वैशाख ९,जलेश्वर । होत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले...
वैशाख ९, मार्तडीआगोले पोलेर घाइते हुनुभएका यहाँस्थित पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–६ कोटिलाकी ३५ वर्षीया गौचन मियाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्दा सोमबार काठमाडौँ लगिएको छ । आगोले जलेर गम्भीर...
बैशाख ९, काठमाण्डौ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका क्रममा हवाई र स्थल यातायात सञ्चालनमा लगाइएको छ। मानिसहरुलाई भीडभाडजन्य गतिविधि नगर्न पनि निर्देशन...
बैशाख ९, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदबाट पास भएका दुईवटा अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्तिमार्फत सोमबार राष्ट्रपतिबाट दुई...
वैशाख ९, रामपुर । कोभिड –१९ बाट बच्न जारी गरिएको लकडाउनको समय सदुपयोग गर्दै रामपुर नगरपालिकाका महिला झिनियाँ उत्पादनमा व्यस्त छन् । रामपु ४ सिन्दुरटार बस्ने लक्ष्मी श्रेष्ठले लकडाउन शुरु भएयता ३० क्विन्टल चामलको झिनियाँ...
वैशाख ९, गोरखा । गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख...
►हेमन्त केसी वैशाख ९,जाजरकोट। घरेलु कपडा सिलाइबुनाइ तालिममा चार महिनाअघि नेपालगञ्ज गएकी जाजरकोटको बारेकोट गाउँपालिका–१ की भद्रकला बोहरा बन्दाबन्दीका कारण उतैको रोकिनुभएको छ । घर आउने चाहना भए पनि बारेकोटसम्म हिँडेर...
वैशाख ९, काठमाडौँ । स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज...
►कृष्णप्रसाद शर्मा वैशाख ९,लण्डन । कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ । उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा...
वैशाख ९, बलेवा । पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आउनुभएका उहाँ आइतबार दुई...
वैशाख ८, जेनेभा ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।&n...
बैशाख ८, काठमाण्डौ । भारतको महाराष्ट्रमा कोरोनाभाइरसको संक्रमण कम हुुने नाम लिइरहेको छैन । भारत सरकारले कोरोना संक्रमणका घटना कम गर्न लकडाउन र कडा प्रतिबन्धको नियम लागू गरेको छ । यसमा सार्वजनिक रुपमा विवाह गर्न नपाइने नियम...
►हेमन्त केसी वैशाख ८,जाजरकोट । डोल्पाको डोल्पो बुद्ध गाउँपालिका–१ की २६ वर्षीया छिरिङ बुढालाई सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य संस्था लान सकिएन र आम्चीलाई घरमै बोलाएर सुत्केरी गराइयो । उहाँले अहिलेसम्म...
बैशाख ८, काठमाण्डौ । अहिलेसम्म एउटा कुरा स्पष्ट छ कि मानिसको रोग प्रतिरोधात्मक क्षमता मजबुत भए कोभिड १९ को हमला घातक हुदैन। प्रतिरोधात्मक क्षमता बढाउनेबारे अनेक उपाय सञ्चारमाध्यम तथा सोसल मिडियामा सुझावहरु आइरहेका छन्। यो...
बैशाख ८,काठमाण्डौ महानगरपालिकाले काठमाण्डौमा भएका पार्टी प्यालेस हरु सञ्चालनमा नआउन्जेल ती ठाउँबाट निसंक्रमण गरिएका तरकारी तथा फलफूल बिक्रीवितरणको तयारी थालेको हो। त्यहाँबाट प्याकेजिङ गरिएका तरकारी तथा फलफूल ...
बैशाख ८,’काठमाण्डौ। ‘तपाइँ त मरिसक्नुभयो। तपाइँको खाताको पैसा कसरी दिने ’ ? सुन्दा अचम्म लाग्न सक्छ। भारत बिहारमा सोमबार यस्तै घटना घटेको छ। बिहारको बनियापुर प्रखण्डको धवरी टोलगाउँकी एक गरिब महिला चानोदेवीसँगै...
►बिपिन कोइराला बैशाख ८, काठमाडौँ । डिजिटल सामग्री हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन। पछिल्लो समय लकडाउनले गर्दा...
►चन्द्रकला भण्डारी वैशाख ८,भद्रपुर । कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै...
वैशाख ८, लम्की । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ...
वैशाख ८, तानसेन । तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पु¥याउने गरिएको छ । नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै...
बैशाख ८, काठमाडौँ , कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको...
बैशाख ८, काठमाण्डौ । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स व...
बैशाख ७, काठमाण्डौ । बेल्जियमबाट कतार हुँदै काठमाण्डौ, त्यहाँबाट पोखरा हुँदै बागलुङस्थित घर पुगेको केही दिनपछि कोरोना संक्रमण पुष्टि भएकी ६५ बर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनलाई आइतबार मात्र डिस्चार्ज...
बैशाख ७, काठमाण्डौ । गत शुक्रबार जनकपुरमा पैसा छरेका दुई मुस्लिम महिलामा कोरोना संक्रमण नदेखिएको चिकित्सकहरुले बताएका छन्। उनीहरु दुवैजनालाई प्रहरीले शनिवार दिउँसो जानकी मन्दिर छेउबाट पक्राउ गरेको थियो । पक्राउ...
वैशाख ७,काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९एनआरएनए० २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति,...
►नेदुर्गा देवकोटा वैशाख ७, लम्की । पालमा लकडाउन भएको २७ दिन पुग्यो । रोजगारी तथा अध्ययनको सिलसिलामा बाहिरी जिल्लामा रहेकाहरु घर फर्किएका छन् । लकडाउनपछि अधिकांशको घरमा पारिवारिक जमघट राम्रो छ । जमघटमा रमाइलो भए पनि...
वैशाख ७ भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पु¥याउन समस्या भएपछि उनीहरु मारमा परेका हुन् ।...
विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमै भए पनि पछिल्लो समयमा आएका रिपोर्टहरुले सङ्क्रमितको सङ्ख्या बढेको देखाएको छ, यसले कतै समयमा परीक्षण नगरेका कारण सङ्ख्या बढेको त होइन भन्ने प्रश्न पनि...
बैशाख ६, काठमाण्डौ । पूर्वी चितवनको राप्ती नगरपालिका ८ का ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष९आमाछोरा०मा शुक्रबार कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको कन्ट्याक्ट हिस्टी पत्ता लगाउने क्रममा काठमाण्डौबाट चितवन माइक्रोबस चढेर...
► नारायण अधिकारी वैशाख ६, चितवन । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको नेतृत्व महिलाले गर्नुभएको छ । ती निकायका प्रमुखमा क्रमशः रेनु दाहाल, प्रभा बराल...