साउन ७, चितवन । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ...
साउन ७, काठमाकौं । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस...
साउन ७, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन् । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरा सँगै हातमा...
साउन ७, काठमाडौं । गर्भवती महिलामा रक्तचाप बढ्ने र मधुमेह देखिने समस्या पछिल्लो समय केही बढेको स्त्रीरोग विशेषज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार वंशाणुगत कारणबाहेक बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको...
साउन ६, काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आ.व.को तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ । उक्त बोर्डका अनुसार अघिल्लो आवमा मृत्यु हुनेको संख्या ७७५ थियो भने गत...
साउन ६, काठमाडौं । कामपा–३२ स्थित नागेश्वर महादेव मन्दिरमा साउने सोमबारका दिन दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि नै मन्दिरको चारै ढोका खुला राखिने भएको छ । साँझको सन्ध्याकालीन आरती ६ः३०...
साउन ६, चितवन । रत्ननगर नगरपालिकाले यहाँको मुसहर र माझी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययनका लागि आर्थिक सहयोग गर्ने भएको छ । नगरभित्र रहेका मुसहर माझी विद्यार्थीले चाहेमा स्नातकोत्तरसम्मको अध्ययनका लागि...
साउन ६, काठमाडौं । पछिल्ला वर्षमा महिला बेचबिखन पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको भन्दै न्यूनीकरणका लागि चुनौतीहरू थपिएको अधिकारीहरूले बताएका छन्। महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेको...
साउन ६, काठमाडौं । महिला पत्रकार सहयोग कोष स्थापना गर्न नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गर्न लागेको फुटबल प्रतियोगिताका लागि प्रशिक्षण आइतदेखि सुरु भएको छ । साउन १२ गते हुने उक्त प्रतियोगितामा महिला...
साउन ६, काठमाडौं । पछिल्लो समय कमाइका लागि होस या त अध्ययनका लागि विदेशिनेहरुको संख्या दैनिक जसो बढ्दै गएको छ । विशेष साउदी कतार र दुबाई जस्ता खाँडी मुलुकमा कमाउन जाने नेपालीहरुको संख्या भने अधिक छ । विदेशीनुपूर्व कमाउन जाने...
साउन ६, दाङ । साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् । तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर...
साउन ६ दाङ, । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०७४/७५मा ६०२ मुद्दा फछ्यौट गरेकोे छ । उक्त अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार सो अवधिमा अदालतमा दर्ता भएका ४१३ र अघिल्लो आ.व.मा जिम्मेवारी सरेका ३७३ गरी जम्मा ७८६ थान...
साउन ६, काठमाडौं । रामप्रसाद खरेल प्रदेश नम्बर एकको इटहरीमा वसेर साहित्य तथा पत्रकारिताको क्षेत्रमा क्रियाशिल छन् । रे पुस्तकवाट विशेष चर्चामा आएका उनि पछिल्लो समयमा कविताहरु मार्फत पनि चर्चामा छन् । काठमाण्डौका ठूला...
साउन ६, काठामडौं । ग्रिन सिटी अस्पताल काठमाडौँ, बसुन्धराले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार गरेको छ । महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले...
साउन ५, भद्रपुर । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट...
साउन ५, सुर्खेत । गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा...
साउन ४, काठमाडौं । काठमाडौंको बत्तिसपुतली सडकमा भुइँकटहर बेचेरै केशव मल्ल दैनिक नौं हजार कमाइ गर्छन् । नवलपरासीस्थित परासी बजारका स्थायी बासिन्दा मल्ललाई उपत्यकामा प्रवेश गर्दा ठेलामा भुँकटहर बेचेर यति राम्रो कमाइ होला...
साउन ४, काठमाडौं । ब्राजिलमा निकै ख्याति कमाएका सेलेब्रिटी प्लास्टिक सर्जन डा. डेनिस फुर्टाडो आफूकहाँ आएकी एक महिलाको शल्यक्रियाको क्रममा मृत्यु भएको चार दिनपछि पक्राउ परेका छन्। उनको घरमा लिलियन कालिक्स्टो नाम गरेकी...
साउन ४, खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–७ मा स्थापित गोदाबरी आमा समूहले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको छ । नगरपालिकाको रु ११ लाख र स्थानीयवासीको रु दुई लाखभन्दा बढीको जनश्रमदान जुटाइ सुविधा सम्पन्न भवन...
साउन ४, डडेल्धुरा । डडेल्धुरामा रहेका मुक्त हलियाका रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासनमा परेका उजुरीका बारेमा छानबिन गरिने भएको छ । मालपोत कार्यालय डडेल्धुराका कर्मचारीले मुक्त हलियाबाट खाएको रकम फिर्ता गरेपछि...
साउन ४, काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताका छन् । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका...
साउन ४, बनियानी, झापा । झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...
साउन ४, चितवन । रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता...
साउन ४, बुटवल । लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतसम्म पुगेको छ । व्यवसायी पुष्कर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले टेण्डर खोल्नुपर्ने अन्तिम समयमा स्थगित गरिएको भन्दै उच्च...
साउन ४, काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्रबैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको रिफ्रेन्स रेट ११० रुपैयाँ ७८ पैसा तोकेको छ । दुईहप्ताअघि अमेरिकी डलरको...
साउन ४, काठमाडौं । सुन्दर अनि युवा देखिन को चाहन्न ? यही चाहनामा मानिसहरु आफ्नो भित्री शरीरको ख्याल त राख्छन नै साथै छालालाई सफा सुग्घर र दागरहित राख्नका लागि कुनै उपाय छोड्रदैनन् । यस्ता सागपात शरीरको लागि फाईदाजनक त छन्...
साउन ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर,...
साउन ४, काठमाडौं । नेपाली महिलाहरूलार्इ ब्रिटिश सेनामा भर्ना लिने खबर सार्वजनिक भएसँगै कतिपय युवतीहरूले त्यसप्रति चासो देखाउन थालेका छन्। एघार वर्षअघि बेलायती सेनामा भर्ना लिने चर्चा चलेपछि धरान १५ की टिम्पल लिम्बुले...
साउन ४, मोरङ । विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकि छन् । कार्यभार सम्हालेको एक वर्षको छोटो...
साउन ४, कञ्चनपुर । आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन् । बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले...