Advertisement
Advertisement
Advertisement
Advertisement

गौमाया गुरुङले साइन् गरिन् ‘अभिमन्यु’

  |      14:03:00   |  
गौमाया गुरुङले साइन् गरिन् ‘अभिमन्यु’

चैत १२ काठमाडौं । अभिनेत्री गौमाया गुरुङले आगामी फिल्मको रुपमा ‘अभिमन्यु’ साइन गरेकी छन् । निर्माताले गौमायालाई फिल्ममा अनुबन्धित गरिएको जनाएका छन् ।

निर्माता विनोद पौडेलले गुरुङलाई महत्वपूर्ण भूमिकामा साइन गरिएको बताए । यद्यपि, उनको भूमिकाबारे खुलाइएको छैन । ‘अभिमन्यु’ साइन गर्ने गुरुङ पहिलो कलाकार हुन् ।
भ्लगरको दुनियाँबाट फिल्ममा डेब्यु गरेकी गुरुङको पहिलो फिल्म ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ हो । उनी ‘कबड्डी ४’, ‘फूलबारी’, ‘महाजात्रा’, ‘राजागञ्ज’जस्ता व्यवसायिक र समीक्षात्मक हिट फिल्मका लागि परिचित छिन् ।

गौमाया गतवर्ष जर्मनीको प्रतिष्ठित फिल्म फेस्टिभल बर्लिनाले ट्यालेन्टको लागि नेपालबाट छनोट भएकी थिइन् ।
‘अभिमन्यु’का बाँकी कलाकार सार्वजनिक गर्ने तयारी छ । पौडेल सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’को निर्मातामध्येका एक हुन् । ‘अभिमन्यु’लाई भदौ २७ गते रिलिज गर्ने तयारी छ ।

वितरण कम्पनी सेभेन सिज सिनेमाले निर्माण गर्ने बताइएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो फिल्मले पैसाले कसरी मान्छेलाई चक्रब्युहमा पार्छ र त्यहाँबाट मुक्त हुन कसरी संघर्ष गर्छ भन्ने कथावस्तु पेश गर्छ ।

यो फिल्मलाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement