साउन १, नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाभित्रका विद्यालयमा गरिएको अध्ययनले यहाँ छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको छ । नगर शिक्षा शाखाले गरेको अध्ययनमा छात्रमा भन्दा छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको...
साउन १, टीकापुर । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो...
असार ३१, काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१...
Doti, July 14. Police here have arrested two persons on the charge of cheating one million rupees from a woman in the name of getting a loan of Rs 35 million approved from a bank for her. According to District Police Office Doti's chief, SP Dilip Singh Deuba, a 35-year old Sanja Kumari Kathayat of Adarsha Rural Municipality-3 in the district and 32-year old Padam Raj Bhatt of Lekam Rural Municipality-1 of Darchula district were arrested on the charge. SP Deuba added that they had cheated the amount from a 44-year old woman of Tikapur Municipality of Kailali stating they were the...
असार ३०, काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा...
असार ३०, हेटौँडा । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन भएको हो । तत्कालीन नेकपा...
असार ३०, बागलुङ । गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख हुनुहुन्छ । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उहाँलाई नयाँ सारङ्गी हातपरेको छ । उहाँ अहिले त्यही सारङ्गी रेट्नुहुन्छ र धुन भर्नुहुन्छ ।...
२६ असार, काठमाडौं । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय समयानुसार बिहीबार उहाँलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । “मलाई...
२६ असार, काठमाडौं । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् ।टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका...
Rukum West, July 10. A mother and a son lost lives to a landslide at Rejhekhola of Aathbiskot municipality- 3 in Rukum West this morning. Twenty-eight-year-old Sita Damai and her six-year-old son have been confirmed to have died in the landslide occurred at around 6 am today, District Police Office Chief, Deputy Superintendent of Police Thag Bahadur KC, said. Sita's eight-year-old daughter has been injured in the incident. It is said the landslide buried the one-storey house and Sita's spouse Tul Bahadur Damai escaped the tragedy as he had been out of the home due to personal works....
असार २६, काठामडौं । बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा करिब एक हजार ७०० को हाराहारीमा महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखकिरण गरिएकामा...
असार २६, काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले...
असार २६, जनकपुरधाम । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरू भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक...
असार २६, मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा तीन दिनदेखि व्यथा लागेर पनि एक महिलाले शिशु जन्माउन सकेकी छैनन् । सोही गाउँपालिका–३ साविकको विच्छ्या गाविस युनाकी २५ वर्षीया लालसरी बुढाले...
असार २५, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर घट्न थालेको छ । योसँगै नयाँ संक्रमित पहिचान हुने क्रम घटेसँगै पछिल्लो २४ घण्टामा संक्रमणलाई जितेर घर फर्किनेको संख्या धेरै देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर १०८...
असार २५, ललितपुर । लकडाउनको वेलामा पनि निरन्तर स्वास्थ्यकर्मिको नजरमा रहनुपर्ने गर्भवती तथा सुत्केरीहरुका लागि कोभिड १९ कारण चैत ११ गतेदेखि शुरु भएको 'आमाको माया'एप्स अत्यन्तै प्रभावकारी सावित भएको छ । देशमा...
असार २५, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले...
असार २५, काठमाडौं । आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको...
असार २५, लण्डन । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत गएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा...
असार २५, काठमाण्डौ । नेपाली बजारकै इतिहास सुनको भाउ बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै बिहीबार प्रतितोला फाइन...
असार २४, झिमरुक । प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१ असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने...
►विमलबहादुर विष्ट असार २३, डोटी । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात् रजस्वला भएमा किशोरीले सात दिनसम्म लुकेर बस्नुपर्ने बाध्यता कायमै छ । पहिलोपटक अविवाहित किशोरी महिनावारी भएको समयमा...
असार २२, झिमरुक । मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६÷०७७ को फागुन मसान्तसम्ममा ५५० महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । सो अवधिमा जम्मा एक हजार ५१४ व्यक्तिले जग्गा पास गराउँदा ६० दलित महिलाले आफ्नो...
Rupandehi, July 6 State-5 government's Minister for Internal Affairs and Law, Kul Prasad KC, has urged the media to disseminate information and materials that raise optimism among the people amidst the pessimism created by the coronavirus pandemic. The state minister said this while speaking in an interaction programme marking the second founding day of Reporters' Club, State-5 chapter here in Butwal today. He also expressed the commitment on behalf the state government to support the journalists as the media industry was also economically hit hard due to the coronavirus...
असार २२, सप्तरी ।सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन्...
►हिमलाल पराजुली असार २१, स्याङ्जा । ठूलो हलमा लहरै राखिएका तान । त्यही तानमा रङ्गीबिरङ्गी धागोसँगै घोतलिएका र कोही तान ठोक्दै गरेका महिलाको दृश्य देख्दा माहोल निकै रमाइलो देखिन्थ्यो । यस दृश्य थियो वालिङ उद्योग वाणिज्य...
असार २१, काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार स्थिर रहेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९० हजार ५०० रुपैयाँ तेजाबी सुन ९०...
असार २१, महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै...
असार १९, काठमाण्डौ । लगातार बढी रहेको सुनको भाउ ओरोला लाग्न थालेको छ। पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको अन्तिम शुक्रबार सुनको पुनः तोलामा ५०० रुपैयाँ घटेको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९०...
असार १८, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुव्र्यवसविरुद्ध एकजुट भएका छन् । शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा...