माघ १९, काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड चलचित्र ‘पठान’ हेरेका छन् । काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म...
माघ १९, काठमाडौं । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा...
माघ १९, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँदैछिन्। श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल त्यसतर्फ प्रस्थान...
माघ १९, काठमाडौं । फोटो पत्रकार क्लब नेपालको कार्यसमिति सदस्य एवम् देशसञ्चारमा कार्यरत शाहमाथि संसदमा खटिएका मर्यादापालकबाट दुर्व्यवहार भएको क्बलका प्रवक्ता विकास द्वारेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । क्लबले...
माघ १९, काठमाडौं । । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ५००...
माघ १९, वीरगन्ज । कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले वीरगन्जमा ‘छड्के’ अनुगमन गरेकी छिन्। बुधबार मन्त्री साहले वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको निà¤...
माघ १८, काठमाडौं । उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको छ। उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो र हाल दोषी...
माघ १८, काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्। युएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौं आउन लागेकी छन्। उनी...
माघ १८, सुर्खेत । भेरी नगरपालिका- ६ की भद्रकला कामीले छोरासँग मिलेर आफ्नै पतिको हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ । ३० पुस २०७४ मा सिस्नेकी भद्रकलाले लाठी हानेर ४७ वर्षीया काले कामीको हत्या गरेकी थिइन् ।...
माघ १८, काठमाडौं । एक वर्षमा साढे सात हजार बलात्कारका मुद्दा दर्ता देशभरमा सरकारीवादी मुद्दामा सबैभन्दा बढी सार्वजनिक शान्ति तथा हितविरुद्धको कसुर हुने गरेको देखिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सोमबार राà¤...
माघ १८, काठमाडौं । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद मार्गको कालोपत्रे गर्न माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ४० वर्षअघि सुरु भएको सडकको...
माघ १८, ओखलढुंगा । साँघुटार–घोराखोरी सडक कालोपत्रे गर्ने ठेक्का लागेको ६ वर्षसम्म कुनै काम नगरी अलपत्र पार्ने ठेकेदार पुर्णबहादुर तामाङ ९कान्छाराम०को फोटोसहित संसदमा कुरा उठाउन स्थानीय जनप्रतिनिधिले ओखलढुंगाका सांसद...
माघ १८, काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले भेट गरेका छन् । मंलबार मन्त्रीराईलाई भेट्न राजदूत चौधरी परराष्ट्र मन्त्रालय पुगेका थिए । भेटमा...
माघ १८, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
माघ १८, काठमाडौं । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपी शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ९४० बमोजिम...
माघ १७, काठमाडैं । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १...
माघ १७, काठमाडैं । सरकारले परराष्ट्रमन्त्री बिमला राई पौड्याललाई मित्रराष्ट्र श्रीलंकाको ७५औं वार्षिक उत्सवमा भाग लिन जानको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...
माघ १७, काठमाडौं । पूर्वराजदूत अञ्जान शाक्य राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना à...
माघ १७, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड सोमबार दिनभर काठमाडौंमा व्यस्त रहिन् । आइतबार नेपाल आएकी उनले सोमबार बिहान बालुवाटारमा...
माघ १७, काठमाडौं । बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छन्। नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको आरोपमा पक्राउ गरिएको हो। एस्थिया...
माघ १६, काठमाडौं । नेपाली महिलालाई बलात्कार गरेको अभियोगमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगिरलाई पक्राउ गरेको जानकारी दिँदै मोरङ प्रहरीले उनीहरूले पीडित महिला र उनको...
माघ १६, पोखरा । पोखरामा आइतबार जलेर गम्भीर घाइते भएकी ३५ वर्षकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा महानगर–१३, काहुँखोलामा आइतबार बिहान एक पुरुष र महिला जल्दै गरेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए...
माघ १६, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच...
माघ १६, काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ । नेताहरुका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई मन्त्री बन्न...
माघ १६, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् । उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
माघ १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,...
माघ १६, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १...
माघ १५, काठमाडौं । विभिन्न ठाउँका वासिन्दाले आइतबार माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती...
माघ १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन् । न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने...
माघ १५, काठमाडौं । अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । आइतबार एन्फा...