Advertisement
Advertisement
Advertisement

डोटीमा आगलागी, तीन पसल जलेर नष्ट

1547620360download-7.jpg

माघ २, डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।    जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी...

   

फिल्ममा रमाइलो मात्र खोजिन्छु

1547619623rekha-thapa.jpg

काठमाडौं,  ‘फिल्म चल्नु भनेको पैसा कमाउनु मात्रै होरु या यसले पारेको सामाजिक प्रभावको आधारमा फिल्मको समीक्षा गर्नेरु ’ नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापा प्रश्नकर्तासँग सबालजवाफ गर्दै थिइन्।   खासमा फिल्म...

   

थाईल्याण्डबिरुद्ध नेपालको फराकिलो जित

1547618787mahila.jpg

 माघ २, काठमाडौं ।  थाईल्याण्डमा जारी स्म्यास महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगीता अन्र्तगत समुह चरणको अन्तिम खेलमा नेपालले फराकिलो जित निकालेको छ । आयोजक थाइल्याण्डको ए टिमलाई ९ विकेटले पराजित गर्दै नेपाल समुह ए को...

   

बेचिएर कुवेत पुगेकी युनिकाले भनिन्, ‘मम्मी नेपाल फर्किन पाइन भने म मर्छु’

1547618005unika.jpg

- उमा पौडेल सिन्धुली । ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा राख्छु । एउटालाई भुईंमा सुताएर हेर्छु । बच्चा रोयो भने मलाई आएर पिट्छन् । मलाई जसरी पनि निकाल्दिनुस् न मम्मी ।’ १० दिनअघि सिन्धुलीको मरिण...

   

प्रहरीको कुटाइबाट दुई जना घाइते

1547617240download-6.jpg

माघ २, बागलुङ ।  प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको...

   

क्यानडामा शरण पाएकी साउदी युवती भन्छिन्, 'स्वतन्त्रताका लागि जोखिम लिएँ'

1547616608download-3.jpg

माघ २, कुवेतबाट । थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी एक साउदी युवतीले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम लिनलायक काम भएको बताएकी छन्।दुई हप्ताअघि १८ वर्षीया रहफ मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले...

   

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरी

1547616713download-4.jpg

माघ २, बाजुरा । जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो ।    छाउगोठको तथ्याङ्क सङ्कलन गर्न...

   

डिप्रेसन के हो ? कसरी बच्ने ?

154754052012depression3.jpg

माघ १, काठमाडौ । करिब ३० वर्षका एक मानिस कार्यालय जाने तयारी गर्दैथिए। उनले भान्छाकोठामा प्याज राख्ने ठाउँबाट खसेको ‘एक्लो’ प्याज देखे । त्यो प्याज उनले टिपे तर राख्ने ‘उचित’ ठाउँ भेटेनन् । जता राख्दा पनि अशोभनीय लागेपछि...

   

नेपाली महिला क्रिकेटको उदय र अन्तर्राष्ट्रिय सहभागिता

1547539441Mc.jpg

►कुमार चौलागाईं  माघ १, काठमाडौ । घरेलु क्रिकेट प्रतिबन्धमा परेपछि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको नेपाली महिला राष्ट्रिय टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट पà¥...

   

भक्तपुरमा मकर मेला, दर्शनार्थीको घुइँचो

1547538380sesh-naran-1.jpg

माघ १,भक्तपुर । माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपतिनारायण मन्दिरमा मेला लागेको छ । यी मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवती महिलाले...

   

पौडी खेल्ने क्रममा एक युवा बेपत्ता

1547535376download-2.jpg

 माघ  १, भतरपुर ।त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९।३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गँैडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको...

   

ब्युटिफुल भन्दा स्मार्ट देखिन रुचाउँछु

1547531730Pujaa-14012019115407-600x0.jpg

माघ १, काठमाडौं । सेतो बाघबाट चलचित्रको रंगीन संसारमा प्रवेश गरेकी पूजन आफ्नो दोस्रो चलचित्र कस्मिक एयरको छायांकनमा व्यस्त छिन् । थापा हरेक दिन सगरमाथा टेलिभिजनको लाइभ शोमा भिजेका रूपमा प्रस्तुत हुन्छिन् ।  ब्युटिफुल भन्दा...

   

एक किलो सुनसहित तीन महिला पक्राउ

1547530641goldbiscuits.jpg

माघ १, काठमाडौं । काठमाडौंको न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित नियन्त्रणमा लिएको हो। उनीहरुलाई सुन किनबेच गरिरहेको...

   

शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता

1547530326download-1.jpg

माघ १, काभ्रेपलाञ्चोक। मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन्।  कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७...

   

५ वर्षीया बालिका करणीको आरोपमा एक पक्राउ

1547529205rape-case20180924081940.jpg

माघ १, अछाम ।  ५ वर्षीया बालिका जर्बरजस्ती करणीको आरोपमा एकजना पक्राउ परेका छन्। साँफेबगर नगरपालिका(३ की ५ वर्षीया बालिकालाई कैलालीको कैलारी गाउँपालिका(४ निवासी ३५ वर्षीय सोमबहादुर बस्नेतलाई जबरजस्ती करणी गरेको आरोपमा...

   

बालक्लबको पहलमा बालविवाह रद्द

1547528651Anuppur-Collector-NAND-Kumarm-Child-Marriage-hindi-news-india-60782.jpg

► रामहरि न्यौपाने  माघ १, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा गत साता भएको बालविवाह यहाँको बालक्लबको पहलमा आज रद्द भएको छ । घ्याङफेदी माविमा अध्ययनरत विद्यार्थी आबद्ध रेडपाण्डा बाल क्लबको...

   

टेलिकमले शेयरधनीलाई लाभांश दिने

1547528322download.jpg

माघ १,काठमाडौं  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद...

   

बालिका हत्यारालाई जन्मकैद

15475277422008645617arrests.jpeg

माघ १,धरान ।  धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला...

   

पत्रकारिताको भाषामा ध्यान दिन आग्रह

1547456940images.jpg

पुस  ३०, काठमाडौँ ।  प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ...

   

महिला क्रिकेट नेपाल र युएई खेल्दै

1547454158download-10.jpg

पुस ३०,  काठमाडौँ  । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न...

   

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा

1547451018volleyball-634x450.jpg

पुस ३०, पोखरा । क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा...

   

तातो पानी पिउनुका फाइदा

1547450679hot-water.jpg

पुस ३०, काठमाडौं ।  – थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ। – लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।  – तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला...

   

मिठो निद्रा कसरी पाउँने ?

1547450082deep-sleep.jpg

पुस ३०, काठमाडौं । हिरो निद्रा सबै प्राणीको लागि आवश्यक तत्व हो। मानिसलाई उमेर अनुसार दैनिक रुपमा कम्तीमा ६ घन्टा मस्त निद्रा चाहिन्छ। तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले...

   

चियाले मस्तिष्क शक्ति बढाउँछ

1547449613green-tea-in-a-cup.jpg

पुस ३०, काठमाडौं । हिजोआज ‘ग्रिन टि’ अर्थात् हरियो पत्ती चिया निकै चल्तीमा छ। स्वास्थ्यप्रति सचेत मध्यमवर्गीय परिवारमा हरियो पत्तीको चिया खानु एउटा नयाँ फेसन हुन थालेको छ। चियाको प्रयोग प्राचीनकालमा विविध रोगबाट निवृत्त...

   

दलित नै किन बढी गरिब ?

1547448570dalit.jpg

►सुष्मा न्यौपाने  पुस ३०, काठमाडौं ।नेपालमा राजनीतिक र सामाजिक आन्दोलनको माध्यमबाट शासन र व्यवस्थाहरू धेरै पटक फेरिएका देख्यौँ। तर केही समुदाय, वर्ग र मानिसहरूले भोग्दै आएका भेदभाव, उल्झन र पीडाहरू अझैसम्म यथावत छन्।...

   

सबै वडामा प्रसूति केन्द्र स्थापना

1547444952download.jpg

पुस ३०,  बेझाड ।  पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै...

   

६ महिनादेखि बेपत्ता दुई बालकको भारतमा उद्दार

1547443456lost-kids20190113112325.jpg

पुस ३०, काठमाडौं ।नेपालगन्ज  नेपालगञ्ज उपमहानगरपालिका २० मदनापुरका ६ महिनादेखि बेपत्ता दुई बालकको भारतमा उद्दार गरिएको छ । १४ वर्षीय निशान्त गिरी र १५ वर्षीय कालु बिकलाई शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका प्रतिनिधि...

   

रहफभन्दा पहिले साउदी अरेबियाबाट भागेका युवतीहरूको अवस्था कस्तो छ?

1547442913105135353gettyimages-955073674.jpg

पुस ३०, काठमाडौं । रहफ अल कुनुनको कथामा ट्वीटर मार्फत संसारभरका मानिसहरूमा पुग्यो र हाल उनी शरण पाएपछि क्यानडामा छिन्। तर साउदी अरबबाट विगतमा पनि युवतीहरू सुखद भविषयको खोजीमा भागेर विदेश गएका थिए जस्को चर्चा यसअघि भएको थिएन।...

   

सुत्केरीले यातायात खर्च पाएनन्

1547441980Sutkeri.jpg

 पुस ३०, फिदिम ।आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सक्नुभएन ।  नियमित गर्भजाँच र...

   

नेपाल टेलिकमद्वारा २२ थरि सेवामा भारी छुट र अफर

15473772821024-1547375932ntc-winter.jpg

काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ ।  यो अफर अन्तर्गतको सेवा आज ९२०७५ पुस २९ गते० देखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको छ ।...