Advertisement
Advertisement
Advertisement

दाइजोको विषयलाई लिएर दुई महिलाको हत्या

16864764524444.jpg

जेठ २८, काठमाडौं । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल...

   

सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख छ : मन्त्री रेखा शर्मा

16864693804444.jpg

जेठ २८, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गरेकी छन् । मन्त्री...

   

कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ

1686466575555555.jpg

जेठ २८,काठमाडौं । कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका–२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको...

   

आज सुन-चाँदीको भाउ स्थिर

1686462845823-1683780972gold.jpg

जेठ २८, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र...

   

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा वर्षाको सम्भावना

168646052155555.jpg

जेठ २८, काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका...

   

प्रमाणीकरण भएको नागरिकता विधेयक प्रति झिकाउन सर्वोच्चको आदेश

1686312659444444.jpg

जेठ २६, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले...

   

महानगरपालिकाले सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना भत्कायो

1686311245555555.jpg

जेठ २६,काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोला नै ढाक्ने गरी बनाइएका क‌ंक्रिट संरचना (स्ल्याब) हटाउन सुरू गरेको छ । बसुन्धरादेखि विष्णुमतीसम्म पर्ने सामाखुशी खोलामाथिको कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको...

   

सगरमाथाको काख नाम्चे बजारमा पनि गर्मी बढ्यो

16863093592222222.jpg

जेठ २६, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि अघिल्ला वर्षहरूभन्दा गर्मी महसुस हुन थालेको छ । एक सातायता सगरमाथाको काख नाम्चे बजारमा गर्मी बढेको हो । १२ वर्षअघि यस्तै गर्मी बढेको स्थानीयहरू...

   

आजदेखि चीन–काठमाडौँ दैनिक हवाई उडान सुरु

1686307378555555.jpg

जेठ २६, काठमाडौं । कोभिड महामारीपछि चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो । सन् २०२० को मार्चको अन्तिमदेखि...

   

दाँत सेतो बनाउन यी ४ चिज तुरुन्तै प्रयोगमा ल्याउनुहोस

1686305402111111.jpg

जेठ २६,काठमाडौं । दाँतले खाना चपाउन मात्र काम गर्दैन अनुहारको सौन्दर्य पनि बढाउँछ। दाँतको आकार वा रंगमा कुनै पनि परिवर्तनले तपाईंको उपस्थिति बिगार्न सक्छ। सेतो र मोती दाँत कसलाई मन पर्दैन? कहिलेकाहीँ गलत खाने बानीका कारण...

   

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिएण्डबी अस्पतालमा आफन्तले गरे घेराउ

16863000514444.jpg

जेठ २६,काठमाडौं ।उपचारमा लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरको बिएण्डबी अस्पताल घेराउ गरेका छन् । बुधबार धादिङमा दुर्घटनामा परेका स्थानीय गोविन्द ढुङ्गानाको उपचारमा अस्पतालले लापरवाही गर्दा...

   

२९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुल्यो

1686297491555555.jpg

जेठ २६,काठमाडौं । जिल्ला न्यायधिसका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो । आज एक बिज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला...

   

मलाई आक्रमण हुँदा ड्राइभरले बचाए: उपसभामुख सिर्जना दनुवार

168629505344444.jpg

जेठ २६, काठमाडौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफूमाथि घर जाँदा केही मानिसले आक्रमण गरेको भन्दै दुःख व्यक्त गरेकी छिन् । विराटनगरमा आज आयोजित महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि...

   

बागलुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

1686293571555555.jpg

जेठ २६, काठमाडौं । जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६...

   

भरतपुरमा दुग्ध उत्पादक कृषकलाई अनुदान

1686292537555555.jpg

जेठ २६, काठमाडौं ।भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले कृषकलाई...

   

रु. ८००ले महँगियो सुनको भाउ, चाँदी पनि बढ्यो

1686290728823-1683780972gold.jpg

जेठ २६,काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र...

   

स्ववासी समस्या समाधान हुन्छ : मन्त्री रन्जिता श्रेष्ठ

1686289827444444.jpg

जेठ २६,काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौँ उपत्यकाभित्रको लालपुर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताएकी छन् । बिहीबार उपत्यकावासी व्यवस्थापन तथा सहयोग...

   

नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित

1686225448555555.jpg

जेठ २५, काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित भएकी छन् । कांग्रेस प्रतिनिधिसभा सदस्य थिङलाई सभापति शेरबहादुर देउवाले सचेतक पदमा मनोनित गरेका हुन् । कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा २ बमोजिम सो...

   

शिक्षा र स्वास्थ्यमा बजेट छुट्याउन कन्जुस्याइँ भएको छः सांसद नारायणी

1686224658222222.jpg

जेठ २५,काठमाडौं । प्रतिनिधिसभा सदस्य नारायणी शर्माले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउन कन्जुस्याइँ भएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै...

   

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढ्यो : रेखा मन्त्री शर्मा

16862223488888888.jpg

जेठ २५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताएका छन् । बिहीवार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन...

   

दाङका गढवा र राजपुरमा खानेपानी, बाटो, स्वास्थ्य र शिक्षालाई प्राथमिकता व्यवस्था गर्न नारायणी शर्माको ध्यानाकर्षण

1686219990555.jpg

जेठ २५,काठमाडौं ।भारतको सिमानामा पर्ने दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनताको शिक्षा स्वास्थ्य बाटो लगायतका विषयमा कुनै सुविधा पाउन नसकेको बताइन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले...

   

नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने

1686219011nepalesewomen.png

जेठ २५,  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ । संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना...

   

तराइमा लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह

168621793044.jpg

जेठ २५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ...

   

घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

1686216211823-1683780972gold.jpg

जेठ २५,काठमाडौं । नेपाली बजार बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

   

नाइटेङ्गल नर्सिङ अवार्ड-२३’ बाट नर्स लक्ष्मी जोशी सम्मानित

1686139410nepalesewomen.png

‘जेठ २४,काठमाडौं । नाइटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छन्। नेपालको नर्सिङ पेसामा गरेको योगदानको मूल्यांकन गर्दै जोशीलाई हेल्थ एट होम, नेपाल क्रिटिकल...

   

आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ

1686138024444444.jpg

जेठ २४, काठमाडौं । आफ्नै शिशुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराबो देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने सर्फुदिन अन्सारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक...

   

९ जिल्लामा दादुरा-रुबेला खोप दिइने

168613769733333.jpg

जेठ २४, काठमाडौं । सरकारले ९ जिल्लामा दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।६ महिनादेखि १५ वर्ष उमेरमुनिका बालबालिकालाई दादुरा-रुबेला खोप  दिइने भएको हो । देशमा विभिन्न जिल्लाहरुमा दादुरा महामारी देखिएको र यो...

   

'लिभिङ टुगेदर’ मा बस्दै आएकी जेनिशा तामाङको कुटपिट गरी हत्या

1686134789nepalesewomen.png

जेठ २४,काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती...

   

मोबाइलमा 'रिङ ब्याकटोन' बजाउँदैमा छुवाछुत अन्त्य हुँदैन : सांसद नेपाली

1686134081222.jpg

जेठ २४, काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न अहिलेको सदनबाट ठोस निर्णय गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले दलित समुदायका हक र अधिकार...

   

कर नीतिको सशक्त ढंगले विरोध गर्छौं :सुमना सांसद श्रेष्ठ

16861331464444444.jpg

जेठ २४, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको...