असार १, काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ५ नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा काठमाण्डौ र ललितपुर जिल्लामा ५ नयाँ...
असार १, भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको...
असार १, खलङ्गा । जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा चालु आर्थिक वर्षको हालसम्म ४३ महिला हिंसाका उजूरी परेका छन् । आव २०७४÷०७५ मा ४९ उजूरी परेकामा आव २०७५÷०७६ मा ८६ परेका थिए...
जेठ ३२, काठमाडौँ । नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरसबाट ४२५ जना थप मानिसहरूमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ। योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या ५,७६० पुगेको छ। गुल्मीमा एक...
जेठ ३२,वासिङ्टन । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार...
►प्रकाश सिलवाल जेठ ३२, काठमाण्डौ । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ। सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला...
जेठ ३१, झिमरुक । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिनुभएको छ । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म...
जेठ ३०, काठमाण्डौ । नेपालमा २४ घण्टाको अवधिमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४४८ कोरोना संक्रमित थपिएका हुन् । योसहित देशमा कोरोना...
जेठ ३०, काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको कहर अझै पनि संसारभर फैलिरहेको छ। वैज्ञानिकहरु यो भाइरसको संक्रमण रोकथामका लागि भ्याक्सिन तथा औषधि विकासमा लागिपरेका छन् तर अहिलेसम्म सफलता हात पारेका छैनन्। मानिसहरुमा...
जेठ ३०, गाईघाट । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै...
जेठ २९, हेटौँडा । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता...
जेठ २९, सर्लाही । करेन्ट लागेर सर्लाहीको हरिपुर्वा नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । हरिपुर्वा–७ बसतपुर निवासी रवीन्द्र रायका नौ वर्षीया छोरी मौसम कुमारीलाई करेन्ट लागेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । आफ्नै...
जेठ २९, रुकुमपश्चिम । रुकुम९पश्चिम०को चौरजहारी अस्पतालबाट गत ११ महिनामा आठ सयभन्दा बढीले प्रसूति सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि अस्पतालबाट प्रसूति सेवा लिनेमा रुकुम९पश्चिम०, सल्यान र जाजरकोटका...
जेठ २८, काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बुधबार फेरि ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८८ हजार ६०० रुपैयाँ र...
जेठ २८, राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना सङ्क्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा...
►अञ्जली थापा जेठ २७, हेटौँडा । अनिच्छुक गर्भ बसेका कारण १७ पटकसम्म गर्भपतन गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराउनुभयो । दुई छोरी र एक छोराकी आमा उहाँले भन्नुभयो, “१७ वटा...
जेठ २७, काठमाडौँ । नेपालमा सोमवार ३१४ जना नयाँ सङ्क्रमित थपिएका छन्। स्याङ्जा जिल्लामा थप एकको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोभिड( १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या १४ पुगेको...
जेठ २६,जेनेभा । स्वीट्जरल्याण्ड कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन...
जेठ २६, काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ हजार ७६२ पुगेको छ । सोमबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा ३१४ नयाँ संक्रमित थपिई कुल संख्या ७६२ पुगेको हो । सोमबार थपिएका कुल...
जेठ २६, भक्तपुर । भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३...
जेठ २६, सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको...
जेठ २६, गलकोट । बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका...
More than 4,00,000 people have died globally due to coronavirus and 69,16,233 people have been infected with the virus till now. As per the latest Johns Hopkins University's tally, 4,00,135 people have succumbed to the disease so far. Till now, the US has reported the maximum number of coronavirus cases and deaths. As many as 1,920,061 COVID-19 cases and 1,09,802 deaths have been reported in the US. Brazil has confirmed that 6,72,846 people have tested positive and 35,930 people have died due to COVID-19. Similarly, Russia and the UK have reported 4,67,073 and 2,86,295 cases till now....
जेठ २५, काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा...
जेठ २५, काठमाण्डौ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारले लागू लगेको लकडाउनसँगै बन्द रहेको सुनचाँदीको कारोबार ७५ दिनपछि आज आइतबारदेखि खुलेको छ। लामो लकडाउनपछि कारोबार खुलेकै दिन आइतबार सुनको भाउ प्रतितोला १० हजार...
जेठ २५, चिप्लेढुङ्गा । नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा महानगरपालिका–१६ का विभिन्न टोलमा राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण दैनिक ज्याला मजदूरी गर्ने विपन्न परिवारलाई गायक भाइ गुरुङको संयोजनमा राहत बाँडिएको...
जेठ २५, महोत्तरी । महोत्तरीको विकट ठाउँका गरिब छात्राले साइकल प्राप्त गरेपछि औधि खुशी भएका छन् । बर्दिवास नगरपालिका–५ को चुरे पहाडी शृङ्खलाको दुर्गम काछ र पाखा बस्तीका गरिब १५ छात्राले विद्यालय आवत जावत गर्न साइकल पाएपछि...
जेठ २५, मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिकामा बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५र०७६ देखि गाउँपालिकाले बालिका विकास कार्यक्रमअन्तर्गत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा...
जेठ २४काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा...
जेठ २४, बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ। अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएपछि सेवा प्रभावित...