चैत २७ काठमाडौं । लगातार ४ दिनदेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । बुधबार स्थानिय बजारमा सुनको भाउ वृद्धि भएसँगै सुनको ओरालो यात्रा थामिएको हो । आज अघिल्लो दिनको तुृलनामा सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगे नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय कायम भएको थियो ।
यो दिन चाँदीको भाउ पनि वृद्धि भएको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
जेठ ०८ काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यले फेरि १ लाख ९० हजारको आँकडा पार गरेको छ ।...
जेठ ०७ काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन...
बैशाख ३१, काठमाडौं । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको...
वैशाख ३० काठमाडौं । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबार स्थानिय बजारमा सुनको...
वैशाख २९ काठमाडौं । सोमबार घरेलु बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज अघिल्लो दिनको...
वैशाख २८ काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।...
वैशाख २५,काठमाडौं । बिहिबार पनि घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन १ हजार ७ सयले...
वैशाख १९,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्यसूची...
वैशाख १८,काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज एकैदिन सुनको मूल्य...