Advertisement
Advertisement
Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमलसहित भारत भ्रमणमा

1677761567gyanendrakomal.jpg

फागुन १८, काठमाडौं । काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । उनी दुई दिनअघि पत्नी कोमलसहित झापाबाट भारत गएका हुन् ।   पूर्वराजाका संवाद सचिव फणीराज पाठकले पूर्वराजा भारतमा रहेको पुष्टि गरे । तर,...

   

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

1677761108Susmita-Sen.jpg

फागुन १८, काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेनले हालै आफूलाई हृदयघात भएको बताएकी छन् । यसबारे उनले इन्स्टाग्राममा दिएकी छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर फ्यान र अनुयायीले स्वास्थ्यलाभको कामना गरेका छन् ।   उनी...

   

ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

1677758948Prostitute.jpg

फागुन १८, काठमाडौं । विदेशबाट महिलाहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन् ।   मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई...

   

धोखाधडीको आरोपमा शाहरुख पत्नी गौरीविरुद्ध प्रहरीमा उजुरी

1677757423sarukh-and-gauri.jpg

फागुन १८, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी कानुनी विवादमा परेकी छन् । लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध उजुरी ९एफआईआर० दर्ता गरेका छन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता...

   

१९ वर्षीया युवती मृत फेला, तीन जना पक्राउ

1677754106deathh.jpg

फागुन १८, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं। १० कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा...

   

राष्ट्रपति भण्डारी एमालेको मात्रै राष्ट्रपति भएको उपाध्यक्ष अर्यालको आरोप

1677748836urmila-aryal-56.jpeg

फागुन १८, काठमाडौं । राष्ट्रपति भण्डारी कार्यकारी बन्न खोजेको उपाध्यक्ष अर्यालको आरोप राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छिन् ।...

   

दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

1677744085balika-death.png

फागुन १८, बागलुङ । बागलुङको जैमिनी नगरपालिका- ४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन्। बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको बीभत्स हत्या गरेका...

   

प्रदेश सभामा ढिला उपस्थिति भएकी सांसद निर्मला मतदानबाट बन्चित

1677742582Nirmala-pradesh1.jpg

फागुन १८, विराटनगर । प्रदेश १ को नामाकरणको पक्षमा या विपक्षमा मतदान गर्न रोस्ट्रममा रुने जसपाकी प्रदेश सभा सदस्य बन्चित भएकी छन्।   समय भन्दा ढिला प्रदेश सभामा उपस्थिति भएपछी उनी मतदान प्रक्रियामा सहभागी हुन पाइनन्...

   

'अभियन्ता' शर्मिला वाइवाद्वारा विष सेवन

1677740246sharmila-waiba-.jpg

फागुन १८, काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।   उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै...

   

कैलालीमा महिला र पुरुष मृत फेला

1677738796deathh.jpg

फागुन १८, धनगढी । कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । कैलारी गाउँपालिका–७ को बसन्तामा रहेको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ...

   

सुनको भाउ बढ्यो

1677735892gold-braclet.jpg

फागुन १८, काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र १ लाख २ हजार १००...

   

'एन्फा' ले महिला लिग फुटबलको दोस्रो चरण नगर्ने

1677675601APF-football-team.jpg

फागुन १७, काठमाडौं । खिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण नगर्ने भएको छ ।   २०७८ साल चैतमा चितवनमा पहिलो चरणको लिग आयोजना गरेको एन्फाले दोस्रो चरणको आयोजना विराटनगरमा गर्ने भने पनि गर्न...

   

जातीय नाममा न्यायको आवाज दबाइयो- प्रदेश १ की मन्त्री

1677671344nirmala.jpg

फागुन १७, काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकमा अहिले प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ।   छलफलमा सहभागी भएकी प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू पहिचानको मुद्दालाई दबाइएको भन्दै भक्कानिएकी...

   

ग्रिसमा रेल ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु

1677668776greecema-rail-thokiyo.jpg

फागुन १७, काठमाडौं । ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन्।   समाचार संस्था रोयटर्सका अनुसार एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको...

   

प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसक्ने एमाले नेतृ शिवमाया को भनाई

1677665503shibamaya.gif

फागुन १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेकी महिला नेतृ तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रचण्ड नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताएकी छिन् । डोल्पाको जिल्ला सदरमुकाम दुनैमा पत्रकारसँग...

   

अभिनेत्री मनिषा राजनीतिमा आउने संकेत

1677659931Manisha-Koirala.jpg

फागुन १६, काठमाडौं । अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि...

   

सञ्चारमन्त्री शर्माद्वारा एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ

1677655975RakhaSharma-web-site.jpeg

फागुन १७, काठमाडौं । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ।    सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ...

   

राष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने : सञ्चारमन्त्री शर्मा

1677653626rekha-sharma15.jpg

फागुन १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीले विश्वासको मत राष्ट्रपति निर्वाचनपछि मात्रै लिने बताएकी छिन्। सरकारकी प्रवक्तासमेत रहेकी उनले मन्त्रिपरिषद् विस्तार पनि राष्ट्रपति...

   

भिरबाट लडेर आठ वर्षीया बालीकाको मृत्यु

1677652965balika-death.png

फागुन १७, ढोरपाटन । बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।   बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतीक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो । मगरको घटनास्थलमै ज्यान...

   

५०० रुपैयाले बढ्यो सुनको भाउ

1677650029gold-sikka.jpg

फागुन १७, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड...

   

फिल्मकर्मीको पहलमा स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उद्धार

1677589808BS-Rana-Family.jpg

फागुन १६, काठमाडौं । अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेर...

   

राष्ट्रपति भण्डारीसँग सभामुख घिमिरेको भेट

1677588359sabhamukh-rastrapati-bhet.jpg

फागुन १६, काठमाडौं । राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तरव्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएका छन् ।   आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते...

   

अर्थमन्त्रीमा अर्थतन्त्र र पुँजीबजार बुझेको व्यक्ति आउनुपर्ने राधा पोखरेलको भनाई

1677584035radha.jpg

फागुन १६, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्र बैंकले ल्याएको लघुवित्तसम्बन्धी सर्कुलरले सेयर बजारमा केही दिनदेखि दबाब सिर्जना भएको छ।    राष्ट्र बैंकको सर्कुलर र राजनीतिक अन्यौलताले गत बिहीबार सेयर बजारमा...

   

नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन- आरजु राणा

1677575594Arzu-Rana-deuba-2.jpg

फागुन १६, काठमाडौं । ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को...

   

सुन चाँदीको भाउमा स्थिरता

1677574726gold-1.jpg

फागुन १६, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँ...

   

सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिन्छौँ - सञ्चारमन्त्री शर्मा

1677502031Rekha-sharma.jpg

फागुन १५, काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छिन् । सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब०को कार्यालय...

   

जर्मन पर्वतारोही नर्भिकको उपचार सेवाको प्रशंसा गर्दै विदेशी मिडियामा छाइन्

1677501386jerman-climber.jpg

फागुन १५, काठमाडौ । केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् ।   नर्भिकको विश्वस्तरीय उपचार सेवाका...

   

परराष्ट्रमन्त्रीको प्रश्न- कार्यकारीको सट्टा सल्लाहकारले नेतृत्व गर्न मिल्छ ?

1677491225bimala-rai-poudel-sarkar.jpeg

फागुन १५, काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले सल्लाहकारको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार  परिषदमा टोली पठाएको विषयमा प्रश्न उठाएकी छिन् ।   सोमबारको राष्ट्रिय सभा बैठकमा उनले कार्यकारीलाई...

   

कोटेश्वरको सवारी दुर्घटनामा ३५ वर्षीया महिलाको मृत्यु

1677481706deathh.jpg

फागुन १५, काठमाडौं । काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।    कोटेश्वरमा गएराति पौने १२ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट अन्दाजी ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो । महांकालस्थित...

   

प्रचण्डद्वारा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमणमा रोक

1677480769Bimala-rai.jpg

फागुन १५, काठमाडौं । सरकारबाट एमालेको बहिर्गमन खोजिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको तय भइसकेको विदेश भ्रमण रोकिदिएका छन् ।   संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको...