साउन १७, काठमाडौं । तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन्...
साउन १६,काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना यो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि...
साउन १६, काठमाडौं । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन् । à...
साउन १६,काठमाडौं । मोबाइल, ल्यापटप, कम्प्युटरको स्क्रिनबाट निलो बत्ती निस्कन्छ। यो प्रकाशले आँखामा संक्रमण गराउँछ। यससँगै खानपानमा पोषणको कमी र खराब जीवनशैलीको समस्याले पनि आँखा कमजोर बनाउँछ । विज्ञहरूका अनुसार भिटामिन ए...
साउन १६, काठमाडौं । अक्सर स्याउ वा अनार शक्तिशाली फल मानिन्छ। तर केरा पनि तिनीहरू भन्दा कम शक्तिशाली छैन। केरा पोटासियम, फाइबर र अन्य धेरै आवश्यक पोषक तत्वहरूको ठूलो स्रोत हो। केरा वर्षभरि सस्तो र सजिलै पाइने फल हो। केरा दिनको...
साउन १६, काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आंशिक सेयर बिक्री गरेको छ। यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। टिम...
साउन १६, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
साउन १५, काठमाडौं । खराब आहार, जीवनशैली र आनुवंशिक प्रभाव जस्ता प्रमुख कारणहरूले गर्दा यसले लाखौं मानिसहरूलाई असर गरेको छ। यो एक चिकित्सा अवस्था हो जसमा उच्च वा कम रगतमा चिनीको स्तर धेरै गम्भीर स्वास्थ्य जोखिमहरू निम्त्याउन...
साउन १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएकी छन् । मन्त्री शर्माले सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्à...
साउन १५, काठमाडौं ।आइएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ। यो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ। यस अफरमा जित्ने प्रत्येक विजेतालाई...
साउन १५,काठमाडौं । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । यस्तो कार्य गर्नाले मनोकांक्षा...
साउन १५, काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १...
साउन १५, काठमाडौं ।प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा शेयर बजार सचेतना एवं वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । अपांगता...
साउन १५,काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको...
साउन १४, काठमाडौं । प्रकोपका रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार ३५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार...
साउन १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ उमा भुझेलले समाजवाद उन्मुख भनेर संविधानमै लेखिएपनि कार्यान्वयनको पक्ष फितलो भएको बताएकी छन् । आइतबार ललितपुरमा समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको...
साउन १४, काठमाडौं । कसरी खाने स्वस्थ र सन्तुलित आहार धेरै महत्त्वपूर्ण छ। यसले शरीरलाई आवश्यक पोषण दिन्छ। स्वस्थ आहार रोगहरूको रोकथाम वा उपचारको पहिलो चरण हो। राम्रो आहारमा सम्पूर्ण अन्न, गेडागुडी, फलफूल र तरकारी, प्रोटिन...
साउन १४, काठमाडौं । विषाक्त पदार्थहरू पदार्थ हुन् जुन वनस्पति वा जनावरको खानाको पाचन पछि बन्छन्। यी विषाक्त पदार्थहरू शरीरका लागि खतरनाक हुन्छन्। शरीरमा ब्याक्टेरिया वा भाइरसको प्रवेशबाट पनि केही विषाक्त पदार्थहरू उत्पादन...
साउन १४, काठमाडौं । मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११...
साउन १४,काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको २०२३-२०२५ को लागि रबिना अर्याल अध्यक्षमा चयन भएकी छन् । संस्थाको नबौं महाधिवेशनबाट उनी स्वतः अध्यक्षमा चयन भएकी हुन् । त्यस्तै वरिष्ठ ...
साउन १४, काठमाडौं । जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका...
साउन १४,काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ९०० रुपैयाँ र...
साउन १४, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकी छन् । हिजो विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको सङ्ख्यासँगै...
साउन १२, काठमाडौं । म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उनलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा...
साउन १२,काठमाडौं । मधुमेह सबैभन्दा धेरै ज्यान लिने रोगहरु मध्ये एक हो। धेरैलाई यसको सुरुवात पनि थाहा छैन। जब यो रोगले शरीरलाई भित्रबाट बेकार बनाउँछ, तब बिरामीको आँखा खुल्छ। मधुमेहको सबैभन्दा खतरनाक असर मिर्गौलामा पर्छ । जसका...
साउन १२, काठमाडौं । अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता अनिल अधिकारीका अनुसार उनीविरुद्ध प्रहरीमा केही दिनअघि जाहेरी परेको थियो। उनीविरुद्ध तामाङ...
साउन १२, काठमाडौं ।के तपाई सधैं थकित र कमजोर महसुस गर्नुहुन्छ, के तपाईलाई दैनिक कार्यहरू गर्न समस्या हुन्छ, के तपाई सधैं सुत्ने वा बसेको महसुस गर्नुहुन्छरु यदि हो भने यसको मतलब तपाईको शरीर भित्रबाट कमजोर भएको अर्थात तपाईको...
साउन १२, काठमाडौं , निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संविधानको मर्म र भावनाविरुद्ध भएको भन्दै राजनीतिक वृत्तबाट नै विरोध भएको छ । निर्वाचन आयोगले सरकारलाई पठाएको निर्वाचन सम्बन्धी मस्यौदामा...
साउन 12,काठमाडौं । भारतको नयाँ दिल्लीमा एक ३२ वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् । दक्षिण दिल्लीको सर्वोदय क्षेत्रमा रहेको एक घरमा ती महिलालाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ...
साउन 12, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र...