माघ २५, काठमाडौं । एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो हो । यसअघि सानो संख्यामा फाट्टफुट्ट महिला सिडिओ खटाउने गरिएकामा...
माघ २४, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज बिहान काठमाडौं आएकी छन् । काठमाडौं ओर्लिएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी हुन् । उनले स्कुलका...
माघ २४, काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी मंगलबार उद्घाटन गरेकी हुन् । सूचना तथा सञ्चार...
माघ २४, काठमाडौं । सोमबार गोदावरी नगरपालिका-३ कोटार डाँडास्थित जंगलको खोल्सामा महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। उनका अनुसार ती महिलाको पहिचान खुल्न सकेको छैन।...
माघ २४, काठमाडौ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर...
माघ २४, काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको...
माघ २३, ओखलढुंगा । साँघुटार-घोरखोरी सडक कालोपत्रे ठेक्का लागेको ६ वर्षसम्म काम नगर्ने बदनाम ठेकेदारको बारेमा संसदमा आवाज उठाउन सांसदलाई आग्रह गर्दा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई ठेकेदारका स्थानीय प्रतिनिधिले...
माघ २३, काठमाडौं । काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ । सोमबार विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा ५ वर्षकी बालिका...
माघ २३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेश गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छिन् । सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको...
माघ २३, जनकपुरधाम। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो । माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र...
माघ २३, काठमाडौं । दाङको तुलसीपुरमा सालनालसहितको नवजात शिशु जंगलमा फालिएको अवस्थामा मृत फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक जंगल भित्र सालनालसहितको नवजात शिशु जन्मने...
माघ २३, काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएकी छन्। अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएकी हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी...
माघ २३, काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १...
माघ २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छिन् । उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजेको बैठकमा सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...
माघ २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महजोडीको अभिनय रहेको फिल्म ‘महापुरुष’ हेरेकी छिन् । शनिबार शीतलनिवासमा आयोजित फिल्मको विशेष प्रदर्शनमा महजोडीसहित फिल्मका कलाकार र निर्माण टोलीको उपस्थिति थियो...
माघ २२, काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । ...
माघ २२, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छिन् । नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा...
माघ २२, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गरेकी छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो...
माघ २२, काठमाडौं । काठमाडौंको बानेश्वरमा बुवा-छोरी मृत फेला परेका छन्। शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका-१० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा-छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज...
माघ २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले ओरालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १००...
माघ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर हिमालय समशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । विगत ४ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनलाई पछिल्लो केही हप्ताअघिदेखि मृगौला, मुटु लगायतका अंगहरुमा...
माघ २०, काठमाडौं । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । बीआर प्रोडक्सनकको प्रस्तुतीमा तयार भएको यस चलचित्रमा विजय बराल,...
माघ २०, काठमाडौं । दक्षिण कोरियामा राम्रो देखिन मास्क लगाउँछन् युवायुवती, कोभिडको डरले हैन सूयान पार्क दक्षिण कोरियाले कोभिडसम्बन्धी प्रतिबन्धहरू खुकुलो पार्ने क्रममा मास्क लगाउनैपर्ने नियम हटाइएको छ। खुला...
माघ २०, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार १०० रुपैयाँ र...
माघ २०, काठमाडौं । नेपालमा अझै पनि ‘सुपर स्पेसलिस्ट’ सेवा दिनसक्ने उपकरण, सेन्टर धेरै छैनन् । यस्ता सेवा दिनका लागि उपकरण सबै ठाउँमा नपुगिसकेको अवस्था छ । डीएम, एमसीएच गरेका चिकित्सकले आफ्नो विशेषज्ञता अनुसार काम पाउनुभएको...
माघ १९, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ स्थित लाकुरी भन्ज्याङ जङ्गलमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । भक्तपुर प्रहरीका अनुसार बुधबार साँझ ६ बजे उक्त घटना भएको थियो ।...
माघ १९, काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ १३ गते ललितपुर गोदावरीको...
माघ १९, काठमाडौं । भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् । रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परिक्षा दिन परिक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको बीचमा आफू...
माघ १९, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्चिता श्रेष्ठ सरकारलाई आफूहरुको समर्थन नचाहिएको बताएकी छन् । सो पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि उनले अपराधी थारूलाई मात्र देखेको आरोप...
माघ १९, काठमाडौं । काभ्रेको भकुन्डेबेँसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले...