 
                                    
                                १ वैशाख काठमाडौं ।  वर्ष २०८१ मा घरेलु बजारमा सुनको मूल्य करिब ५० हजार रुपैयाँले महङ्गिएको छ । विसं २०८१ साल वैशाख २ गते छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकोमा वर्षको अन्तिम दिनसम्म १ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।  
यस हिसाबले एक वर्षको अवधिमा सुनको मूल्य ४९ हजार २ सय अर्थात ३५.९६ प्रतिशतले वृद्धि भएको छ । एक वर्षको अवधिमा सुनको मूल्यले थुप्रैपटक अल टाइम हाईको उचाईका हासिल गर्यो । चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार पुग्दै सुनको भाउ हालसम्मकै उच्च कायम भयो ।  
गत वर्ष सुनको मूल्य न्यूनतम १ लाख ३४ हजार ५ सय पुगेको थियो ।  
यस्तै गत वर्ष चाँदीको मूल्य पनि १५.२९ प्रतिशतले वृद्धि भएको छ । वैशाख २ गते प्रतितोला १७ सय रुपैयाँ रहेको चाँदीको भाउ चैत ३१ गते प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ । यसरी एक वर्षको अवधिमा चाँदीको मूल्य २६० रुपैयाँले वृद्धि भएको छ ।  
यो अवधिमा चाँदीको मूल्य प्रतितोला २ हजार १३८ रुपैयाँसम्म पुगेको थियो ।
गत वर्ष सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएको थियो । सरकारले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष ०८१÷८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो । भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए ।  
यो निर्यायपश्चात सुनको मूल्यमा तीव्र गिरावट आएको थियो ।  
तर अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य उकालो लागेसँगै घरेलु बजारमा समेत सुनको मूल्य बढ्न थाल्यो । अमेरिकाले आफ्ना व्यापार साझेदार देशहरुमाथि लगाएको भन्सार शुल्कले विश्व व्यापार युद्ध निम्तिने खतरा र बदलिदो विश्व भू–राजनीतिक प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भईरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २३० डलरमा कारोबार भईरहेको छ ।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...