Advertisement
Advertisement
Advertisement

कुसुण्डा बालिकालाई सहयोग

1559216948Kusunda-1-750x423.jpeg

जेठ १६, दमौली ।अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले आर्थिक सहयोग गर्नुभएको छ । तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ...

   

मितेरी बर्थिङ्ग सेन्टरले काम थाल्यो

1559216765nepalesewomen.png

जेठ १६, सिञ्जा ।   सिञ्जा  गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा  आएको छ । उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, ६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार...

   

भान्सामा तरकारी सँगै विषादी पाक्छ !

1559216721green-vegetables.jpg

►ध्रुवसागर शर्मा  जेठ १६, काठमाडौं । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृषि प्रविधिज्ञको सल्लाह...

   

भोको पेट विद्यालय जान्छन् बालबालिका

1559216601download-1.jpg

►लक्ष्मी भण्डारी जेठ १६, सुर्खेत । सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको...

   

महिला उत्थानका लागि समान अवसर जरुरी छ : प्रधानमन्त्री

1559214622kp-oli-4-768x414.jpg

जेठ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उत्थानका लागि समान अवसर जरुरी रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको ‘प्रथम राष्ट्रिय महिला अधिकार दिवस–२०७६’ को...

   

आगो निभाउन जाँदा एक महिलाको मृत्यु

1559213642nepalesewomen.png

जेठ १६, काठमाडौं । जिल्लाको जोरायल गाउँपालिका–३ मा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सो गाउँपालिका–३ सुनिखोला बस्ने वर्ष अन्दाजी ३५र३६ की दुर्गादेवी साहुको...

   

सात महिनाकी छोरीको हत्या आरोपमा आमा पक्राउ

1559144620nepalesewomen.png

जेठ १५, काठमाडौं । सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मङ्गलबार बेलुका पक्राउ गरेको हो...

   

गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा संस्थागत हुँदै जानु गौरवको विषय होः राष्ट्रपति

1559143967download.jpg

जेठ १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छिन्...

   

अब देशभरका छात्रालाई निस्शुल्क स्यानेटरी प्याड

1559144283pad.jpg

जेठ १५, काठमाडौं । आर्थिक वर्ष २०७६र०७७ का लागि शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन्। बुधबार बजेट भाषण गर्दै उनले शिक्षामा बजेट वृद्धि गरेको बताए।   विद्यालयमा...

   

सिनियर डाक्टरको दुर्व्यवहारुपछि डाक्टर पायलले गरिन् आत्महत्या

1559136838c5d35856-e82e-3579-b726-9069643ab49c1559116511.jpg

जेठ १५, काठमाडौं । मुम्बईको एक सरकारी अस्पतालमा विशेषज्ञ तह अध्ययनरत डाक्टर पायल तडवीले आत्महत्या गरेकी छिन्। डा पायलको परिवारले सिनियरले गरेको दुव्र्यवहार सहन नसकेर पायलले आत्महत्या गरेको आरोप लगाएका छन्।   उनको...

   

श्रीमतीको सम्झनामा भवन निर्माण

1555489531house.jpg

वैशाख ४, तुलसीपुर । घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्व श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गर्नुभएको छ । केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति...

   

‘प्रथम भोटे महिला’ सगरमाथा आरोहणमा

1555426956nepalesewomen.png

वैशाख ३, काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल ‘स्टुडेन्ट च्याप्टर’का सदस्य निशा भोटेले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । नेपाल कलेज अफ ट्राभल टुरिज्ममा स्नातक अध्ययनरत छात्रा भोटेले...

   

भलवलिया गाउँका सुत्केरी र नवजात शिशुका लागि राहत

1554900004mm-1.jpg

चैत २७, काठमाडौं । चैत १७ गते आएको हावाहुरीको कारण क्षतिग्रस्त बारा जिल्लास्थित फेटा गाउँपालिका वडा नं। १ भलवलिया गाउँका सुत्केरी र नवजात शिशुका लागि आवश्यक राहत वितरण गर्दै रेन्बो चिल्ड्रेन होम नेपालका संस्थापक गोमा...

   

‘राष्ट्रिय कलाश्री सम्मान - २०७५’ वैरागी काइँलालाई

1554899857byakul-maila.jpg

चैत २७, काठमाडौं । यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य,...

   

जीवनमरणको दोसाँधमा २२ वर्षीया युवती

1554892398nepalesewomen.png

                 चैत २७, गलेश्वर । माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् । फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको...

   

दमकमा सुरक्षित आवास गृह सञ्चालन

1554884542mahila.jpg

►विष्णुप्रसाद पोखरेल चैत २७, दमक । दमकमा हिंसा प्रभावित तथा जोखिममा रहेका महिलालाई आश्रय दिन सुरक्षित आवास गृह सञ्चालनमा आएको छ ।एक महिनाअघि दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको पहलमा सुरक्षित आवास गृह सुरु भएको हो ।...

   

बीस वर्षमुनिका चार सय किशोरी गर्भवति

1554739870download-1.jpg

►दीपक बोहरा  चैत २५, लमही । तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छैन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा...

   

झड्केली छोरी बलात्कार गर्ने बाबु पक्राउ

1554739315download.jpg

                                             चैत २५, भक्तपुर । विगत दुई वर्षदेखि डर र त्रास देखाएर झड्केली छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।  चाँगुनारायण...

   

डोटीको बोगटान फुडिसल गाउँपालिकालाई संस्थागत सुत्केरी गाउँपालिका बनाइने

1554717807sutkeri.jpeg

चैत २५, डोटी । पूर्वी क्षेत्रमा पर्ने बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने तयारी भएको छ । गाउँपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीबाट दुर्गममा रहेका बस्तीमा पनि स्वास्थ्य एकाइ...

   

सानीमाया मुखियाको डिम्बाशयमा चार केजीको ट्यूमर

1554636395teumar.jpg

►विष्णुप्रसाद पोखरेल चैत २४, दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक अपाङ्गता भएकी महिलाको डिम्बाशयमा रहेको ४ केजी तौलको ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।   बोल्न नसक्ने पाँचथरको मिक्लाजुङ ४ की सानीमाया...

   

भारतमा उद्धार गरिएका १२ जना महिलालाई भोलि नेपाल ल्याइने

1554288436nepalesewomen-1.png

चैत २०, ललितपुर । भारतको नयाँदिल्लीमा गएको शनिबार उद्धार गरिएका १२ जना नेपाली महिलालाई भोलि बिहीबार नेपाल ल्याइने भएको छ ।इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिनादेखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना,...

   

११ महिने छोरालाई बाँधेर होटलका जुठा भाँडा माझ्दै आमा

1554287641mahila-pida-3.jpg

►विष्णुप्रसाद पोखरेल चैत २०, दमक । दमक नगरपालिकाको बजार अनुगमन चल्दै थियो । दमकको वडा नं। ६ स्थित बसपार्क भित्र बजार अनुगमन भइरहँदा सानो बालकलाई क्रेटमा बाँधेको दृष्यले ध्यान खिच्यो ।     बालकको देब्रे खुट्टा बाँधिएको...

   

छोरीलाई ४ वर्षदेखि यौन शोषण गरेको आरोपमा बाबु पक्राउ

1554284883Stop-Rape-23-e1542019571775.jpg

चैत २०, मकवानपुर । आफ्नै छोरीलाई यौन शोषण गरेको आरोपमा हेटौंडा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिकाका ४७ वर्षका एक बाबुले आफ्नी १७ वर्षकी छोरीलाई यौन शोषण गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो...

   

विमान चार्टर गरेर गर्भवतीको उद्धार

1554134079bimaan.jpg

►गङ्गराज पण्डित  चैत १८, बाजुरा । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महीनाकी गर्भवती सेतु ल्वारको विमान चार्टर गरेर उद्धार गरिएको छ । जिल्लामा उपचार सम्भव नभएपछि सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज...

   

हावाहुरीमा ज्यान गुमाउने १० महिला ५ बालबालिका सहित २७ जनाको सनाखत

1554128102hawahuri.jpg

चैत १८, काठमाडौं । आइतबार राती आएको हावाहुरी र असिनापानीको कारण बारामा ज्यान जाने २७ जनाको सनाखत भएको छ । गृहमन्त्रालयले सोमबार दिउँसो सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा १० जना महिला, ५ जना बालबालिका र १२ जना पुरुष...

   

पर्वतमा स्तनपान कक्ष सञ्चालन

1554127094parbatdistrict1410.jpg

►लक्ष्मीप्रसाद सापकोटा  चैत १८, पर्वत । जिल्ला प्रशासन कार्यालयले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेका...

   

पुरुष डोमिनेटेड भारतीय लोकसभा चुनावका हेभीवेट महिला नेता

1554115157Mamta-Banerjee.png

चैत १८, ललितपुर । अप्रिल र मे महिनामा भारतमा १७ औं आम निर्वाचन अर्थात लोकसभा चुनाव हुँदैछ । यो चुनावलाई हिन्दु राष्ट्रियताको पक्षधर सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा० वा प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेसको जनमत...

   

सोमबारदेखि मौसम सफा हुने

1554037917khulla-aakaash-1-659x768.jpg

चैत १७, काठमाडौ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका...

   

कति समयको भ्रुणको गर्भपतन ठीक ?

1554019549kMtGSBu6cSSXWHSafjjp.jpg

चैत १७, मियामी (एएफपी) – अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद...

   

बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा

1554018896Screenshot4-32.jpg

चैत १७, भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर...