Advertisement
Advertisement
Advertisement

सुन–चाँदीको भाउ उकालो लाग्यो

1672556324gold-2.jpg

पुष १७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी...

   

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कर्मस बैंकको मर्जर सम्पन्न

1672554979bank.jpg

पुष १७, काठमाडौं । आज कुमारी बैंक लि. र नेपाल क्रेडिट एण्ड कर्मस बैंक लि. बिच मर्जर संयुक्त रुपमा सम्पन्न भएको छ । कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार आज पुस १७ गतेबाट सुरु भएको छ।  कुमारी बैंकका अध्यक्ष अमिर प्रताप...

   

हात्तीको आक्रमणले एक महिलाको मृत्यु

1672550640hatti.jpg

पुष १७,  झापा । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो। गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया...

   

उषा हत्या प्रकरणमा परेका तीन महिलालाई थुनामा पठाउने आदेश

1672405205usha.gif

पुष १५, काठमाडौं । अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो । आरोपित अर्का महिला रत्ना सुब्बालाई १ लाख धरौटी लिएर...

   

उज्बेकिस्तानमा भारतीय औषधि खाँदा १८ बालबालिकाको गयो ज्यान

1672402558medician.jpg

पुष १५, काठमाडौं । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक परीक्षणमा मेरियन...

   

टुँडिखेलमा छायो तमु ल्होसारको रौनक

1672400762Tamu-Lohosar-ktm6-1024x684.jpg

पुष  १५, काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाएका हुन् ।  गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्‍याली गरेर सांस्कृतिक कार्यक्रममा सहभागी हुन टुँडिखेल...

   

सुकीलाई थप ७ वर्ष जेल सजाय सुनुवाइ

1672397488Aung-San-Suu-Kyi.jpg

पुष  १५, काठमाडौं । म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो ।...

   

आफूले उपराष्ट्रपतिमा दाबी नगरेको ओनसरी घर्तीको भनाई

1672384740Onsari-Gharti.jpg

पुष १५, काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको बताएकी छन् । आफूले उपराष्ट्रपति पदमा दाबी गरेको भन्ने हल्ला चलेको र केही सञ्चार माध्यमले समाचार समेत...

   

एक हजार विद्यार्थीलाई भरतपुर महानगरपालिकाद्वारा न्यानो कपडा वितरण

1672381539Bharatpur-Mahanagar.jpg

पुष १५, काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाले महानगरपालिका भित्रका १५ वटा आधारभूत विद्यालयका १ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ‘बालबालिकासँग मेयर’ कार्यक्रम अन्तर्गत गत वर्षदेखि भरतपुर महानगरपालिका...

   

राष्ट्रपति भण्डारीद्धारा तमु ल्होसारको शुभकामना व्यक्त

1672379744Bidya-Bhandari.jpeg

पुष १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वको शुभकामना दिएकी छन् । नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक...

   

सुनको -चाँदीको भाउ बढ्यो

1672377892gold-1.jpg

पुष १५, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ५०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ र...

   

माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु

1672276184thuli-Bhaili.jpg

पुस १४, जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु भएको छ । स्थानीय परम्पराअनुसार चलिरहेको संस्कृति बचाउनका लागि जुम्ला सदरमुकाम खलङ्गादेखि गाउँघरमा ठूली भैली खेल्ने चलन छ ।  औँसीको भ...

   

जाडोमा तुलसीको पात खाँदा खोकी लगायत अन्य रोगहरुबाट पाइन्छ छुटकारा

1672275330tulasi.jpg

पुष १४, काठमाडौं । छातीमा कफ जम्ने र घाँटी दुख्ने समस्या हरेक मौसममा देखिन्छन् । तर जाडोयाममा यो समस्या अधिक बढ्दछ । छातीमा जमेका कफले धेरै लामो समयसम्म दुखीरहन्छ र ईन्फेक्सनको कारण पनि बन्न पुग्दछ । परिर्वतनशिल मौसमले खासगरी...

   

चीनमा महिला बेरोजगार दर बढ्दो

1672145739berojgar.jpg

पुष १२, काठमाडौं । द हङकङ पोस्टका अनुसार चीनमा युवा महिला बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । हाल चीनमा १६ देखि २४ वर्ष  उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा  बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले...

   

नेशनल लाइफको गोसाइँकुण्ड हेली टुर सम्पन्न

1672144617823-1672141538Gosaikunda-Helitour.jpg

पुष १२, काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि यही पुस ७ गतेदेखि ९ गतेसम्म ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि कम्पनीले सञ्चालन गरेको...

   

सुशान्तको हत्याबारे गहिराइमा गएर छानबिन गर्न बहिनी श्वेताको अनुरोध

1672143577sushant-shweta1200x768.jpeg

पुष १२, काठमाडौँ । शवगृहका एक कर्मचारीले सुशान्तसिंह राजपुतको मृत्यु नभई हत्या भएको कुरा गरेसँगै बहिनी श्वेता सिंहले सीबीआई(केन्द्रीय अनुसन्धान ब्युरो)लाई उक्त घटनाको गहिराइमा गएर छानबिन गर्न अनुरोध गरेकी छन् । सन् २०२० मा...

   

जाडोयाममा डाबर च्यवनप्रासका फाइदा

1672124254chyawanpras.jpg

पुष १२, काठमाडौं । डाबर च्यवनप्रास एक पौष्टिक जाम हो । डाबर च्यवनप्रास आयुर्वेद र नवीन विज्ञानको प्राचीन भारतीय ज्ञानसँग बनाइएको एक सुत्र हो ।                                                             ...

   

सुनको भाउ बढ्दा, चाँदीको स्थिर

1672120242gold-jwellery.jpg-1.jpg

पुष १२, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २००...

   

माइती नेपालद्धारा १३१ महिला तथा बालिकाको उद्धार

1672119037mahila.jpg

पुष १२, मोरङ । एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट १ सय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उनीहरूको उद्धार गरी अभिभावकलाई...

   

तरकारी खेतीमा रमाउँदै दाङका थारु महिला

1672072510nepalese-women-logo.png

पुस ११, दाङ । तुलसीपुर उपमहानगरपालिका-१५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल...

   

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने रवि लामिछानेको पहिलो निर्णय

1672059837Rabi-lamichhane.jpg

पुष ११, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने...

   

प्रचण्ड पत्नी सीता प्रधानमन्त्रीको शपथमा जान सकिनन् ,किन ?

1672055727pm-Prachanda-oath.jpg

पुष ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल स्वास्थ्यका कारणले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्थित हुन सकिनन् । परिवारका अन्य सदस्यहरु प्रधानमन्त्री तथा...

   

सरकारद्धारा खोप लगाउन छुटेका बालबालिकालाई विद्यालयस्तरमा खोज्ने तयारी

1672050491vaccine1608962567.jpeg

पुष ११, काठमाडौं । सरकारले खोप लगाउन छुटेका बालबालिकाहरुलाई विद्यालयस्तरमा पुगेर खोज्ने तयारी गरेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएसएस) २०२२ को अध्ययनले नेपालमा चार प्रतिशत बालबालिका खोप लगाउन छुटेको...

   

भौगोलिक कठिनाइले आगोको भरमा ‘बर्थिङ सेन्टर’

1672046785bathing-center-e1672039729647.jpg

पुष ११, रुकुम पूर्व । सदुरमुकाम रुकुमकोट सिस्ने  पालिका अन्तर्गत पर्ने भए पनि वडा नं. १ मा रहेको स्वास्थ्य चौकीसम्म भौगोलिक कठिनाइका कारण सडक सञ्जाल विस्तार हुनसकेको छैन । शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको अभावमा यहाँका...

   

प्रदेश सांसदहरू सजिए सांस्कृतिक पोसाकमा

1672043647sansad.jpg

पुष ११, मोरङ । नवनिर्वाचित प्रदेश सांसहरुले आ-आफ्ना सांस्कृतिक पोसाकमा प्रदेशसभा भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा सहभागी भएका छन् । आदिवासी जनजाति, मधेसी, ब्राह्मण, क्षेत्रीलगायतका सांसदहरुले आ(आफ्ना सांस्कृतिक पोसाक...

   

आज सुन–चाँदीको भाउ स्थिर

1672041223gold-1.jpg

पुष ११, काठमाडौं ।  साताको दोस्रो दिन सोमबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख रुपैयाँ कायम भएको...

   

नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान, यस्ता छन् अजेण्डा

1672034853norvic.jpg

पुस ११, काठमाडौं । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ।  केही दिनअघि बसेको नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी...

   

प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेश

1671972811Prachanda.jpg

पुष १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता...

   

तालिवान प्रशासनद्धारा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

1671972131AfghanistanWomen-1024x681.jpeg

तालिवान प्रशासनद्धारा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध  पुष १०, काबुल । अफगानिस्तानको तालिवान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ । सबै...

   

सन्तानको बौद्धिक क्षमता र प्रतिभाबारे कसरी थाहा पाउने ?

1671969955santan.jpg

पुष १०, काठमाडौं । बालबालिकाहरूको बौद्धिक क्षमता विशिष्ट भए नभएको भन्ने विषयमा विज्ञहरूको धारणा विभाजित छ। एकातर्फ मस्तिष्कसम्बन्धी वैज्ञानिकहरू, न्युरोसम्बन्धी मनोविज्ञहरूले औसत आइक्यू (बौद्धिक क्षमता) भन्दा माथि रहेका...