जेठ २३, काठमाडौँ । नेपालमा थप २७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २,९१२ पुगेको छ। तीमध्ये ३३३ जना निको भइसकेका छन् भने ११...
जेठ २३, काठमाण्डौ। अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ। यी तीन प्रणाली सक्रिय...
जेठ २३, डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् । यही जेठ १२ गते...
जेठ २३, लम्की । कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध गराउने गरेको छ । नगरपालिकाले क्वारेन्टिनमा बसेका नागरिकले रकमको कारोवार गर्दा सङ्क्रमण बढ्ने भएकाले...
जेठ २२, जेनेभा । स्वट्जरल्याण्ड कोरोना भाइरस -कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० आफ्नो दैनिक...
जेठ २२, काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । गत जेठ २० गते पाल्पास्थित मिसन अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । मृत्युपछि ती पुरुषको स्वाब संकलन गरिएकोमा...
जेठ २२, काठमाण्डौ । नेपालमा २४ घण्टाभित्र हालसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । दैनिकजसो संक्रमितको संख्या बढिरहेका कारण थप सजग बन्नुपर्ने अवस्था सिर्जना भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
जेठ २२, सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिका–३ मौवाहाकी ६० वर्षीया मूर्तिदेवी दास तत्माले आफ्नो एकमात्र छोरालाई बुढेसकालको सहारा ठान्नुभएको थियो । जवानीमै सिन्दुर पुछिएपछि निकै दुःखले हुर्काएको छोराबाट मूर्तिदेवीलाई...
जेठ, २२ लहान । एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा...
जेठ २१, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचाररत थिए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका...
जेठ २१, काठमाडौं नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा...
जेठ २१, काठमाडौँ । ललितपुर महानगरपालिका भोल्ढोकाकी रोजिता ताम्राकारको दैनिकी बिहान उठ्नासाथ छतमा गएपछि शुरु हुन्छ । देशमा जारी बन्दाबन्दीमा समयको सदुपयोग गर्दै कौसीखेती शुरु गर्नुभएकी उहाँलाई आफूले रोपेको तरकारीको...
► नारायण अधिकारी जेठ २१, चितवन । दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिरहनुभएको छ । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १०...
जेठ २१, काठमाण्डौ । पाँचमहिने शिशुसहित कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा...
जेठ २०, जेनेभा । स्वट्जरल्याण्ड कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० आफ्नो दैनिक...
►रिपेश दाहाल जेठ २०, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग...
जेठ २०, काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा गरिएको परीक्षणका क्रममा २८८ जना संक्रमित थपिएका हुन् । योसहित अब नेपालमा कुल संक्रमितको संखया २ हजार ९९...
जेठ २०, धादिङ । यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता हुनुभएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ । गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अ...
The weather is expected to improve gradually from Tuesday, the Meteorological Forecasting Division said. Rainfall is taking place in most places of the country, including in Kathmandu Valley, due to the influence of the Westerly wind and the low-pressure front that had formed near the eastern region. The Division stated that the weather will clear off from tomorrow as these two weather conditions have started to peter out. At present generally cloudy conditions prevail throughout the country and rainfall has been taking place in some places of State-5, Gandaki State and the Bagmati State....
जेठ १९, काठमाण्डौ । नेपालमा कोरोना संक्रमित बढ्ने दर तीव्र बन्न थालेको छ । सोमबार देशमा हालसम्मकै सबैभन्दा बढी संक्रमितको पहिचान भएको हो । यो दिन देशका विभिन्न क्षेत्रमा २२६ संक्रमितको पहिचान भएको हो । योसहित देशमा कुल...
जेठ १९, काठमाण्डौ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घन्टाको अवधिमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र...
जेठ १९, वासिङ्टन । हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ । अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा...
जेठ १९, चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताउनुभएको छ । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर...
►Omi Gurung/Reeta Khulal “Today the federation has been well-known as the best organization in the world in terms of inclusion.” Community Forestry Users Nepal (FECOFUN) has completed 25 years of its establishment on 18 Jestha 2077. Today FECOFUN is celebrating 25th Silver Jubliee program with various programs from 1 week earlier. During the tenure of 25 years of the federation, the national environment of Nepal has also radically change. It has been established as one of the strongest civic organizations in the country. Since its inception FECOFUN has grown into a...
जेठ १८, काठमाण्डौ । पछिल्लो समय देशभर थप १६६ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५६७ पुगेको छ । यीमध्ये १४५० जना पुरुष र ११७ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।...
जेठ १८, काठमाण्डौ । बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार बिहान ज्यान गुमाएकी २ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको ...
जेठ १८, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४...
जेठ १८, काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार यो साता थप सात नेपालीले कोरोनाका...
जेठ १८, पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप...
जेठ १८, दुल्लु । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिनुभएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको...