Advertisement
Advertisement
Advertisement

अभिनेत्री शिल्पा पोखरेलले जितिन् छविविरुद्धको मुद्दा

1677479255Chhabi-Ojha-Shilpa-.jpg

फागुन १५, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि...

   

लगातार घट्दै सुनको भाउ

1677474724gold-sikka.jpg

फागुन १५, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ ओरालो लागेको छ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी...

   

शान्तिश्री परियार र देवी घर्तीसहितका कलाकारले जिते दोहोरीगीत प्रतिष्ठानको चुनाव

1677409639shantishree-pariyar.jpg

फागुन १४, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार...

   

नेपाली महिलाले उत्पादन गरेको महिनावारी पेन्टी अन्तर्राष्ट्रिय बजारको तेस्रो नम्बरमा

1677407834Period-Penty1.jpg

फागुन १४, काठमाडौं । महिनावारी नियमित र प्राकृतिक प्रक्रिया त हो, तर सहज भने होइन । यो हरेक महिलाको लागि एक झन्झटिलो क्षण हो ।   महिनावारी पीडाको आफ्नै कथा–व्यथा छ । त्यसबेला हुने रक्तश्रावले महिलालाई असजिलो बनाउँछ ।...

   

हजुरआमा मात्र होइन आफ्नो छोराको बच्चाकी आमा पनि बनीन् यि महिला

1677403187baby-Boy.jpg

फागुन १४, काठमाडौं । कहिलेकाहीँ हामी यस्ता समाचार सुन्छौँ जुन पत्याउन पनि गाह्रो हुन्छ । हालै एउटा यस्ता घटना सार्वजनिक भएको छ । जहाँ एकजना महिलाले आफैले जन्माएको छोराको बच्चा पनि जन्माएकी छिन् ।   ती महिलाले जुन छोरालाई...

   

डा. शैली ओबराय दिल्लीकी मेयरमा निर्वाचित

1677399993Shaili-Obray-Delhi--5.jpg

फागुन १४, काठमाडौं । आम आदमी पार्टीकी उम्‍मेदवार डा. शैली ओबराय दिल्लीकी मेयरमा निर्वाचित भएकी छिन् ।   भारतीय जनता पार्टी (बीजेपी)की उम्मेदवार रेखा गुप्तालाई पराजित गर्दै शैली मेयरमा निर्वाचित भएकी हुन् ।   मेयरको...

   

सुन चाँदीको भाउ ओरालो लाग्यो

1677399386gold-nec.jpg

फागुन १४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी...

   

महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने

1677395660Women-football-.jpg

फागुन १४, काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ ।   अखिल नेपाल फुटबल संघ...

   

नख्खु- भैंसेपाटीलगायत सडक तत्काल निर्माण गर्न सांसद तोसिमाको माग

1677240823Toshimakarki.jpg

फागुन १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले काठमाडौं उपत्यकाभित्रका सडक निर्माण गर्न माग गरेकी छन्। काठमाडौं उपत्यकाभित्र पनि ललितपुर हेपिएको अवस्थामा रहेको उनले बताइन्।   प्रतिनिधि...

   

१५ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

1677238781rape-32.jpeg

फागुन १२, झापा । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा झापाको कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइली पक्राउ परेका छन् ।   अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा...

   

सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको छ: प्रविधिमन्त्री शर्मा

1677236479Rekha-sharma.jpg

फागुन १२, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताएकी छिन् ।   प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको शुक्रबार...

   

तोसिमा कार्कीको प्रश्न: सडक विभाग र केयूकेएलले काम गर्न नसक्नु कसको स्वार्थ हो ?

1677234696Toshimakarki.jpg

फागुन १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भनी सरकारको ध्यानाकर्षण गरेकी छन् ।   शुक्रबार ...

   

सानै उमेरमा बच्चा जन्माउने लहर घटेन

1677155988pregnancy-blood-pressure.jpg

फागुन ११, चितवन। सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्षभन्दा कम...

   

साइबर सुरक्षाको सवालमा हालको नीतिगत व्यवस्था अपुग छ: सञ्चारमन्त्री शर्मा

1677154546rekha-sharma15.jpg

फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हाल सञ्चार प्रविधिको क्षेत्रमा विभिन्न कानुनी र नीतिगत व्यवस्था भए पनि साइबर सुरक्षाका सवालमा अपुग रहेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको...

   

परराष्ट्रमन्त्री पौड्याल र रसियाली राजदूतबीच भेटवार्ता

1677151664foreign-minister.jpg

फागुन ११, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिककभले शिष्टाचार भेट गरेका छन् ।   परराष्ट्रमन्त्री पौड्याल र राजदूत नोभिकभबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको हो...

   

माइक्रो बसको ठक्करबाट ६० वर्षीया पैदल यात्रीको मृत्यु

1677147260accident.jpg

फागुन ११, धनगढी । कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।   पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु...

   

गुणस्तरीय फोरजीपछि मात्र फाइभ जी उपयुक्त हुने सञ्चारमन्त्री शर्माको अभिव्यक्ति

1677144651Rekha-Sharma-sa.jpg

फागुन ११, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्र फाइभ जी लागू गर्न उपयुक्त हुने बताएकी छिन् ।   बिहीबार प्रविधि पत्रकार मञ्चले आयोजना गरेको ‘फाइभ जीको चुनौती र आगामी...

   

भलिबलमा उषाको थपिँदै उचाइ

1677139352Usha-Bhandari-2.jpg

फागुन ११, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी स्पाइकर उषा भण्डारीको उदयमा बुबा गजेन्द्र भण्डारी सँगसँगै आउने नाम हो ।   छोरीको सफलताका सारथिका रुपमा गजेन्द्रको भूमिकाले नेपालमा खेलाडीको सफलतामा अभिभावकको साथ कति...

   

अस्ट्रेलियामा विद्यार्थीले हप्तामा २४ घन्टा काम गर्न पाउने

1677137585australai-sydney.jpg

फागुन ११, काठमाडौं । अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले आगामी जुलाई १ तारिखदेखि हप्तामा २४ घन्टा काम गर्न पाउने भएका छन्।    अस्ट्रेलियाको शिक्षा विभागले यसै हप्ता जारी गरेको सूचना अनुसार, यसअघिको १५ दिनमा ४०...

   

किन विदेशिन बाध्य छन् नर्स

1677135360nurse.jpg

फागुन ११, काठमाडौं । अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिनरप्रतिदिन नैराश्यता छाउँदैछ। अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ।   १०...

   

‘शिक्षक सेवामा लडेर उत्तीर्ण भए पनि हाजिर गर्नै नदिएर मेरो अधिकार हनन् गरियो' - दृष्टिविहीन संगीता

1677132883sangeeta-ji-teacher.jpg

फागुन ११, काठमाडौं । करिब डेढ दशक शिक्षण पेशामा बिताइसकेपछि स्थायी शिक्षकमा नाम निकाल्दा संगीता पराजुलीको खुसीको सीमा थिएन। भरतपुर र हेटौंडामा दिएको शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएसँगै उनका लागि निम्नमाध्यामिक...

   

सुन चाँदीको भाउ घट्यो

1677130449gold-jwellery.jpg-1.jpg

फागुन ११, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी...

   

नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुग्यो डा. तोसीमा कार्की

1677071460Toshimakarki.jpg

फागुन १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएकी छन्  ।   बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सुरु भएको...

   

राष्ट्रपति र गण्डकी प्रदेशका मुख्यमन्त्री बीच भेट

1677070197bhet.jpg

फागुन १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटघाट भएको छ।    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको भेटमा उनीहरूबीच विमानस्थलबाट तत्काल...

   

अनुमतिबिना फोटो खिचेको भन्दै बलिउड अभिनेत्री आलियाको आक्रोस

1677069225aaliaya.jpg

फागुन १०, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो फोटो बिना अनुमति खिचेको र पोस्ट गरेको भन्दै रिसाएकी छन्।   भारतीय सञ्चारमाध्यम इटाइम्सले उनी घरमा बसिरहेको बेला तस्बिर खिचेर पोस्ट गरेको थियो।   आलियाले à...

   

बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न ससंद सुमनाको माग

1677065061sumana-sherstha.gif

फागुन १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।   बुधबार प्रतिनिधिसभा बैठकमा...

   

मिस वर्ल्ड यस बर्ष दुबईमा आयोजना हुने

1677058343Miss-World-Dubai.jpg

फागुन १०, काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि...

   

भारतको कोठीमा युवती बेचेको आरोपमा दम्पती पक्राउ

1677055472nepalese-women-logo.png

फागुन १०, दाङ । दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा घोराही-१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९...

   

राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिकामा पूजा आराधना

1677053004Biddhya-Bhandari.jpg

फागुन १०, बागलुङ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छिन् ।   मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी...

   

राष्ट्रपति भण्डारी आज बागलुङमा

1677049528bidhyadeviBhandari.jpeg

फागुन १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुगेकी छिन्।  बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन्।    नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे...