477573deep-sleep-1.jpg

माघ ९, काठमाडौं । राती सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनु होला। राती सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका...

   

निर्मला कुर्मीको न्यायका लागि उत्रिएका रुबी खानसहितका अधिकारकर्मी पक्राउ

1674474750nirmals.gif

माघ ९, काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको चित्तबुझ्दो छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरिएको छ । बबरमहलअगाडि प्रदर्शन गरिरहेका बेला...

   

तालिबान विरुद्ध बोलेकी अफगानि वाहिदा दोस्रो पटक देश छोड्न बाध्य भइन्

1674471978amira.jpg

माघ ९, काठमाडौं । तालिबानले सत्ता कब्जा गर्नुअघि वाहिदा अमिरी एउटा पुस्तकालयमा काम गर्थिन्। तर तालिबानले महिलाहरूको अधिकार खोस्न थालेपछि उनीहरूविरुद्धबोल्न आँट गर्ने व्यक्तिमध्ये उनी पनि थिइन्। उनले बीबीसीकी सोदाबा...

   

एसीसीए परीक्षामा विश्वभरका विद्यार्थीलाई पछि पार्दै घिसिङ शीर्ष स्थानमा

1674468960ghising.jpg

माघ ९, काठमाण्डौं । भर्खरै प्रकाशनमा आएको नतिजाअनुसार सिड फाइनान्सियल एकेडेमीकी एसीसीए विद्यार्थी इमा घिसिङले डिसेम्बर २०२२ को परीक्षामा एसीसीएका दुईवटा प्रश्नपत्रमा आफूलाई शीर्ष स्थानमा स्थापित गर्दै उल्लेखनीय उपलब्धि...

   

नविल बैंकको उच्च तहमा कार्यरत उदाहरणीय नमिता दिक्षित

1674468001namita-dixit-Nabil.jpg

माघ ९ काठमाडौं । ऊबेलामा अफिसको जिम्मेवारीभन्दा बढी नै काम गर्ने महिला आज नबिल बैंकको उच्च तहमा पुगेकी छिन् । दरबारमार्गस्थित नबिल बैंकको मुख्य कार्यालयमा जोखिम व्यवस्थापन विभागको असिस्टेन्ट जनरल म्यानेजरको जिम्मेवारी...

   

फेरि वर्षकै उच्च स्तरमा पुग्यो सुनको भाउ

1674462975gold-sikka.jpg

माघ ९, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ फेरि उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १...

   

रास्वपाबाट अलग भईन् उपसभामुख इन्दिरा रानामगर

1674460347Indira-rana.jpg

 माघ ९, काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएकी छन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् । रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई...

   

नराकोट स्वास्थ्य चौकीमा प्रयोगशाला र अट्रासाउण्ड सेवा सरु

1674393064Jumla-healthpost-.jpg

माघ ८, सिंजा । सिंजाको नराकोट स्वास्थ्य चौकीले प्रयोगशाला र अट्रासाउण्ड सेवा सरु गरेको छ ।  सिंजा क्षेत्रमा पहिलो पटक स्थानीय सरकारको सहयोगमा स्वास्थ्य चौकीले प्रयोगशाला तथा अल्ट्रा साउण्ड सेवा सुरु गरेको सिंजा...

   

मान्द्रो बनाउने सीप छ तर बेच्ने बजार छैन्: सिन्धुलीका महिला

1674390948Sagar-batti-Danuwar.jpg

माघ ८, कमलामाई । सिन्धुलीको दुधौली नगरपालिका-३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन ।  ७ वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार...

   

एन आई सी एशिया बैंकको आ.व.२०७९/८० को दोस्रो त्रैमासिक वित्तीय नतिजा प्रकाशित

1674387854BANK-LOGO-WITH-RED-TAG--.jpg

माघ ८, काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण...

   

प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित

1674386402indiraranamagarmain1674302119.jpg

माघ ७, काठमाडौं ।  प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उनलाई मतदान गर्ने पक्षमा १६६ मत खसेको थियो भने विपक्षमा ९७ मत खसेको थियो ।...

   

भीरबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

1674383794deathh.jpg

माघ ८, मकवानपुर । भीरबाट खसेर मकवानपुरमा एकजना किशोरीको मृत्यु भएको छ। पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर ३ भुटीभकारीकि १८ वर्षीय रेखामाया थोकरको भीरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको...

   

न्यूजील्यान्डकी प्रधानमन्त्रीले गरिन् राजीनामा दिने घोषणा

1674377763newjland.jpg

माघ ८, काठमाडौं । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ले अर्को महिना आफूले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन्। आफूले देशका लागि “थप योगदान दिन नसक्ने” भन्दै उनले राजीनामा घोषणा गरिन्। विगत ६ वर्षयता देशको...

   

मेरो उपस्थिति र विजय नेपाली राजनीतिको पानीढलो : संसद सोबिता गौतम

1674376126sobita-gautam.png

माघ ८, काठमाडौं । उपसभामुख उम्मेदवारको तयारी गरेर अन्तिममा सोही पदको लागि प्रस्तावक बनेकी रास्वपाकी सांसद सोबिता गौतमले पहिलोपटक संसदको रोष्टममा उभिएर आफ्नो उपस्थितिलाई नेपाली राजनीतिको पानीढलो भनेकी छन् । लिखित सम्बोधन...

   

सुनको भाउ घट्यो

1674374483gold--balla.png

माघ ८, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार रुपैयाँ र तेजाबी गोल्ड १...

   

प्रधानमन्त्री कप महिला टी-२० को फाइनलमा सुदूरपश्चिम र प्रदेश १ भिड्ने

1674207038PM-Cup-Cricket.jpg

माघ ६, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले...

   

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख पदमा इन्दिरा राना मगरको उम्मेदवारी

1674205873Indira-Ranamagar-Manonayan.jpg

माघ ६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा इन्दिरा राना मगरलाई उम्मेदवारी बनाउने तयारी गरेको छ ।   शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले राना मगरलाई उम्मेदवारी बनाउने तयारी गरेको हो । राना मगरलाई...

   

नेपाली कांग्रेसबाट उपसभामुख पदमा मुक्ताकुमारी यादवको उम्मेदवारी

1674203889Muktakumari-yadav.jpg

माघ ६, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो। यादवलाई उप...

   

‘क्लिन सिट’ कि ‘डर्टी सिट’

1674126149pragya.jpg

प्रज्ञा दाहाल -  माघ ५, काठमाडौं । पाँच दिन अगाडी आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले एक खालको विनाशकारी महाभुकम्प सम्झाउने गरी तितो अनुभव दियो । हरेक वर्ष एयरलाइन्सका केहीन केही खबर आजभोली सुनिन्छन् । कहिले...

   

युक्रेनमा भएको हेलिकप्टर दुर्घटनाबाट मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु

1674047360ukrain-helicopter-crash.jpg

युक्रेनमा भएको हेलिकप्टर दुर्घटनाबाट मन्त्री र बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु   माघ ४,  काठमााडौं । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक...

   

छाला चम्किलो बनाउने यस्ता छन् खानेकुरा

1674046408skinhealt.jpg

माघ ४, काठमाडौं । हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य...

   

राज्यमन्त्री सिर्पालीले लिइन् पद तथा गोपनीयताको शपथ

1674043553shriplai.gif

माघ ४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई राज्यमन्त्रीको रुपमा शपथ ग्रहण...

   

यशोदा न्यौपाने बनिन् कर्णाली उपसभामुख

1674040603yashodaneupane.jpg

माघ ४, सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार प्रदेशसभामा भएको निर्वाचनमा २५ मत ल्याएर न्यौपाने उपसभामुखमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमालेका १०,...