Advertisement
Advertisement
Advertisement

१३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण, सङ्क्रमित १० पुगे

1590902531dengu.jpg

जेठ १८, गलेश्वर  । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो ।...

   

कोरोना भाइरस नेपाल: थप १७० नयाँ सङ्क्रमणपछि सङ्क्रमितको सङ्ख्या १,२१२ पुग्यो

1590749993823-1590230966freesnippingtool.comcapture20200523162438.png

जेठ १६, काठमाठौँ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको बताए। यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा...

   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित

1590747287kkk.jpg

जेठ १६, जेनेभा । स्वट्जरल्याण्ड  कोरोना भाइरस कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८ पुगेको छ भने, संक्रमितको संख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० आफ्नो दैनिक...

   

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

1590730509823-1590723379child.jpg

जेठ १६, काठमाण्डौ । के बालबालिकाले कोरोनाभाइरस फैलाउन सक्छन् रु उनीहरु स्वयंलाई यसको कति खतरा हुन्छ ? यी प्रश्न यसकारण पनि महत्वपूर्ण हुुन्छन् कि लकडाउनपछि स्कुुलहरु पुनः सञ्चालन हुनेछन्। त्यसैले पहिलेदेखि नै यसबारे तयारी...

   

अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु

1590666553823-1590664561finmin2.jpg

जेठ १५, काठमाडौँ ।  अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्नुभएको छ । कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय...

   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु ५५ लाख संक्रमित

1590666191korona2.jpg

जेठ १५, जेनेभा ।  स्वट्जरल्याण्ड गत २४ घण्टामा कोरोना भाइरस ९कोभिड १९० बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० आफ्नो दैनिक...

   

तामझामका साथ लकडाउनमा बिहे, बेहुला–बेहुली क्वारेन्टाइनमा पुगे

1590665478823-1590650094Marriage.jpg

जेठ १५, काठमाण्डौ । पाकिस्तानमा भएको एउटा विवाह फरक कारणले चर्चाको विषय बनिरहेको छ।  त्यहाँ बेहुली लिन जन्ती लिएर बेहुलीको घर पुुग्दा बेहुलालाई गिरफ्तारी गरेसँगै क्वारेन्टिन पठाइएको छ। प्रहरीले विवाह समारोह स्थलमा रेड...

   

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो, थप १५६ मा पुष्टि

1590665126kkk.jpg

जेठ १५, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार नाघेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबार आयोजित...

   

प्रदेश २ मा एकैदिन ७४ नयाँ संक्रमित थपिए

1590643752kor.jpg

जेठ १५, काठमाण्डौ । बिहीबार बिहान प्रदेश २ मा एकैपटक ७४ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयस्थित स्रोतका अनुसार बिहीबार बिहान प्रदेश २ का विभिन्न जिल्लामा ७४ नयाँ संक्रमित थपिएका हुन् ।  थप भएका स...

   

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु

1590642458bhup.jpg

जेठ १५, लण्डन । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त बलु राईले जानकारी दिनुभयो । पुख्र्यौली घर...

   

एकैदिन थपिए ११४ संक्रमित, सबै भारतबाट आई क्वारेन्टिनमा बसेका

1590591947823-1590230966freesnippingtool.comcapture20200523162438.png

जेठ १४, काठमाण्डौ । प्रदेश ५ मा पर्ने रुकुमपूर्व जिल्लामा समेत कोरोना संक्रमित फेला परेका छन् ।  बुधबार रुकुमपूर्वसहित देशका विभिन्न क्षेत्रमा एकैपटक ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दैनिक रुपमा पहिचान हुने...

   

कपिलवस्तुमा बालिका बलात्कृत

1590557305bals.jpg

जेठ  १४, कपिलवस्तु ।  महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।   नेपाल...

   

रौतहटमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना पुष्टि

1590488909kor.jpg

जेठ १३, काठमाण्डौ । रौतहटमा मंगलबार बिहान थप २२ जनामा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमित हुनेको संख्या ६९ पुगेको छ। नयाँ पुष्टि भएका संक्रमितहरु रौतहट सदरमुकाम गौरसहित देवाही गोनाही र राजेदेवी...

   

होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु, स्वाब संकलनको तयारी

1590480648korona2.jpg

जेठ १३, सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको मंगलबार बिहान मृत्यु भएको छ। ती गर्भवतीलाई आइतबार राति अत्यधिक ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो। स्वास्थ्य...

   

भारतबाट सुर्खेत फर्केका थप १२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या २३ पुग्यो

1590468743kkk.jpg

जेठ १३, काठमाण्डौ। सुर्खेतमा मंगलबार बिहान थप १२ जनामा कोरोना पुष्टि भएको छ। यीसँगै सुर्खेतमा संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशभरि २३ पुगेको छ। मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न...

