चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका –७ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका– ५ बसपार्क बस्ने २२ वर्षीय अर्जुन थापा छन्।
एक जना १६ बर्षीया बालिकालाई ललाई फकाई ‘होटेल गेष्ट हाउसमा’ पुर्याएर बलात्कार गरेको अभियोगमा थापा पक्राउ परेका हुन्।
चैत १९ गते राति ९ बजेतिर ती बालिकामाथि बलात्कार पछि थापा होटेलबाट भागेका थिए। पीडितको जाहेरीका आधारमा आरोपित थापाको खोजी सुरु भएको थियो।
दाङबाट भागेर सल्यानको शारदा नगरपालिका – ७ कुरलमा लुकिछिपी बसेको अवस्थामा थापालाई पक्राउ गरिएको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले घटनाबारे थप अनुसन्धान हुने बताए।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...
चैत १८ काठमाडौं । जलेश्वरमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । जलेश्वर...