Advertisement
Advertisement
Advertisement

१३ वर्षीया बलात्कृतले जन्माएको बालकको दुई दिनपछि मृत्यु

1505199546nepalesewomen.png

भदौ २७, बीबीसी । जसले सर्वोच्च अदालतबाट गर्भपतनको अनुमती पाएकी भारतकी १३ वर्षीया बलात्कृतले जन्माएको छोराको दुई दिनपछि मृत्यु भएको छ ।   मुम्बईको नियोन्याटल इन्टेन्सिभ केयरमा राखिएको उक्त बच्चाको आइतबार मृत्यु भएको हो...

   

बसको ठक्करबाट महिलाको मृत्यु

1505107177download.jpg

भदौ २६, कपिलवस्तु । मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।    वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया...

   

राष्ट्रपतिद्वारा कुमारीबाट प्रसाद ग्रहण

1505106889download-1.jpg

भदौ २६, काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आइतबार साँझ जीवितदेवी कुमारीको हातबाट प्रसाद ग्रहण गरेकी हुन् ।    वसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवी कुमारीको हातबाट उहाँले...

   

खोलामा डुबेर दुई युवतीको मृत्यु

1505045069download.jpg

भदौ २५, कपिलवस्तु। जिल्लाको यशोधरा गाउपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ ।    मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीय रिमा कोहार रहेको प्रहरीले जनाएको छ ।    कुचो बनाउने...

   

भूकम्पपीडितका लागि घरमै बैंक खाता

1505044888current-account-bankh4iOgJ1a3u.jpg

भदौ २५, पर्वत।  भूकम्पपीडितका लागि यहाँको एक निजी बैंक र जनप्रतिनिधि घरघरमै पुगेर खाता खोल्न थालेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पूर्णरुपमा घरगोठ भत्केका सर्वसाधारणको...

   

अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य

1505044696bharatpur-hospital-263773315roH2NGWZep.jpg

भदौ २५, चितवन । भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् ।    अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला...

   

१८ देशका महिला उद्यमी भाोलीदेखि ‘एक्रस बेरियर्स बिजनेस वुमन सम्मेलन’ मा

1505015786nepalesewomen.png

भदौ २५, काठमाडौं। काठमाडौं । महिला उद्यमीहरूलाई प्रविधि र सीपबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा भोली सोमबारदेखि ‘एक्रस बेरियर्स बिजनेस वुमन सम्मेलन’ हुने भएको छ ।   दक्षिण एसिया महिला विकास मञ्चको आयोजनामा हुन...

   

५५ बर्षमा झुमाकुमारीले गरिन् १२ कक्षा पास

1505014564nepalesewomen.png

भदौ २५, काठमाडौं।  अध्ययन गर्न उमेर बाधक हुँदैन ।  ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा ।    १९ बर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा...

   

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट

1505012236JanakpurMahila-matdata-59b486b5433e66.65101304.jpg

मनिका झा  भदौ २५, जनकपुरधाम । मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा...

   

डिजिटल प्रविधिबाट पढाइ शुरु

1504941392AAEAAQAAAAAAAANWAAAAJGQ1YmJkMGI0LTI1OTEtNDM4MS04YjE3LWM1ZTA4NjA5MWNhMw.jpg

भदौ २४, रसुवा। पढाइ र सिकाइको तौरतरिका सरलीकृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको छ ।    गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल...

   

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

1504934879sutkeri1.jpg

भदौ २४, बैतडी। घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् ।    जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य...

   

पोखरा बसपार्कमा सार्वजनिक शौचालय : अपांगता भएकालाई निःशुल्क

1504934741toiletDJ2IERj3tr.gif

भदौ २४, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको पृथ्वीचोकस्थित बसपार्कमा सहारा क्लबद्वारा सञ्चालित सार्वजनिक शौचालय २९ लाखको लागतमा मर्मतपछि सञ्चालनमा आएको छ ।    सुविधासम्पन्न सो शौचालय महानगरपालिकाको करिब १४ लाख चार...

   

पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

1504885000RssImages1504850902998SBJhapa20160201SAM44096LmkwhGLiu-1.JPG

सुरेन्द्र भण्डारी ► भदौ २३,  झापा । "भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै...

   

भिरबाट लडेर महिलाको मृत्यु : चमेलिया दोभानमा पुरुषको शव भेटियो

1504884403dead.jpg

भदौ २३, बैतडी । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् ।    बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस...

   

डोल्पामा बन्यो पहिलो आधुनिक सालनाल विसर्जन गृह

1504879510nepalesewomen.png

भदौ २३, डोल्पा।  डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न प्लासिन्टा पिट ९सालनाल बिसर्जन गृह० निर्माण गरिएको छ । नेपाल रेडक्रस जिल्ला शाखा र जिल्ला अस्पताल बिकास समितिको संयुक्त प्रयासमा ९सालनाल बिसर्जन...

   

हराएकी बालिका फेला परिन्

1504878485nepalesewomen.png

भदौ २३, नवलपरासी । गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् ।    आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरुसँग दिउँसो...

   

पूर्व मिस नेपालसहित ३ सयबढीलाई राष्ट्रपतिबाट विद्यापदक प्रदान

1504877586RssImages1504853130627ProKtm20170908EducationPadak38PZbUBSp0I.jpg

भदौ २३, काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गरेका छन् ।    राष्ट्रपति कार्यालय शीतल...

   

ज्योत्सना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान

1504877314823-1504800613samsung---Copy.jpg

भदौ २३, काठमाडौ। सामसङ इलेक्ट्रोनिक्सको नेपाल अफिसले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी ज्योत्सना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरेको छ ।    आइएमबिजका प्रमुख प्रणयरत्न स्थापितले पत्रकार सम्मेलनमार्फत...

   

महिला तथा बालबालिका हिंसाविरुद्ध सचेतना कार्यक्रम

1504801546201405151885-600x0.jpg

भदौ २२, पोखरा।  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, माटेपानी, पोखराले बुधबार यहाँ महिला तथा बालबालिका हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।    विभिन्न क्षेत्र सम्बद्ध १११ जनाको सहभागिता रहेको...

   

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

1504801105nepalesewomen.png

भदौ २२, धादिङ। पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ ।    धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित...

   

घर फर्केनन् विद्यालय गएका शिक्षक

1504800661imagesgj2pgQXn0J.png

भदौ २२, नवलपरासी। नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् ।    नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको...

   

मनाङको आलु अब काठमाडौँतिर

1504800379p050jjpn-702x336.jpg

भदौ २२, मनाङ । बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ ।    मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन।    जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन...

   

नौ वर्ष हुँदा पनि हलियाको स्थिति उस्तै

1504800131haliyad9gcbyyRx4.jpg

भदौ २२, बाजुरा। अरुको हलो जोतेर खाने हलियालाई सरकारले मुक्त गरेको आज नौ वर्ष पुरा भएको छ । वि सं। २०६५ आजकै दिन सरकारले पाँचबुँदे सहमतिमा हलिया मुक्त गरेको थियो । हलियालाई मुक्त गरेको नौ वर्ष वितिसक्दा पनि अझै हलियाले साहुको हलो...

   

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन दश प्रतिशतले वृद्धि

1504799925IMG0937.jpg

भदौ २२, मुस्ताङ । मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।    गत वर्ष चार हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको...

   

कृषिमा आठ करोड २६ लाखको क्षति

1504799706floodtaraiN7p0Ev2giw.jpg

भदौ २२, दाङ । यहाँ बाढीका कारण कृषिबालीमा रु आठ करोड २६ लाख बराबरको क्षति भएको छ ।    गएको साउन महिनाको अन्त्यतिर आएको बाढीले दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको जिल्ला कृषि विकास...

   

बाढीपीडित दृष्टिविहीन छात्रलाई शैक्षिक सामग्री

1504687419sttesnory-samangriBI8LytnK1s.jpg

भदौ २१,बर्दिवास।  महोत्तरी जिल्लाको लोहारपट्टीस्थित भेरुखी माध्यमिक विद्यालयका बाढीपीडित दृष्टिविहीन छात्रले शैक्षिक सामग्री र लत्ताकपडा राहतस्वरुप पाएका छन् ।    साउन मसान्तको बाढीले खाने चामल, कपी–कलमसहितका...

   

पाल्पाको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा टुकीको भरमा, किसानलाई नोक्सान

1504687295palpadN0dSjnUjG.jpg

भदौ २१, पाल्पा। रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् ।    विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी...

   

सुनको भाउ प्रतितोला ५७ हजार ५ सय पुग्यो

1504686146Gold-Final-5.jpg

भदौ २१, काठमाडौं। पहेँलो धातुु सुनको मूल्य नेपाली बजारमा बुधबार पनि बढेको छ । मंगलबारसम्म प्रति तोला ५७ हजार ३०० रुपैयाँ रहेको फाइन गोल्डको मूल्य बढेर बुधबार प्रति तोलामा २०० रुपैयाँ वृद्धि भई ५७ हजार ५०० पुुगेको होà...

   

एनटिसीले तीजमा दिएको अफर असोज ४ सम्म रहने

1504683355823-1504607090ntc.jpg

भदौ २१, काठमाडौं। नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न अफरलाई निरन्तरता दिएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेडरपोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा...

   

आजदेखि सुरु भाे सोह्रश्राद्ध

1504675663shradha.jpg

२१ भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।   प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने...