फागुन १०, महोत्तरी । पहेँलो साडी, निलो विनप्रुफ ज्याकेट अनि सिउँदोमा सदाबहार सिन्दूर । झट्ट हेर्दा पञ्चीदेवीको परिचय यति हो । तर, उनको जीवन भोगाइलाई नजिकबाट नियाल्ने हो भने गहिरो जीवनदर्शन भेट्न सकिन्छ । महोत्तरीको औरही...
फागुन १०, काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा०ले यस वर्षको खोजी पत्रकारिता पुरस्कार पत्रकार मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने भएको छ । वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा...
फागुन १०, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ५००...
फागुन ९, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ र सहज पहुँचमा पुर्याउनु राज्यको प्रमुख दायित्व भएको बताएकी छन् । हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान...
फागुन ९, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरमा एक महिला २ छोरासहित बेपत्ता भएकी छन्। स्थानीय तीर्थराम थारुको श्रीमती २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित...
फागुन ९, काठमाडौं । महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ ९एफविन० बीच साझेदारी गरिएको...
फागुन ९, पोखरा । कास्कीको पोखरीमा ४ वर्षीय बालक मृत फेला परेका छन् । कास्की पोखरा महानगरपालिका ५ पस्र्याङमा सोमबार बेलुकादेखि हराएका सुहौन केसी खुडेपोखरीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका...
फागुन ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेकी छन् । यहाँ आयोजित समारोहमा उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्à...
फागुन ९, मकवानपुर । मकवानपुरको मनहरीमा आइतबार हात्तीको आक्रमणबाट घाइते भएकी बृद्धाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेकी ६४ वर्षीय राधा अधिकारीको निधन भएको हो। करेसाबारीमा काम गरिरहेकी अधिकारीलाई...
फागुन ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन्...
फागुन ९, काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार...
फागुन ९, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १...
फागुन ८, काठमाडौं । सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै...
फागुन ८, काठमाडौं । आफ्नो कार्यालयमा व्यवस्थापकका रूपमा कार्यरत युवतीलाई बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालत कास्कीले दोषी ठहर गरेका हेमन पुनलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। पीडित भनिएकी युवतीलाई हेमनले...
फागुन ८, मोरङ । मोरङ बुढीगंगा- २ मा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक महिला विराटनगर-१९ घर भएकी २८ वर्षीया प्रियंका सुनवार हुन्। हत्यापछि महिलाको शव बोरामा पोको पारेर राखेको अव...
फागुन ८, रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा मन्त्री सिफारिसका विषयमा सत्तारुढ माओवादी भित्र चुलिएको विवाद साम्य भएको छैन । पुस २८ मा मन्त्री नियुक्त भएकी कृष्णा केसीले माघ २८ मा आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएपनि...
फागुन ८, काठमाडौं । आइबुप्रोफेन, डिक्लोफेनेक, नेप्रोक्सनजस्ता दुखाइ निवारकले मिर्गौलालाई हानि पुर्याउँछन् भन्ने हामीमध्ये धेरैलाई थाहा छ । तर फेयरनेस क्रिमले पनि मिर्गौलालाई असर पुर्याउन सक्छ भन्ने विषयमा भने हामी...
फागुन ७, काठमाडौं । स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १८३ कर्मचारीको स्तरवृद्धि गरेको छ। गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ। विभागले नर्सिङ...
फागुन ७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन् । आइतबार राष्ट्रिय समाचार समितिको ६२औं वाà¤...
फागुन ७, काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी शुक्रबारदेखि ३ दिन कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बारले पर्साको वीरगञ्जमा तीन दिने सम्मेलनको आयोजना गर्न लागेको हो । बारले त्यही बोलमा आफ्नो...
फागुन ७, काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी...
फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने...
फागुन ५, काठमाडौं। स्याङ्जाको सिरूबारी गाउँमा पर्यटन शुभारम्भ भएको २५ वर्ष पुगेका अवसरमा आयोजित रजत महोत्सव कार्यक्रममा सहभागी हुन आएका पर्यटन मन्त्री सुदन किराँती गाउँलेकोे आतिथ्यबाट मोहित बनेका छन्। बिहीबार साँझ...
फागुन ५, काठमाडौं। झुट्ठा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती समातिएका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१० चन्द्रगढी घर भई हाल काठमाडौं-२२ खिचापोरी बस्ने ३२ वर्षीया दिपाञ्जली थापा भन्ने उषा...
फागुन ५, काठमाडौं । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको छ। गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। बिहीबारको मन्त्रिपरिषद...
फागुन ५, काठमाडौं । खजुरा गाउँपालिका– ५ वडा कार्यालयले कानुनले तोकेको उमेरमा विवाह गर्ने युवतीलाई खाना पकाउने ग्यास सिलिन्डर उपहार दिने भएको छ । बालविवाह न्यूनीकरणका लागि कानुनले तोकेको उमेरमा विवाह गर्ने युवतीलाई खाना...
फागुन ५, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् । शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारमा बस्नै सबै...
फागुन ५, हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान चितवनबाट मनहरीतर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले...
फागुन ४, काठमाडौं । उद्धारकार्यमा खटिएको एउटा टोलीले दुई दिदीबहिनीको खोजी गरिरहेको छ। भूकम्पबाट बच्न सफल भएका अरू मानिसका अनुसार ती दुई जना भग्नावशेषमा फसेका छन्। मसिनो आवाज सुन्न सकिने उपकरण लिएर उद्धारकर्मीहरू केही...
फागुन ३, काठमाडौं । प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगर- १ कास्की घर भई हाल नखीपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका- ४ नुवाकवट...