   

कोरोनाभाइरस नेपाल: थप एक जनाको कोभिड-१९ का कारण मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुग्यो

1590405782823-1590230966freesnippingtool.comcapture20200523162438.png

जेठ १२, काठमाडौँ । नेपालमा थप एक जनाको कोभिड(१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। यसअघि तीन जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारले बताएको थियो। मन्त्रालयका प्रवक्ता डा। विकास...

   

आज एकै पटक ७२ जनामा सङ्क्रमणः सङक्रमित पुगे ६७५

1590404528kkk.jpg

जेठ १२, काठमाडौँ । आज एकै पटक ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायत जिल्लामा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

   

युवतीलाई सामूहिक बलात्कार गर्ने एक पक्राउ, चार फरार

1590382541samuhik.jpg

जेठ १२, भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित...

   

सुत्केरीलाई आधा किलो गुँदपाक

1590321794gud.jpg

जेठ ११, ललितपुर । गोदावरी नगरपालिका वडा नं १० मा अवस्थित बज्रबाराही चापागाउँ अस्पतालले सोमबारदेखि बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।    गत आइतबार र सोमबार ¥यापिड परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएपछि सो...

   

सुत्केरीको पीडा

1590321382sut.jpg

जेठ ११, स्वर्गद्वारी ।  प्युठान, गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आउनुभएको छ । करीब एक महिनाकी सुत्केरी कामनाको स्वास्थ्यमा समस्या...

   

प्रथम महिला न्यायाधीशको निधनमा चिरशान्तिको कामना

1590321097silu.jpg

जेठ ११, काठमाडौँ  । सर्वोच्च अदालतको आज बसेकोे आकस्मिक पूर्ण बैठकले सर्वोच्च अदालतको प्रथम महिला न्यायाधीश  सुशीला सिंह ‘शिलु’ को आत्माको चिरशान्तिको कामना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च...

   

बालिकालाई करणी गरेको आरोपमा पक्राउ

1590296194bali.jpg

जेठ  ११, दमक ।  बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय...

   

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्युः १३ हजारमा संक्रमण

1590295933korona2.jpg

जेठ ११, काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार  साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका...

   

इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान

1590295644saki.jpg

जेठ ११, काठमाडौँ । इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ ।   विश्वका ९० देशका दूतावास रहेको इजरायलमा...

   

शनिबार थपिने सङ्क्रमितको सङ्ख्या ५८४ पुग्यो

1590232750823-1590230966freesnippingtool.comcapture20200523162438.png

जेठ १०, काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा थप ३६ जना कोरोना संक्रमित फेला परेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बैतडी, बाँके, झापा, बर्दिया र सुर्खेतमा गरी ३६ नयाँ संक्रमित...

   

पहिलो महिला न्यायाधीश सिंहको निधन

1590232253mahi.jpg

जेठ १०, काठमाडौँ । सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ ।   ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उहाँको शुक्रबार असामयिक निधन...

   

काठमाण्डौ र चितवनसहितका जिल्लामा थपिए ३२ कोरोना संक्रमित

1590209587823-1590203786update.jpg

जेठ १०, काठमाण्डौ । शनिवार बिहान काठमाण्डौसहित देशका विभिन्न क्षेत्रमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै देशमा कोरोना संक्रमितको कूल संख्या ५४८ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाहीको...

   

भक्तपुरकी कोरोना संक्रमित महिला वडासदस्य रहेको खुलासा, राहात बाँड्न सक्रिय थिइन्

1590208990kkk.jpg

जेठ १०, काठमाण्डौ । शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी ४२ वर्षीया महिला वडासदस्य रहेको खुलासा भएको छ। भक्तपुर नगरपालिका वडा नंं ९ की वडासदस्य ती महिला कोरोनाका कारण जारी गरिएको लकडाउनका कारण समस्यामा...

   

कौशीमा तरकारी लगाउनेलाई निः शुल्क बीउ र मल

1590146062nepalesewomen.png

जेठ ९, ललितपुर । ललितपुर  महानगरपालिकाले कौशी खेतीलाई थप प्रवद्र्धन गर्न  निःशुल्क तरकारीको बीउ र मल वितरण गर्ने भएको छ ।   सबै वडामा रायो, मुला, धनिया, बोडी, सिमी, फर्सी आदिको बीउ वितरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।...

   

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७

1590145280823-1590144709freesnippingtool.comcapture20200522163628.png

जेठ ९, काठमाण्डौ । नेपालमा २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।  योसँगै कुल संक्रमितको संख्या ५०७ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक डडेल्धुरा, बैतडी, मोरङ र बाँकेका गरी २० जनामा संक्रमण देखिएको हो...