Advertisement
Advertisement
Advertisement

जङ्गलमा लागेको आगो घरमा पुग्दा एक महिलाको मृत्यु

1617596448aago.jpg

चैत २३, । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया...

   

किशोरी छोरीलाई आमाले सिकाउनैपर्ने महत्वपूर्ण विषय

1617534001mother.jpg

चैत २२,काठमाडौं । बालबालिकाको उमेरसँगै आमाबाको चिन्ता बढ्दै जान्छ। उनीहरुको लालनपालन, शिक्षा, संस्कार, परिवेस साथीभाइको संगत आदी कुराले उमेरसँगै अभिभावकलाई पिरोल्न थाल्छ। हरेक अभिभावकको चाहाना हुन्छ आफ्ना छोराछोरी...

   

सांसद सानु शिवाको निधन भएपछि उनको ठाउँमा सांसद जानकीदेवी रामले शपथ लिइन्

1617526648pho.jpg

चैत २२, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन भएपछि जानकी देवी राम प्रतिनिधिसभा सदस्य चयन भएकी छन् । उनले आइतबार शपथ लिएकी छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख ...

   

आज आइतबार सुनचाँदीको भाउ स्थिर

1617516899download.jpg

चैत २२, काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँ कायम भएको छ।  गत...

   

२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

1617515946HOTC.jpg

चैत २२ , काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ । भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज...

   

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन

1617510297RoSKtm.jpg

चैत २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’...

   

राष्ट्रपतिद्वरा उपत्यकामा मेलम्चीको पानी उद्घाटन

1617361707bd1.jpg

चैत २०, काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि...

   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा. सावित्री गुरुङको विदाई

1617360412bidha.jpg

चैत २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा.सावित्री गुरुङको बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा विदाई गरिएको छ ।  अख्तियारमा पहिलो महिला आयुक्तको रुपमा २०७१ साल...

   

मोरङमा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

1617358578jail-1.jpg

चैत २०, मोरङ। प्रहरीले मोरङको उर्लाबारी नगरपालिका– ७ की बालिकालाई करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । फेसबुकमार्फत चिनजान भएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तेह्रथुमको मेन्छायम...

   

कोरोना महामारीले जन्मायो कोभिड इन्सोम्निया रोग, पुरुषमा भन्दा महिलाहरुमा धेरै

1617353970wo.jpg

चैत २०, काठमाडौं ।  कोरोना महामारी शुरु भएदेखि यता विश्वभरका मानिसहरुमा डर पैदा भएका कारण धेरै डराएर रातमा सुत्न नसकेका तथ्यांक बाहिर आउन थालेका छन् । यसैको सेरेफेरोमा रहेर रायल फिलिप नाम गरेको एक विदेशी संस्थाले १३ देशका...

   

सुन तोलमै ९०० ले महँगियो, चाँदीको भाउ पनि बढ्यो

1617346057images-1.jpg

चैत २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी...

   

सुर्खेतमा सुत्केरी र गर्भवती खोज्दै घर घरमा उपप्रमुख : मासु, अण्डा र फलफूलको कोशेली

1617342990lekbesikoseli.jpg

चैत २०, सुर्खेत । गाउँमा कुनै महिला सुत्केरी भएको थाहा पाउने वित्तिकै लेकबेसी नगरपालिकाकी उपप्रमुख शान्तिकुमारी छन्तेल  कोशली बोकेर घरघरमा पुग्छिन् । कोशेलीमा अण्डा, मासु, फलफूल तथा विभिन्‍न गेडागुडीहरु हुन्छन् । कोशेली...

   

म्यानमारमा सेनाले ४३ बालबालिकाको ज्यान लिएः सेभ द चिल्ड्रेन

1617340555myanmar.jpg

चैत २०, । म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बालबालिकाको ज्यान गइसकेको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो...

   

मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला

1617338530death-child.jpg

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।  थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा सालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी...

   

महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार

1617271684Mahottarai.jpg

चैत १९ , काठमाडौं । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो । भारतबाट उद्धार गरिएका...

   

महिला जनप्रतिनिधिमाथी नै ‘छुवाछुत’

1617262883mahila.jpg

चैत १९,अछाम ।आफू जनप्रतिनिधि चुनिँदा अछामका दलित महिलाहरुलाई लागेको थियो युगौंदेखिको विभेद हटाउन र दलित आर्थिक, सामाजिक रुपन्तरणको लागि भूमिका खेल्छौँ । छुवाछूत व्यवहारबाटै हटाउने संविधानको परिकल्पना साकार पार्न...

   

कोरोना महामारीपछि रोजगारी र आर्थिक प्रलोभनमा परी बेचिनेको संख्या बढ्यो

1617259264rape.jpg

चैत १९,काठमाडौं । कोरोना महामारीपछि बेचिने महिला, किशोरी तथा बालबालिकाको संख्या अधिक बढेको महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्ने संघ–संस्थाहरुले जनाएका छन् । कोभिडले सबै क्षेत्र अस्तव्यस्त बनेको छ । महामारी...

   

किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जना पक्राउ

1617258135arrest-1.jpg

चैत १९, काठमाडौं। किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी...

   

त्रिसट्ठी वर्षीया आमालाई बलात्कार गर्ने २३ वर्षीय युवालाई जन्मकैद

1617256541jail-1.jpg

चैत १९, । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।  जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६०...

   

कीर्तिमानी पौडीवाज गौरिका सिंहले गरिन् पौडी पोखरीको उद्घाटन

1617254860thumb.jpg

 चैत १९,काठमाडौँ । १३ औं सागकी कीर्तिमानी पौडीवाज गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छन् । गौरिकाले पुल्चोकस्थित हार्दिक फिटनेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गर्दै पौडीप्रेमीका लागि स्विमिङ...

   

झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जना पक्राउ, ८ युवतीको उद्धार

1617166721sa.jpg

 चैत १८ , दमक । झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ...

   

महोत्तरीमा घाँस काट्न गएका ५ किशोरीसहित ७ जना सम्पर्कविहिन

1617165709freesni.png

चैत १८,जनकपुर । महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो  । उनीहरु मंगलबार बेलुका अबेरसम्म...

   

थप १६७ जनामा कोरोना पुष्टि, ११५ जना संक्रमणमुक्त, ३ को मृत्यु

1617101816Corona--990x548.jpg

चैत १७, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या हिजोको तुलनामा बढेको छ।  स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।...

   

मेगा बैंकबाट अटो रिक्सा धितोमा कर्जा सुविधा

1617093506Agreement-with-Bazaz.jpg

चैत १७, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ।  मेगा बैंक र हन्सराज हुलासचन्द एन्ड कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने...

   

काभ्रेमा मिर्गौला तस्करी रोकिएकै हो ?

1617091856kidney.png

चैत १७, । ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १०...

   

सुन रु. ५०० ले सस्तियो, चाँदीको भाउ पनि घट्यो

1617090478gold.jpg

चैत १७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार रुपैयाँ र तेजाबी गोल्ड ८५...

   

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुआत

1617080413surgery2.png

चैत १७, काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन। अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो...

   

त्रिविमा चैत २० गतेसम्म पढाइ नहुने, प्रशासनिक कार्य र परीक्षाहरु भने हुने

1617078086tre.jpg

चैत १७, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखा सूचना निकालेर त्रिविको पठनपाठन बन्द हुने जानकारी...

   

वायु प्रदूषण : सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

1617013050sm.jpg

चैत १६, काठमाडौं । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले सबै शिक्षण संस्था मंगलबारदेखि ४ दिन बन्द गर्ने निर्णय गरेको छ।  गत शुक्रबारदेखि काठमाण्डौलगायत देशका विभिन्न स्थानमा वायु...

   

स्याङ्जामा बस दुर्घटना हुँदा ८ जना घाइते

1617004957acc.jpg

चैत १६,वालिङ । स्याङ्जामा सोमबार बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे...