असार २५, । हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित...
असार २५, । अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको छ । घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी...
असार २५, । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने संकेत देखिएको छ। मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर संक्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्यांकले बढ्ने आशंका छ।...
असार २५, काठमाडौं । सामान्यता महिलाहरु आफ्नो स्वास्थ्यप्रति कम नै सचेत हुन्छन् । उनीहरुको प्राथामिकता भनेको परिवार हुन्छ । यस्तोमा धेरै पटक उनिहरु आफै गम्भीर बिरामी को शिकारमा पर्छन् । तर सधै स्वास्थ्य जिवनमा ध्यान नदिने...
असार २५, । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्स्ट्रक्सन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा...
असार २५, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोल फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड...
असार २४, काटमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा नौमुठे गाई पाइन्छ। जुन लोपोन्मुख अवस्थामा रहेको छ। यो गाई सामान्य गाईको तुलनामा सानो हुन्छ। बंगलादेशमा हालै फेला परेको एउटा गाई आकारमा निकै सानो भएकै...
असार २५, । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको...
असार २४, काठमाडौं । कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको हो। जसमा...
असार २४, काठमाडौं। नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ। दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य...
असार २४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले बिहीबार सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले...
असार २४, काठमाडौं । नेपालमा कोरोना कहरले धेरैजसो क्षेत्रलाई असर गरेको छ। कतिपय क्षेत्र पुनरुत्थान हुन वर्षौं लाग्ने अध्ययनहरुले देखाउँदै आएको छ। कोरोनाले गर्दा कतिपय व्यवसाय बन्दसमेत भएका छन्। व्यवसायमा संलग्नहरुले...
असार २४, । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको जिल्ला...
असार २४, । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला...
असार २४, । ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो निर्णय...
असार २४, काठमाडौं । साताको पाँचौ दिन बिहीबार पनि सुनको भाउ उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ। आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ३००...
असार २४, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याएको छ। एक समारोहका बीच बुधबार...
असार २४, । स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो...
असार २४, । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका...
असार २३, । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२ औँ गृष्मकालीन ओलम्पिक प्रतियोगितामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फहराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका...
असार २३, काठमाडौं । हाँस्य सिरियल ‘भद्रगोल’मा काम गरेपछि चर्चामा रहेकी कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छिन् । उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो । उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको...
असार २३, । जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही...
असार २३, जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
असार २३, काठमाडौं । भारतको बढ्दो साइवर क्राइम मार्फत अपराध गर्ने जोकोहिलाई सजाय दिलाउन सफल बहादुर केटीको नामले संसारभर परिचय बनाएकी कामक्षीको नाम गिनिज वुक अफ वल्र्डमा दर्ता भएको छ । अनलाईन मार्फत अपराध गर्ने तथा...
असार २३, काठमाडौं । विज्ञहरुको अनुसार बिहान ६ देखि ७ बजे खालि पेटमा कागती पानी पिउनु फाइदाजनक हुन्छ । कागती पानी भिटामिन सी मात्र हैन यसमा पोटासियम, क्यालसियम, फोस्फोरस र म्याग्नेसियम प्रचुर मात्रामा पाईन्छ । यसकारण पनि कागती...
असार २३, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा आज बुधबार पनि बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी...
असार २३, म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका-५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन...
असार २२, काठमाडौं । हड्डीको क्यान्सर जितेकी २९ वर्षीया अमेरिकी महिला हेली आर्सीनाक्स अल सिभिलियन स्पेस मिसन इन्स्पिरेसन ४ मा भाग लिने पहिलो सबै भन्दा कम उमेरकी महिला हुने भएकी छिन् । उक्त मिसनमा जाने हेली २९ वर्षकी हुन् ।...
असार २२, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका महिलाले गाउँमै डिप्लोमा तहको सिलाइकटाइ तालिम पाएका छन् । गाउँपालिकाले साधारण सिपयुक्त सिपमा दक्ष र निपूर्ण बनाउनका लागि ५७ जना महिलालाई गाउँमै डिप्लोमा तहको तालिम दिएको हो...
असार २२, काठमाडौं । इन्डोनेशियाको पपुआमाका पुरुषहरुले जंगलमा प्रवेश गर्न पाउँदैनन् । सुन्दा अच्चम लाग्नक्छि तर यो सत्य हो । जंगली जनावारसँग प्रतिकार गर्न पुरुषहरु आटिला हुन्छन् भनिन्छ तर इन्डोनेशियाको जंगल प्रवेश गर्न...