चैत १५, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार...
चैत १५, काठमाडौं ।बदलिँदो जीवनशैली र लामो समयसम्म बसिरहनुका कारण आजकल अधिकांश मानिसलाई ढाड दुख्ने समस्या हुन थालेको छ । यो दुखाइ घाँटी देखि पछाडि र यसको तल्लो भाग सम्म रहन्छ। विशेषज्ञका अनुसार लामो समयसम्म बस्दा ढाडको तल्लो...
चैत १५, काठमाडौं । यसवर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे-को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । आउँदो चैत २५ गते...
चैत १५, ताप्लेजुङ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम बढेको छ । राष्ट्रिय भूकम्प मापन तथा...
चैत १४, काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले बुधबारदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यो सेवा सुरु गर्न लागेको हो ।...
चैत १४ , काठमाडौं । भर्चुअल बैठकमा कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरका कृषि संकायका डीन जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन् । दत्तले जुम मिटिङ चलिरहेका बेला...
चैत १४, काठमाडौं ।आजकाल कर्णालीका विकट गाउँहरूमा स्थानीय सरकारको उपस्थिति उनीहरूले प्रदान गर्ने सेवा र सुविधासँगै निर्माणाधीन संरचनाहरूमा पनि झल्कन थालेको छ। कहीँ कार्यालयका निम्ति अग्ला भवन बनिरहेका छन् त कतै अस्पताल।...
चैत १४, काठमाडौं। नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलन ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। वित्तीय पहुँच बढाउँदै महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत...
चैत १४, काठमाडौं । मौसम बदलिँदै छ र छालाको आवश्यकता पनि परिवर्तन हुँदैछ । बढ्दो गर्मीमा छाला नखोल्नुहोस्, यसअघि नै छालाको हेरचाह गर्न थाल्नुहोस्। सौन्दर्य विशेषज्ञहरूले गर्मीमा सन ट्यान र सन बर्नबाट छालालाई जोगाउन घरमै के...
चैत १४, काठमाडौ । लगातार तेस्रो दिन सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार पनि सुनको भाउ घटेको हो। आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार...
चैत १४, बारा । बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीबाट छ घर–गोठ जलेर नष्ट भएका छन् । सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी...
चैत १४, काठमाडौं । मधुमेह, जोर्नी र मुटु सम्बन्धी रोगको जोखिम कम गर्न हामीले जानी नजानी तरकारी र फलफूलको जुस प्रयोग गर्दा स्वास्थ्यमा असर गर्छ। यस्ता जुसले फाइदा दिनुको सट्टा स्वास्थ्यमा उल्टो असर गर्न सक्छ । स्वास्थ्य...
चैत १४, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् । सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन । मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि...
चैत १३, काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । एशोसिएशनले सोमवार पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृ...
चैत १३,भारत । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गर्ने भएकी छन् । देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ । राष्ट्रपति मुर्मूले आफ्नो...
चैत १३, काठमाडौँ । काठमाडौँको कलङ्कीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा हिजो भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु...
चैत १३ , जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य...
चैत १३, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८...
चैत १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली बन्नमा समय लागेको भन्दै सिंगो सदनको ध्यानाकर्षण गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कति दिनभित्र...
फागुन १२, तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ। पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आइतबार बिहान शव भेटिएको हो। घरमा वितरण गरिएको धाराबाट आएको...
फागुन १२, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २००...
फागुन १२, काठमाडौं । ‘एउटा नागरिकको सपना पूरा हुन देशको राजनीतिक, आर्थिक नीति, शैक्षिक स्तर सोसरह महिला–पुरुषबीचमा हुने समानताको उत्तिकै खाँचो छ। पुरुषमात्र सफल र सक्रिय भएर पनि देशको उत्थान सम्भव हुन्न। हरेक क्षेत्रमा...
चैत १०, ,धनगढी । भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरकी महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२...
चैत १०, काठमाडौं । नेपालमा मातृमृत्यु दरमा सुधार आएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणना २०७८ मा प्रति लाख जीवित जन्ममा मातृमृत्यु दर १५१ जना रहेको उल्लेख गरिएको छ । २०१६ मा प्रति लाख...
चैत १०, सुर्खेत । रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको...
चैत १०, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आज स्वदेश फर्किने भएकी छन् । गत मंगलबार भारत भ्रमणमा गएकी शर्मा आज बेलुका मात्रै स्वदेश फर्किन लागेकी हुन् । आज बेलुका ४ बजे मन्त्री शर्मा स्वदेश फर्किने...
चैत १०, काठमाडौं । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीया ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको परिवारले बताएको...
चैत १०, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेर फेरि अल–टाइम हाई नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८००...
चैत १०, काठमाडौं। नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय जनगणना २०७८–७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको...
चैत ९, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया...