वैशाख ९ काठमाडौं । अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको भाउले नयाँ ऐतिहासिक उचाई हासिल गरेको छ । स्थानिय बजारमा सुनको मूल्य आज प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ काआज कायम भएको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो । सोमबार सुनको मूल्य १२ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको थियो ।
आज चाँदीको पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको छ । यम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वैशाख २५,काठमाडौं । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन १ हजार ७ सयले...
वैशाख १९,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची...
वैशाख १८,काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य...
वैशाख १७ काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको...
वैशाख १६ काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ५...
वैशाख १५ काठमाडौं ।अघिल्लो दिन बढेको सुनको मूल्य आज घटेको छ । स्थानिय बजारमा आज सुनको मूल्य...
वैशाख १४ काठमाडौं । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार घरेलु बजारमा सुनको मूल्य १...
वैशाख १२ काठमाडौं । शुक्रबारको कारोबारमा सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको...
वैशाख ११ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल...