Advertisement
Advertisement
Advertisement

सीताको मन्दिरको दाँजोमा रामको मन्दिर किन उपेक्षामा !

1544602547104744184janakimandir.jpg

‏►बृजकुमार यादव मङ्सिर २६, काठमाडौं । राम र जानकीको विवाहको पर्व मनाउन जनकपुरमा विवाह पञ्चमी महोत्सवको धुमधाम तयारी भइरहेको छ। तर यसपटक नजिकैको राम मन्दिरमा भने खासै चहलपहल देखिएको छैन।   राम मन्दिरस्थित महन्त भन्छन्,...

   

महिला उद्यमीलाई बिना धितो ऋण दिइने

1544534881nepalesewomen.png

मङ्सिर २५, काठमाडौं । विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ।    बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच...

   

अधिकाशं किशोरीलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने जानकारी छैन !

1544534084image.jpg

►विष्णु नेपाल  मङ्सिर २५, काठमाडौं ।पछिल्लो जनगणनाअनुसार १० देखि १५ उमेर समूहका ३० लाख किशोरी रहेका छन् । तीमध्ये अधिकाशंलाई पहिलो पटक महिनावारी हुँदा के हुन्छ भन्ने जानकारी छैन ।    प्राकृतिकरुपमा महिलामा रागरस...

   

स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

1544526110download-4.jpg

मङ्सिर २४, वासिङ्टन। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक...

   

लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

1544524745images.jpg

मङ्सिर २५, धनगढी । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मूल नारासाथ आज औपचारिक रुपमा यहाँ सुदूरपश्चिम प्रदेश स्तरीय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान थालिएको छ ।    अभियानको क्रममा...

   

विवाह पञ्चमी महोत्सव : आज मटकोर विधि

1544523746Bibah-panchami-photo.jpg

मङ्सिर २५, धनुषा । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो ।    महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन...

   

दुर्घटनामा महिलाको मृत्यु

1544522891download-3.jpg

मङ्सिर २५, लहान ।सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।    ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही...

   

महीनावारी स्वच्छताको लागि प्याड बनाउँदै किशोरी

1544522419download-2.jpg

मङ्सिर २५, राँझा । महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित...

   

मञ्जुश्रीको मूर्तिले कीर्तिपुरको शोभा बढायो

1544521847manjushree--768x1024.jpg

►नारायण ढुङ्गाना  मङ्सिर २५, काठमाडौं । कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण पर्यटकसमेत आकर्षित भएका छन् ।    निर्माण...

   

न्याय हराएको देश

1544521241nyay-harako-des-11122018032005-1000x0.jpg

►साधना प्रतीक्षा सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिने छैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर ।   मंसिर २५, काठमाडौँ । विद्यालयको अतिरिक्त क्रियाकलापमा...

   

महिला सशक्तीकरणका लागि जागरण आवश्यक : मन्त्री थममाया थापा

1543926163Tham-Maya-Thapa.jpg

मङ्सिर १७, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तीकरणका साथसाथै उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु गरी गाउँ–गाउँ बस्ती–बस्तीमा जागरण अभियान सञ्चालन गर्नुपर्ने...

   

‘घरको लागि जागिर छोडें, अहिले आत्मग्लानी हुन्छ’

1543920228photo-kam.jpg

घरधन्दा गर्ने महिलाको मुख्य दैनिकी, ढिलोमा बिहान ५ बजे उठ्ने घर सरसफाइ गर्ने वस्तुभाउलाई कुँडो पानी गर्ने चिया पकाउने भात भान्छा गर्ने कपडा धुने, घरको सरसफाइ गर्ने करेसाबारीमा तरकारी लगाउने मेलापात, अर्मपर्म जा...

   

धरानमा नेबुला फूड्सको चर्चा, स्वदेशमै अध्ययन गरि उद्यमी बनेका दुई युवाको सपना साकार हुँदै

1543918450823-1542538962nebula2.jpg

-भक्तराज रसाइली काठमाण्डौ । परम्परालाई प्रविधिको उच्चतम सदुपयोग र आफ्ना गुरुको प्रेरणादायी उद्गारले २ युवाहरुको सपना पूरा भएको छ अर्थात् धरानमा नेबुला फूड्स प्रा.लि.ले उत्पादन गरेका मासुजन्य अचार, सुकुटी, ससेज लगायतका...

   

बिहे गर्ने बेलामा सम्बन्धविच्छेद

1543917236download-1.jpg

►प्रकाश धौलाकोटी  मङ्सिर १८, तेह्रथुम । लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ की चन्द्रा लिम्बूसँग ०६८ सालमा विवाह गरे । त्यतिबेला चन्द्रा भर्खर १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए । विवाह...

   

बाल क्लबको पहलमा बालविवाह रोकियो

1543916842download.jpg

मङ्सिर १७, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले...

   

बालविवाह न्यूनीकरण गर्न नमूना गाउँ अभियान

1543839469Child-Marriageshikiharnews.jpg

►हेमन्त केसी  मङ्सिर १७, जाजरकोट । बालविवाह गर्ने क्रम बढेपछि यहाँका स्थानीय तहहरू यसको न्यूनीकरणका लागि विभिन्न अभियानमा जुटेका छन् । पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने क्रम...

   

गर्भपतनलाई परिवार नियोजनको रुपमा लिइँदै, यसकारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दो !

1543741854u87.jpeg

►सुशीला रेग्मी  मङ्सिर १६, बेझाड । पाल्पा जिल्लामा गर्भपतनलाई परिवार नियोजनका साधनका रुपमा लिन थालिएको छ । परिवार नियोजनका साधनका रुपमा सम्झी पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या दिनप्रति दिन बढ्दो अवस्थामा छ...

   

राष्ट्रपति भण्डारी पोल्याण्डमा, जलवायु परिवर्तनसम्बन्धी विश्वका १९६ मुलुकलाई नेपालको धारणा बताउनुहुने

15437429761543716617238SApoland.jpg

►विशेष प्रतिनिधि श्यामल अधिकारी  मङ्सिर १६, वार्सा, पोल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो।    उहाँलाई पोल्याण्डका लागि...

   

आङ सान सू की स्वदेश फिर्ता

1543739616Suukyii0Ef30En1q.jpg

मङ्सिर १६, काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय...

   

'जिन्दगीमा के सोचेको थिएँ, पैसा नहुँदा सबै सपना उडे'

1543395022image-copy.jpg

उनले विवाहको १८ वर्ष लगातार हिंसा भोगिन् । उनी थप्छिन्, ‘पैसाले श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि फाटो ल्याउने रहेछ । जिन्दगीमा के सोचेको थिएँ, पैसा नहुँदा सबै सपना उडे ।’ ►सरिता दाहाल मकवानपुर । १८ वर्ष अघि विवाहको...

   

चिसोयाममा छालाको स्याहार कसरी गर्ने ?

15433054552979046516801989987117793980151312804216832n.jpg

मङ्सिर ११, काठमाडौं । जाडोमा छालामा बढी सुख्खापन देखापर्छ । यस्तो अवस्थामा विभिन्न समस्या सिर्जना हुन्छन् । चिसोमा छालाको चमकमा कमी देखिन्छ । छाला रुखो, ज्यान नभएको, निस्तेज र कान्तिहीन मात्र हुँदैन यसले आफ्नो आकर्षणसमेत...

   

आग्लो प्रहार गरी श्रीमतीको हत्या

1543302390woman-Violence.jpg

मङ्सिर ११, दोलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।  ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई...

   

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

1543301145nepalesewomen-1.png

मङ्सिर ११, काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा...

   

गोठमा सुत्केरी हुनेहरु बल्ल प्रसूति केन्द्र धाउन थाले

1543300969Swasthya-Santha.jpg

मङ्सिर ११, जाजरकोट । छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउँनुहुन्छ ।    उहाँकी...

   

विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी

1543299643nepalesewomen-1.png

►उमा केसी  मङ्सिर ११, रोल्पा । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत...

   

बाँकेका मुस्लिम महिलाको न्यायमा पहुँच भएन, पीडा सहेर बस्न बाध्य

1541149465download-5.jpg

►राकेशकुमार मिश्र  कात्तिक १६, खजुरा । बाँके जिल्लाका घरेलु हिंसा पीडित मुस्लिम महिलाहरुले कानूनी उपचारबारेको अनभिज्ञताका कारण न्याय पाउन सकेका छैनन् । यी समुदायका महिलाहरु पीडा सहेर बस्ने तर, बाहिर ननिस्कनाले यस्तो...

   

गुगलको कार्यालयमा समेत महिला सहकर्मीमाथि दुर्व्यवहार, सर्वत्र विरोध

15411485461041332439e0f787b-7f23-4a67-bf97-ba7e54dc1f69.jpg

कात्तिक १६, काठमाडौं । विश्वभरि कार्यरत गुगलका कर्मचारीहरूले कम्पनीले महिलाहरूसँग गर्ने व्यवहारको विरोधमा शृङ्खलाबद्ध रूपमा हड्ताल गरेका छन्। उनीहरूले कम्पनीमा यौनदुर्व्यवहारका आरोपको सुनुवाइ लगायत अन्य विषयमा...

   

गर्भवती महिलामा मधुमेह, रक्तचापसम्बन्धी समस्या बढ्दो

1541147970download-4.jpg

कात्तिक १६, काठमाडौं । गर्भवती महिलामा रक्तचाप बढ्ने र मधुमेह देखिने समस्या पछिल्लो समय केही बढेको स्त्रीरोग विशेषज्ञहरूले बताएका छन्।उनीहरूका अनुसार वंशाणुगत कारणबाहेक बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको...

   

स्वास्थ्य स्वयंसेविकाले सेवा गरेअनुसार सुविधा पाएनन्

15411469291041416094522870419466924753970162417813133037928448n.jpg

कात्तिक १६, काठमाडौं । सरकारले यो साता देशभरि रहेका पाँच वर्षमुनिका बालबालिकालाई महिला स्वास्थ्य स्वयंसेविकाको सहभागितामा भिटामिन ए र जुकाको औषधि खुवाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको रिर्पोटको आधारमा स्वास्थ्य...

   

मिर्गौलापीडित पुतली केसीलाई पाँच लाख सहयोग

1541146438download-3.jpg

कात्तिक १६, वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही...