फागुन २४, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आजको दुबई/काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिला राखेर नयाँ इतिहास बनाएको छ। पाइलट भावना पन्त र...
फागुन २४, सिन्धुपाल्चोक । आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गरेकी छिन् । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका...
फागुन २४, काठमाडौं । १३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन् । अन्तर्राष्ट्रिय...
फागुन २४, काठमाडौं । हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइने गरिंदै...
फागुन २३, काठमाडौं । काठमाडौं । तेलुगु र तामिल फिल्म उद्योगकी चर्चित अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । भारतमा मंगलबार...
फागुन २३, काठमाडौं । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन्। समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई...
फागुन २३, काठमाडौं। युरोपमा रहेका नेपाली महिलाहरूले भर्चुअल रूपमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेका छन् । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अस्ट्रियाको आयोजनामा बुधवार हुने सो कार्यक्रममा नेपालका महिला...
फागुन २३, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अबको संसदबाट छिट्टै नागरिकता सम्बन्धी विधेयक पास भएर जाने अवस्थामा आएको बताएकी छन् । उनले नागरिकता सम्बन्धी यसअघि तयार भइसकेको मस्यौदा फेरि एउटा ...
फागुन २३, काठमाडौं । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्ल्यूआईआईटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका १०१ महिलाहरुको पहिचान गर्दै पुस्तक प्रकाशन र उनीहरुलाई सम्मान कार्यक्रमको...
फागुन २३, बुटवल । रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई...
फागुन २२, सुर्खेत । नेपाल एपीएफ अस्पताल काठमाडौँले सुर्खेतका साढे ८ हजार महिलाहरूको निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’ सेवा प्रदान गरेको छ । पूर्वी सुर्खेतको गुर्भाकोट, लेकेशी र भेरीगंगा नगरपालिकाका गरी ८ हजार ५१० जना...
फागुन २२, काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ...
फागुन २३, म्याग्दी । गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १९ गते राति ६५ वर्षीया गौतमको आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको...
फागुन २२, म्याग्दी । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि म्याग्दी पुगेकी छिन् । इलाईट ट्रेकिङ कम्पनीमार्फत उनी अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल...
फागुन २१, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दे नेपाली यू-२० महिला टोलीलाई बिदाइ गरेको छ । समूह बी मा...
फागुन २१, कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना विश्वासको मत नदिने प्रस्ट पारेकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले विश्वासको मत दिन लिखित हस्ताक्षर आवश्यक रहेको बताएकी...
फागुन २१, पाल्पा। पाल्पामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नम्बर-७, बल्ढेङगढीस्थित कञ्चन खोलामा डुबेर एक किशोरको मृत्यु भएको हो । पालिकाको वडा ७ र ८ को सिमाना भएर बग्ने कन्चनखोलाको...
फागुन २१, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ८०० रुपैयाँ र...
फागुन २१, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ। गुणस्तरीय उपचार सेवा दिंदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८...
फागुन १९, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा–सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा...
फागुन १९, धनुषा । धनुषाको महेन्द्रनगर–८ सखुवानिवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन्। प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी...
फागुन १९, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले विजेतालाई ओस्कार अवार्ड हस्तान्तरण गर्ने भएकी छन् । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले ‘प्रेजेन्टरको’ रुपमा पादुकोणको नाम घोषणा गरेको छ । इन्स्टाग्राममार्फत दीपिकाले...
फागुन १९, काठमाडौं । हाम्रो अनुहार तथा छालामा पिग्मेन्ट उत्पादन गर्ने कोषको मात्रा बढी भएर कोठी आउने गर्छ । कोठी आउनुमा एउटा मात्र कारण छैन । कतिलाई वंशाणुगत रुपमा आउन सक्छ भने कतिलाई घामको प्रभावबाट पनि । घाममा धेरै हिंड्ने...
फागुन १९, काठमाडौं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार विषयक गोष्ठीमा सभामुख...
१९ फागुन, पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जिल्ला अदालत नवलपुरबाट दोषी ठहर भएका अभिनेता पल शाह (पूर्णविक्रम) लाई सफाइ दिएको फैसला विरुद्ध उच्च अदालत पोखरामा प्रदर्शन भएको छ । न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै...
फागुन १९, काठमाडौं । महिनौँ भएको थियो कञ्चनपुरकी दुर्गादेवी पन्तले समाचार सुन्न र हेर्न छोडेको। तर, दुई महिनाअघि उनका छोरीहरूले उत्साहित हुँदै उनलाई एउटा टिकटक भिडिओ देखाए। जसमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले भनेका थिए,...
मेरो नाम रेली बिक हो, उमेर ४२ वर्ष भयो । मेरो घर बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुुक्तिकोटमा पर्छ । अहिले मसँग डेढ वर्षको छोरासहित ३ बच्चा छन् । मेरो १४ वर्षको उमेरमा विवाह भएको थियो । अहिलेसम्म १० पटक गर्भवती...
फागुन १९, काभ्रे । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क स्टिकर छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । काभ्रेपलाञ्चोकको...
फागुन १९, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार...
१९ फागुन, जनकपुरधाम । गत आर्थिक वर्षको बाँकी भुक्तानीको विवाद सुल्झाउन मधेश प्रदेशसभाले गठन गरेको उच्च स्तरीय छानबिन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । छानबिन समितिकी सभापति उपसभामुख बबिताकुमारी राउत ईशरले...