चैत १३ काठमाडौं । सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु भएको छ।
भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साह को ३ वर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लागेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको हो।
शवलाई पोष्टमर्टमको लागी बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
वैशाख २१,काठमाडौं । मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहका बुबाले घटनाको निष्पक्ष छानबिनको...
वैशाख १९,काठमाडौं । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र...
वैशाख १९,काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न...
वैशाख १९,काठमाडौं । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१...
वैशाख १९,काठमाडौं । केदारनाथ धामको ढोका आज (शुक्रबार) देखि खुल्ने भएकाले भक्तजनको यात्राका...
वैशाख १९,काठमाडौं । पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा �...
वैशाख १९,काठमाडौं । भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल...
वैशाख १९,काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा...