फागुन २, काठमाडौं । चर्चित ब्रिटिश टेलिभिजन प्रस्तोता एमिली एटाकलाई दैनिक जसो सयौँ नग्न तस्बिर र अश्लील सन्देश आउँछन्। पुरुषलाई के कुराले यस्तो गर्न प्रेरित गर्छ र के गरेर त्यसलाई रोक्न सकिन्छ भन्ने प्रश्न उनले सोधिरहेकी...
फागुन २, काठमाडौं । सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रवीना देशराज श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। प्रणय दिवसको अवसरमा उनले द्वारिका होटलमा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्। उनले...
फागुन ३, काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कुन...
फागुन ३, काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ । लिम्बु...
फागुन ३, काठमाडौं । हालै रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार बिहीबार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन्...
फागुन ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाने भएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ जान लागेकी हुन् । नेपाल संस्कृत...
फागुन २, पोखरा । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजा हनुमानचोकका एक दम्पतीको एक महिनापछि सोमबार अन्त्येष्टि गरिएको छ। दुर्घटनामा ज्यान गुमाएका राजन सापकोटा र उनका...
फागुन २, काठमाडौं । बाँकेकी एकल महिला निर्मला कुर्मीको शरीर बन्धक, अपहरण र हत्या सम्बन्धित मुद्दामा अनुसन्धान गर्न गृह मन्त्रालयले विशेष अनुसन्धान टोली खटाउने भएको छ । सरकारले मुद्दामा गहिरो अनुसन्धान र अभियोजन गरी मुद्दा...
फागुन २, काठमाडौं ।नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनी ट्रान्सफरको ब्रान्ड फेससमेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् यूएई जाने भएकी छन्। इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’...
फागुन २, काठमाडौं । राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को आसन्न चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग भएको छ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधानले ३३ प्रतिशत...
फागुन २, काठमाडौं । विनाशकारी भूकम्प गएको एक सातापछि दक्षिणी टर्कीमा एउटा भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। मिरे नामकी ती बालिका भूकम्प गएको १७८ घण्टापछि भग्नावशेषमा फेला परेकी छन्। एउटा...
फागुन १, वीरगञ्ज । जनकपुरकी पत्रकार मनिका झालाई ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ वितरण गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले उनलाई स्वर्ण पदक प्रदान गरेको हो । स्वर्ण पदक १ तोलाको छ । उनी नेपाल...
फागुन १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका छन् । परराष्ट्र सचिव भरताराज पौड्यालको औपचारिक निमन्त्रणमा नेपालको दुई दिने भ्रमणमा आएका क्वात्राले राष्ट्रपति कार्यालय...
फागुन २, काठमाडौं । आज (मंगलबार) फेब्रुअरी १४ भ्यालेन्टाइन डे । विश्वभर नै प्रेमिल जोडीहरु प्रणय दिवसमा रमाइरहेका छन् । सेलिब्रटीहरुले पनि सामाजिक सञ्जालमार्फत प्रणय दिवसको शुभकामना प्रकट गरिरहेका छन् । अभिनेत्री रेखा...
फागुन २, सुर्खेत । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् । श्रीमान्...
फागुन २, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १...
फागुन २, काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको...
फागन १, काठमाडौं । चुरोट खाने बानीले गहिरो असर गर्छ । अधिकांश मानिसको लत बसेको चुरोटलाई बेलैमा ख्याल नगर्दा जिवननै ध्वस्त बनाएका थुप्रै घटना हामै वरिपरि देखिने गरेका छन्। यसले चुरोट नखाने गर्भवती महिलालाई समेत धेरै ठूलो असर...
फागुन १, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राईसँग भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको...
फागुन १, काठमाडौं । निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले भीआईपी प्रोटोकल सुधार गर्न आफूले सानो प्रयास गरेको बताएकी छन् । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीको सवारीको दिन वीर अस्पतालका चिकित्सक...
फागुन १, काठमाडौं । सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जनका लागि अध्ययन थालेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका...
फागुन १, काठमाडौं । चारलेनको ठेक्का तोड्ने कि अघि बढाउने भन्ने छलफल जारी घोराही–तुलसीपुर चार लेन सडक निर्माणको कामलाई अघि बढाउन आफू निर्वाचन जितेदेखि नै लागिरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बतà¤...
फागुन १, काठमाडौं । पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेकी छिन्। पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन्। उनले २४ माघमै माओवादी केन्द्र दाङका संयोजक...
फागुन १, सुर्खेत । वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् । उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी...
फागुन १ काठमाडौं । अहिले सोसल मिडियामा एकजना महिला पत्रकारको भिडियो भाइरल बनिरहेको छ । ती पत्रकारले टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा कार्यक्रम सञ्चालन गरिरहेको बेला आफ्नो पतिसँग डिभोर्सको घोषणा गरेको भिडियो भाइरल बनेको हो...
फागुन १, काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ...
फागुन १, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको हुलाक सेवाको संरचना परिवर्तन हुने बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङ सहित विभिन्न सञ्चार संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा बधाई...
माघ २८, काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ । राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् । दुई...
माघ २९, काठमाडौं । काठमाडौंको सीतापाइलामा करिब दुई वर्षअघि एक युवतीलाई कोठा बाहिर बोलाएर भएको एसिड आक्रमणका योजनाकारलाई ७ वर्ष कैद, १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे २ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ । काठमाडौं जिल्ला...
माघ २८, दाङ । माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् । उनले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएकी हुन् । माओवादीको प्रदेश कमिटीले उनलाई राजीनामा दिन लगाएको हो ।...