Advertisement
Advertisement
Advertisement

खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु

1532835267AAGO-400x220.jpeg

साउन १३, फलेवास, पर्वत ।  पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ ।    स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको...

   

सांसद बबितादेवी चौधरीका पतिले सडक निर्माणमा अनियमितता गरेको आरोप

15328347913.jpg

साउन १३, गौशाला ।  प्रदेश नं २ मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेश सांसद हुनुभएकी महोत्तरी जिल्लाका बबितादेवी चौधरीको पतिले सडक निर्माणमा व्यापक अनियमितता गर्नु भएको आरोप लगाइएको छ ।    सांसद चौधरीको पति विनय...

   

३५ वर्षीया मोती सुवालको भिरबाट खसेर मृत्यु

1532834452nepalesewomen.png

साउन १३, सुर्खेत । लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।    शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई...

   

प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङलाई

1532834321nepalesewomen.png

साउन १३, बेसीशहर, लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी...

   

३४ स्वास्थ्यकर्मी महिलालाई साइकल

15328337382.jpg

साउन १२,राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ ।    यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई...

   

महिला फुटबलको उपाधि प्रिन्ट मिडियालाई

15328329461532789117650PROKTM20180728IMG2185.jpg

साउन १३, काठमाडौं । नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।    ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको...

   

महिला पत्रकार मैदानमा उत्रँदाको रौनकता

15328327901.jpg

साउन १२, काठमाडौं । ‘मैदानमा महिला पत्रकार, प्याराफिटामा पनि अधिकांश पत्रकार नै,’ शनिबार सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) फूटबल मैदानमा देखिएको दृश्य हो यो ।    सधैंभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

   

न्याय दिने ठाउँमा महिला

1532694131download.jpg

►निराभगत थारू / कुमार अधिकारी काठमाडौं । संविधानको धारा–५७ मा राज्यशक्ति बाँडफाँडको सम्बन्धमा प्रदेश अधिकार अनुसूची–८ मा उल्लेख भए अनुसार स्थानीय नगरसभा र गाउँसभाले कानुन बनाउनेछ । उक्त कानुन संघ र प्रदेशले बनाउने ऐनमा...

   

बाँके जमुनाह नाकाबाट १६ बालकको उद्धार

1532690695boyEVPGfd8nBF.jpg

साउन ११, बाँके । जोखिमपूर्ण रुपमा भारतका विभिन्न ठाउँ लान लागिएका १६ बालकको उद्धार गरिएको छ ।  नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले बिहीबार साँझ ती बालकलाई उद्धार गरी बाँके प्रहरीको जिम्मा लगाएको छ...

   

घरेलु कामदारमा महिलाको माग, थप मुलुकसँग श्रम सम्झौता गर्ने नेपालको पहल

1532684283mmji.png

साउन ११, काठमाडौं । घरेलु कामदारका रुपमा महिलाको माग आएपछि कतार, साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स लगायतका देशसँग द्विपक्षीय श्रम सम्झौताका लागि छलफल भइरहेको अधिकारीहरूले बताएका छन्। ती देशमा महिलालाई घरेलु कामदारको...

   

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg

साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ । कुनैपनि समाज, परिवार र व्यक्ति -व्यक्तिवीचमा उत्पन्न हुने भावनात्मक समस्या हो । भावनात्मक समस्यालाई एक अर्कामा...

   

पुनःनिर्माणका निम्ति भारत सरकार बाट अनुदान सहायता उपलब्ध

1532681019bhukatani.jpg

साउन ११, काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु. दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ ।  अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा...

   

समाज परिवर्तन र सहकारी अभियानमा गरेको योगदानको कदर गर्दै एकल महिला सम्मानितत

1532680224201502172194-600x0.jpg

साउन ११, चितवन ।  चितवनको रत्ननगरस्थित सौराहामा आज ३५ जना एकल महिलालाई नगदसहित सम्मान गरिएको छ ।  एकल महिलाले समाज परिवर्तन र सहकारी अभियानमा गरेको योगदानको मूल्यांकन गर्दै सौराहा बचत तथा ऋण सहकारी संस्था रत्ननगरले आज...

   

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज, नांगो आँखाले पनि हेर्न सकिने

1532677207Chandra-Grahan.jpg

 साउन ११, काठमाडौं । आज २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण लाग्ने भएको छ ।  नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा पूर्ण चन्द्र ग्रहणको सुरुआत  सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ...

   

सरकार र अनशनरत प्रा. डा. गोविन्द केसीबीच भयो नौंबुँदे सहमती

1532674484drkc42.jpg

साउन ११, काठमाडौं । । सरकार र अनशनरत प्रा. डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा  राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल,...

   

आज गुरुजनप्रति सम्मान भाव प्रकट गरी 'गुरु पूर्णिमा' पर्व मनाइँदै

1532672242guru-purnima.jpg

साउन ११, काठमाडौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।   यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन...

   

भारत : हिरासतमा हत्या गर्ने दुई प्रहरीलाई मृत्युदण्ड, अम्माले भनिन्, 'ईश्वरले एउटी आमाको पुकार सुने।'

1532671473102698599d8abc0f3-b7c3-4ed6-9994-df837c7a76e4.jpg

साउन ११, काठमाडौ ।  भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ। तेह्र वर्षदेखि न्यायका लागि सङ्घर्ष गर्दै आएकी...

   

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

1532669499apf-in-boarder.jpg

साउन ११, नवलपरासी । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।  सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको...

   

थुनामा रहेकी अविवाहित महिलाबाट शिशुको जन्म

15326674336292.jpg

साउन ११, झापा  ।  जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले शिशु जन्माएकी छन् ।  कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची...

   

'यू आर ओभरक्वालिफाईड'

1532607764ppp.png

►प्रज्ञा दाहाल भर्खरै सरकारले सम्पूर्ण बेरोजगारहरुलार्ई चारमहिने रोजगारी दिने र त्यो पनि नसक्नेलाई साठी दिने बेरोजगार भत्ता दिने निर्णय सार्वजनिक गरेको छ । सरकारले यो निर्णय सुनाइरहँदा समेत मिनेटैपिच्छे कयौं युवाहरुको...

   

मनसुनमा माछा खानु स्वास्थ्यका लागि हानिकार !

153260748862135-ivhqxabftz-1499077254.jpg

साउन १०, काठमाडौं । अहिले मनसुन चलिरहेको छ । कतिबेर पानी वर्षिन्छ पत्तै हुँदैन् । हामीले झरीको मौसममा हामीले लगाउदेखि लिएर खानेकुरासम्म निक्कै होसियारी अपनाउनुपर्छ । बर्षाको मौसममा माछा वा कुनै सिफुडहरु खानु स्व...

   

सुत्केरी भैँसीलाई भत्ता

1532604101Baffallo.jpg

साउन १०, म्याग्दी । मंगला गाउँपालिकाले सुत्केरी भैंसी पाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ ।  सुत्केरी अवस्थाका गाईभैंसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी...

   

बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर

1532600176Hatya-JanabolijL1iOOwfmW.jpg

साउन १०, वीरगञ्ज ।  करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४...

   

देखभेट बिना जोडिएको सफल जोडी

1532836092piya-rabin.jpg

साउन १०, काठमाडौं । सामाजिक संजालको सहुलियत थिएन । अहिलेको जस्तो हात–हातमा मोवाइल भएको भए कुरा फरक हुने थियो । बिना चिनजान बिना देखभेट वैवाहिक जीवनरुपी डुंगालाई सफलतापुर्वक अघि बढाउनु चानचुने कुरा होइन  । तेह्रथुममा...

   

सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

1532591092download.jpg

साउन १०, सोलुखुम्बु ।  सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् ।  आ.व. २०७३/७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४/७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत...

   

मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान

1532590055Mangal-graha.jpg

अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्। उनीहरूले फेला पारेर प्रस्ताव गरेको जलाशय सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर...

   

लायन्स क्लबद्वारा बालबालिकाको नेत्र परीक्षण अभियान शुरु

1532588495school.jpg

साउन १०, बुटवल । लायन्स क्लब अफ बुटवलले बालबालिकाको नेत्र परीक्षण अभियान शुरु गरेको छ ।  क्लबले बुटवल उपमहानगरपालिका क्षेत्रका ५० हजार बालबालिकाको नेत्र परीक्षण गरी औषधि तथा आवश्यकपर्नेलाई चस्मासमेत निःशुल्क दिने गरी...

   

लागूऔषध दुव्र्यसनीसम्बन्धी सचेतना जगाउँदै प्रहरी

1532587120-.jpg

साउन १०, सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरीले अभियान थालेको छ ।  समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा विद्यालयस्तरबाट प्रहरीले सचेतना...

   

भारतीयद्वारा बन्धक बनाइएका बालकको उद्धार

1532586246balak-child.jpg

साउन १०, झापा ।  भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई हिजो साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।  इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु...

   

साइकलसहित तीन महिला सगरमाथा चढ्ने

153258373966.jpg

साउन १०,  काठमाडौं ।  ‘सोंचलाई परिवतर्न गरौँ, नारी कोमल हुन्छिन् कमजोर हुँदैनन्,’ भन्ने नाराकासाथ साइकलसहित तीन महिलाले सगरमाथा आरोहण गर्ने भएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले सो कुरा जानकारी...