Advertisement
Advertisement
Advertisement
Advertisement

४२ वर्षकी तिलमाया कक्षा ८ मा भर्ना

  |      14:52:00   |  
४२ वर्षकी तिलमाया कक्षा ८ मा भर्ना

वैशाख २२,काठमाडौं ।  गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया थापामगर कक्षा ८ मा भर्ना भएकी छन् । उनी वडा नम्बर ६ मा रहेको तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी हुन् ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना (साकार) ले विद्यालयमै पुगेर उनलाई स्वागत गरेका छन् । सात कक्षामा पढ्दा पढ्दै विवाह भएपछि उनको पढाई स्थगित भएको थियो । त्यसपछि उनले लामो समय पढ्न पाएकी थिइनन् । 
पढ्ने रहर हुँदाहुँदै पनि पारिवारिक जिम्मेवारीका कारणले उनले आफ्नो अध्ययनलाई अगाडि बढाउन सकेकी थिइनन् । अहिले आएर उनी ४२ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भएकी हुन् । उनका दुई छोराहरू स्नातक तहको अध्ययन गर्दै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक भीमलाल प्रजाले पढ्न मन लागेपछि उमेर नछेक्ने भन्ने उदाहरणको रूपमा उनी रहेको बताए । पढ्न मन लाग्यो मलाई भर्ना गरिदिनुहोस् भनेर आएपछि आफूले भर्ना गरिदिएको प्रधानाध्यापक प्रजाले बताए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement