वैशाख ११ काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख ३ गते काठमाडौंको गोठ्ठाटार पहेँलो पुल नजिकैको मन्दिर अगाडि वाइबामाथि आक्रमण भएको थियो।
उनीमाथि टाउकोमा रड प्रहार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए।
पक्राउ पर्नेमा मकवानपुर घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-४ बस्ने ३५ वर्षीय शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भई भक्तपुर बस्ने ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवाललाई पक्राउ गरेको हो।
उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको हो।
थप अनुसन्धानका लागि उनीहरूलाई प्रहरी वृत्त बानेश्वर पठाएको एसपी जिसीले जानकारी दिए।
प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको हो।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...