असोज १९, काठमाडौं । नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ...
असोज १९, काठमाडौं । भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५...
असोज १९, उर्लाबारी । सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ । खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक...
असोज १८, क्वालालमपुर,(रासस/एएफपी) । विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती...
असोज १८, जिरी । जिल्ला प्रहरी कार्यालय दोलखाले ग्रन्थ बेचबिखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा भीमेश्वर नगरपालिका –३ का शिवहरि थापा, टेक थामी, उद्धव गौतम छन् । छालामा...
असोज १८, सप्तरी । बोक्सी भन्दै कुटपिट गरेको आरोपमा घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विष्णुपुर गाउँपालिका–३ बस्ने ५१ वर्षीया पारुल माली, सोही ठाउँकी ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनितादेवी...
असोज १८, लमही । बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् । हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । ...
-लक्ष्मीप्रसाद सापकोटा असोज १८, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे । आठ वटी छोरीको जन्मपछि...
असोज १७, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) को अध्यक्षमा भारती पाठक निर्वाचित हुनुभएको छ । यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित...
असोज १८, काठमाडौं । यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ । मितिनी नेपालको युवा महिला नेता समूहले बुधबार आयोजना गरेको ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ विषयक...
असोज १८, काठमाडौं । सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पीडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ। चौतारा साँगा चोकगढी–९ सुटुके निकासी नारायण...
असोज १७, कञ्चनपुर । माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्षिया वर्र्षीया जानकी बिष्टको मृत्यु भएको छ । चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले...
असोज १७, गाईघाट । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल...
असोज १७, बेँसीशहर । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । सानैमा विवाह गर्नुभएकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिनुभएको हो...
असोज १६, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ । स्थानीय...
असोज १६, भक्तपुर । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मनोरोगी, सुस्तःमनस्थिति भएका, अशक्त र बेवारिसे नागरिकलाई पाल्दै आएको मानवकल्याण समाजलाई चाँगुनारायण नगरपालिकाले आज टेलिभिजन प्रदान गरेको छ । समाजमा आश्रित...
असोज १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताउनुभएको...
असोज १५, खोटाङ । केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ । साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको...
असोज १५, भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर...
असोज १५, नेपालगञ्ज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने...
असोज १५, अछाम । छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि चौरपाटी गाउँपालिकाका– २ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ । वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक...
असोज १५, बाँके, नेपालजञ्ज । गेरुवागाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु (नाम परिवर्तन) ले केही महीना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण प्रेममा असफल, मानसिक तनाव । त्यस्तै केही समयको अन्तरालमा...
असोज १५, कास्की । सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताउनुभएको छ । सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर...
असोज १५, बुटवल । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा फस्र्यौट भएको...
असोज १४, काठमाडौं । दलित भनिएका पुरुषसँग बिहे गरेका तर अन्य समुदायमा जन्मेका कतिपय महिलाहरूले अहिलेसम्म माइतीपक्षले आफूहरूलाई जातका आधारमा विभेद गरिरहेको दुखेसो पोखिरहेका छन्। त्यस्ता कयौँ महिलाहरूले आफूहरू...
असोज १४, काठमाडौं । बालिका, किशोरीहरूमाथि लगातारजसो बलात्कार, हत्या, एसिड अर्थात तेजाब आक्रमण जस्ता हिंसाका घटना बढिरहेकै बेला आइतबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले दोस्रो बालिका सम्मेलन आयोजना गरेको छ । सो...
असोज १४, काठमाडौं । बिगत अठार वर्षदेखि राजधानीमा अनवरत रुपमा संचालित लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियोले आजसम्म धेरै महिलाहरुलाई रोजगार दिएको छ । सानै उमेरदेखि यस क्षेत्रमा हात हालेका लक्ष्मी ठाकुरलाई राजधानीमा नचिन्ने...
असोज १४, प्यूठान । तीनमहिने दुधे बालक काखीमा च्यापेर रोल्पा नगरपालिका– ८ जंककोटकी मनिषा घर्ती र उनका श्रीमान् आज शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुनुभएको छ । उनी तीन महिनाकी कान्छी छोरी, चार वर्षकी जेठी छोरी र श्रीमान्...
असोज १४, काठमाडौं । इन्टर्न्याश्नल सोसाइटी अफ विमिन एअर्लाइन पाइलट्सको तथ्याङ्कले संसारभरि भएका विमानचालकमध्ये पाँच प्रतिशत मात्र महिला भएको देखाउँछ। एसटीईएम भनिने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको शिक्षा...
असोज १४, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...