Advertisement
Advertisement
Advertisement

हराइरहेकी बालिका पोखरीमा मृत फेला

1674988659nepalese-women-logo.png

माघ १५, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका-५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार...

   

गुल्मीमा आफनै घरमा एक महिला मृत अवस्थामा फेला

1674984212Gulmi-woman-death.jpg

माघ १५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्रहरी...

   

मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

1674978424modal-aliza-gautam.jpg

माघ १५ काठमाडौं । कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् । गौतमलाई पार्टी अध्यक्ष तथा...

   

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल भ्रमणमा आउँदै

1674977079america.jpg

माघ १५ काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नुल्याण्ड...

   

डा. गोविन्द केसीको मागलाई सम्बोधन गराउनेमा प्रतिबद्ध छु- राज्यमन्त्री डा. कार्की

1674973226Toshima-Karki-1024x624.jpg

माघ १५, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको मुद्दालाई अब सदनबाट उठाउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले बताएकी छिन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले गरेको...

   

सुनको भाउ उकालो लाग्यो

1674970757gold.jpg

माघ १५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार रुपैयाँ र तेजाबी...

   

पूर्वअर्थसचिव खनालले गरे नयाँ वैवाहिक जीवनको सुरुआत

1674968860khanal.jpg

माघ १५, काठमाडौं। पूर्वअर्थसचिव रामेश्वर खनालले बिहीबारदेखि नयाँ वैवाहिक जीवनको सुरुआत गरेका छन्।  पूर्वसचिव खनालले सरिता शर्मा पोखरेलसँग नयाँ वैवाहिक जीवनको सुरुआत गरेका हुन्। खनाल र शर्माले दुवैका परिवारको उपस्थितिमा...

   

अदालतको फैसलाविरुद्ध रविका समर्थकहरूले गरे प्रदर्शन

1674823571Supreme-Court-Protest-1024x684.jpg

माघ १३, काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र...

   

अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने डा. तोसिमाको अभिव्यक्ति

1674823158toshima.png

माघ १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने बताएकी छिन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा...

   

प्रेमप्रसाद आचार्यकी श्रीमती नानुकाले विमा वापत ५० लाख भुक्तानी पाउने

1674817626pre-prasad-and-sunlife-insurance.jpg

माघ १३, काठमाडौं । नयाँ वानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लगभगत ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी पाउने भएका छन् । आचार्यले २०७७ सालमा ५० लाख रुपैयाँ...

   

बारबर्दियामा विवाह गर्नका लागि वडाको सिफारिस अनिवार्य

1674814646marrige.jpg

माघ १३, काठमाडौं । अव बिहे गर्नको लागि वडाको सिफारिस चाहिने भएको छ। बारबर्दिया नगरपालिकाको वडा नं २ ले विवाह गर्नु अघि वडाको सिफारिस लिनु पर्ने भन्दै सुचना जारि गरेको हो। देशभरमा बाल विवाह बढ्दै गएको कारण बाल विवाह रोक्नको लागि...

   

एयर होस्टेसलाई पाइलटले दुर्व्यवहार गरेको आरोप

1674810972nepal-airlines-pilot-.jpg

माघ १३, काठमाडौं । नेपाल वायुसेवा निगमकी परिचारिका (एयर होस्टेस) आरती महर्जनले उडानकै क्रममा पाइलट अरविन्दराज पहारीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । महर्जनले निगमको अपरेसन विभागमा गत २७ साउनमै हस्तलिखित र...

   

सनस्क्रिन कतिवेला लगाउने ?

1674805020cream.jpeg

माघ १३, काठमाडौं । हामीमध्ये धेरैले घरबाट निस्कने वेला मात्रै सनस्क्रिन लगाउँछौँ । तर, घरबाहिर निस्किनुभन्दा कम्तीमा १५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । यसो हुँदा छालामा यो राम्रोसँग बसिसकेको हुन्छ ।  - घाममा काम...

   

‘चेली’ भन्दा चित्त दुख्छ- सांसद सुमना श्रेष्ठ

1674802101Sumana-shrestha.jpg

माघ १३, काठमाडौं । कहिलेकाहीं शब्दहरुले अर्थसँगै प्रतिध्वनि पनि पैदा गर्छन् । जस्तो कि शनिबार प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आक्रोश पोखिन्, ‘यो सदनमा धेरैचोटि सुनियो चेली ।...

   

११०० ले घट्यो सुनको भाउ

1674797912gold-braclet.jpg

माघ १३, काठमाडौंं । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी...

   

कैलालीमा मोटरसाइकलको ठक्करबाट २४ वर्षीया पैदल यात्रीको मृत्यु

1674796767accident.jpg

माघ १३, धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ।  शारदा चन्दको...

   

राष्ट्रपति भण्डारी राजाजस्तै भएको पूर्वप्रधानन्यायाधीश कार्कीको टिप्पणी

1674740466pradhan.jpg

माघ १२, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन् ।नेपाल कानुन समाज लगायतका संस्थाले संयुक्त रुपमा गरेको' आमनिर्वाचन-२०२२ को मिडिया अनुगमन à¤...

   

साहित्य लेखनकी अग्रणी स्रष्टा ग्रेटा राणाको निधन

1674734702greta-and-book.jpg

माघ १२, काठमाडौं । साहित्यकार ग्रेटा राणाको ८० वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्या बेहोर्दै आएकी ग्रेटा ब्रेन ट्युमरबाट ग्रसित एक महिनायता मेडिसिटीमा उपचाररत थिइन् ।  पछिल्ला...

   

भारतमा हीरा व्यापारीकी ८ वर्षया छोरी आध्यात्मिक संसारमा लागेर बनिन् भिक्षुणी

1674732598hiraa.jpg

माघ १२, काठमाडौं । आठ वर्षकी देवांशी संघवीले भविष्यमा  अर्बौं को हीरा व्यवसाय सम्हाल्न सक्थिन्। तर एक धनाढ्य हिरा व्यवसायीकी छोरी उनले हाल कठिन जीवन व्यतीत गरिरहेकी छिन्। खस्रो सेतो फरिया लगाएर उनी खाली खुट्टा अरूको घर...

   

ऐतिहासिक रजत जितेकी बक्सर सुष्माले ६ लाख पुरस्कार पाउने

1674729227Boxer-Sushma.jpg

माघ १२, काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् । महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी...

   

वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी

1674727042Bidhya-Devi-Bhandari-1.jpg

माघ १२, काठमाडौं । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा हरेक वर्ष आयोजना हुने वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास...

   

‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ पहिलो चरणमा, दोस्रो चरणमा १ हजार महिलालाई स्वरोजगार बनाउने उदेश्य

1674652997mahalaxmi.jpg

माघ ११, काठमाडौं ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालन गरेको ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ पहिलो चरणको एकमहिने कार्यक्रम सम्पन्न भएको छ।  कम्पनीका अध्यक्ष...

   

प्रधानमन्त्री पदबाट राजीनामा दिदा हाँसी हाँसी सम्बोधन गरेकी जसिन्डाको अन्तिम सम्बोधन

1674651623aarden.jpg

माघ ११, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। प्रधानमन्त्री पदलाई अब आफूले न्याय दिन नसक्ने भन्दै उनले एक साताअघि राजीनामा घोषणा गरेकी हुन्। ३७ वर्षको उमेरमा टापु...

   

आचार्यको घटनाबाट पाठ सिकेर अघि बढौं- उपमेयर सुनिता डंगोल

1674648653mayor.jpg

११ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मंगलबार बानेश्वरस्थित संसद भवन अगाडि आफैंलाई आगो लगाएर मृत्यु भएका प्रेमप्रसाद आचार्यको घटनाबाट पाठ सिकेर गम्भीर ढंगले अघि बढ्नुपर्ने बताएकी छिन् । सामाजिक...

   

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने रञ्जिता श्रेष्ठको भनाई

1674646949ranjita.jpg

माघ ११, दाङ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र...

   

आफैंलाई आगो लगाएका प्रेमप्रसादले डा. तोसिमालाई पनि गरेका थिए सम्बोधन

1674645214toshima.png

माघ ११, काठमाडौं । मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैंलाई आगो लगाए । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उनले मुल सडकमा आफैंलाई आगो लगाए । प्रहरीले...

   

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया अर्को हप्ता नेपाल भ्रमणमा आउँदै

1674624641america.jpg

माघ ११, काठमाडौँ । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँदै छिन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ २९ र३० मा नेपालको भ्रमण गर्ने तय भएको छ । पुस १३ मा माओवादी केन्द्रका...

   

‘श्रीमान् शहीद भइसकेका थिए, उनी बन्दुक पड्काइरहेकी थिइन्’: प्रदेश सांसद आस्थाको जनयुद्ध भोगाई

1674623698suspa-bhujel-1.jpg

माघ ११, काठमाडौं । आस्थाको घरमा निराशा थियो । ज्वाइँ विजयकुमार न्यौपाने ‘शैलेश’ सिन्धुपाल्चोकको चौताराको अन्तिम लडाइँमा शहीद भएका थिए । दिदीको चाहना थियो, आस्थाले सरकारी जागिर खाओस् । दिदीले सानैमा विवाह गरेकी थिइन् ।...

   

ओठ फुट्नबाट कसरी जोगाउने यस्ता छन् उपाय

1674565094lips.jpg

माघ १०, काठमााडैं । जाडोयाममा ओठ फुट्नु स्वभाविक हो तर ओठ फुट्नबाट जोगीन पनि सकिन्छ । लिपबाम दल्नुस् समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ। स्क्रब गर्नुस् फुटेको...

   

नेपाली महिला सैनिक संख्या बढाउन शान्ति मिसनमा चुनौती

1674563706sainik.jpg

माघ १०, बेरुत । नेपाली सेनाकी सिपाही रुद्राक्षी कार्की शान्ति स्थापनार्थ इजरायलसँग सीमा जोडिएको लेबनानको संवेदनशील ‘ब्लु लाइन’ क्षेत्रमा कार्यरत छिन् । उनी द्वन्द्वग्रस्त क्षेत्रमा प्रयोग हुने एमपीभी (माइन प्रोटेक्ट...