Advertisement
Advertisement
Advertisement
Advertisement

७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

  |      17:15:00   |  
७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

चैत २८ काठमाडौं । कैलालीमा एउटै विद्यालयमा पढ्ने ७ वर्षकी नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षका बालक पक्राउ परेका छन्। टीकापुर नगरपालिका–४ मा रहेको निजी विद्यालयमा अध्ययनरत  ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षका बालकलाई चैत्र ११ गते इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटना चैत्र ६ गतेको हो। नाबालिकालाई उपचारका लागि टिकापुर अस्पतालमा पुर्‍याइएपछि त्यहाँबाट घटनाबारे प्रहरीलाई खबर प्राप्त भएको थियो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक ९डीएसपी० नवीनराज बुढाथोकीले घटनामा आरोपित बालकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट पनि प्राप्त भएको छ।
घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको डीएसपी बुढाथोकीले जानकारी दिए । उनकाअनुसार केही दिनभित्र अनुसन्धान पुरा गरेर अदालतमा फाइल बुझाउने काम हुनेछ।
उक्त घटनाबारे पिडक पक्षले पीडितलाई मिलापत्र गर्न दबाब दिइरहेको बताइएको छ। मुद्दालाई होस्टाइन गर्न अनेक खालका दबाब र प्रभाव आइरहेको भन्दै पीडित बालिकाको परिवारले मानव अधिकार आयोगमा समेत उजुरी दिएका छन्।
आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी परेको छ। इलाका प्रहरी कार्यालय टिकापुरले भने केही दिनमै घटनाको अनुसन्धान पुरा हुने जानकारी दिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement