चैत ९, दिपायल । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन...
चैत ७,काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला...
चैत ७, काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचनप्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन प्रणालीको...
आज चैत ७,काठमाडौंं। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार...
चैत १, काठमाडौं ।सरकारले अतिआवश्यक बाहेक अवस्थामा बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ । वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक बाहेक...
चैत १, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिवार(चैत ४ गते) निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा...
चैत १, चितवन । रामेछापको खाँडादेवी गाउँपालिकास्थित मानेडाँडा माध्यमिक विद्यालयले दृष्टिविहीन महिला शिक्षकलाई हाजिरी गराएको छ। शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएर निम्नमाध्यमिक तहको नेपाली शिक्षकको नियुक्ति...
चैत १, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा लगातारको बढोत्तरीमा बुधबार ब्रेक लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड...
चैत १, धनुषा । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् ।...
फागुन ३०, काठमाडौं ।एसियाली कलाकारका लागि ९५ औं ओस्कर रेकर्ड राख्ने वर्ष बन्यो । मिसेल योहले उत्कृष्ट अभिनेत्रीको ओस्कर जित्ने पहिलो एसियाली कलाकारको इतिहास रचिन् । एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सुमा निभाएको चरित्रबाट...
फागुन ३०, काठमाडौं । महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट मंगलबार दरपिठ भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले...
फागुन ३०, बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा निमा गिरीलाई नियुक्त गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सचेतक नियुक्त गरेको जानकारी दिएका हुन् । प्युठान जिल्ला...
फागुन ३०, धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा तनबिर अन्सारीका १८...
फागुन ३०, काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि फागुन ३० गते राति १२ बजे पश्चात् मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय,...
फागुन ३०, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो...
फागुन ३०, काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् । अस्पतालमा जानकारी नगराई बिदा...
फागुन २९, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी...
फागुन २९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छिन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरुले...
फागुन २९, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी चैत ७ गते...
फागुन २९, काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट आज बिदा भएकी छन् । राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित...
फागुन २९, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण सोमबार दिउँसो लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्ने । संविधानअनुसार राष्ट्रपतिले प्रधानà¤...
फागुन २९, हुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा “भूतलाई अलमल्याउन” चैतलो पर्व मनाउने अनौठो चलन छ। सदरमुकाम सिमकोट र ठेहे गाउँका खस समुदायले हरेक वर्ष फागुन महिनामा चैतलो मनाउँछन्। विशेषगरी महिलाहरू पीताम्बर...
फागुन २९, काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई यादवले समर्थन गर्दै...
फागुन २८, रुपन्देहीं । झारफुक गर्ने माताले कुटपिट गर्दा रुपन्देही एक बालिकाको मृत्यु भएको छ । मलामी गएकासहित एकै गाउँका २१ जना मानिस पक्राउ परेका छन् । रुपन्देही सैनामैना नगरपालिका १० की २२ वर्षीया माता भन्ने सोनिया...
फागुन २६, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न र महिला उम्मेदवारी मात्र दर्ता गर्न निर्वाचन आयोगले निर्वाचन...
फागुन २६, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उमेर नपुगेर उम्मेदवार बन्न नपाउने भएकी छिन् । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार बिहान पार्टीकी अध्यक्ष एवं संसदीय दलको...
फागुन २५, मोरङ । मोरङको बेलबारीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलबारी १ नक्सालवारिका ५७ को हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियारले काटेर मारेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले...
फागुन २५, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–२३ बस्ने २५ वर्षीय जहाँगिर अन्सारी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अलफाज अन्सारी, २७ वर्षीय...
फागुन २४, काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ । दिवसको अवसरमा युवालय र विभिन्न संघसंस्थाहरुले बुधबार बिहान आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च à...
– प्रकाश न्यौपाने फागुन २४, काठमाडौं । आज मार्च ८ अर्थात् ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस। यो दिन महिला सशक्तीकरण र लैंगिक समानताका विषयमा विश्वव्यापी रुपमा चर्का बहसहरु हुने गर्छन्। नेपालमा पनि महिलाको नेतृत्व...