कार्तिक १२, काठमाडौं । अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवन हाउस अफ कमन्समा आयोजित समारोहमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले विशेष समारोहमा कोइरालालाई सम्मान प्रदान गरेको हो । बेलायतको...
कार्तिक १३, काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्या गरिएको छ । कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल अनुसन्धानका लागि आइपुगेको छ। छायानाथ रारा...
कार्तिक १२, काठमाडौं । सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन्। सम्बन्धित पालिकाभित्र रहेका सरकारी...
कार्तिक १२, काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् । नेपालगञ्जकी शेर्पाले माइतघरमा श्रीमानको हत्या अभियोगमा जेल परेका योगराज ढकाललाई आममाफी दिएपछि प्रतिवादिमा उत्रिएकी भारतीले अनसन सुरु...
कार्तिक १२, काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिएकी छन् । ‘सांसदसँग...
कार्तिक १२, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला फाइनल्ड गोल्ड १ लाख १७ हजार रुपयाँ र तेजबी गोल्ड १ लाख १६ हजार ५० रुपयाँ कायम रहेको छ । गत शनिबार सुनको भाउ १ हजारले बढेको थियो । यो दिन...
कार्तिक १२,काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका-४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख...
कार्तिक ३,काठमाडौं ।प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जिडिपी)मा पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर पर्ने...
कार्तिक ३,काठमाडौंसर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दसैँ फोटो कन्टेस्टको सुरुआत गरेको छ। यस फोटो कन्टेस्टमा सहभागी भई विजयीहरुले आकर्षक पुरस्कारहरु जित्ने मौका...
कार्तिक ३,काठमाडौं । नेपाल टेलिकमले बडादसैँको समयमा आफन्त र साथीभाईलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने सुविधा ल्याएको छ । कम्पनीले यस प्रकारको सामूहिक सन्देश पठाउन यो सेवा प्रयोग गर्न सकिने बताएको छ ।उक्त सेवाअन्तर्गत...
कार्तिक ३, काठमाडौं।कोलेस्ट्रोलको लागि पानी भिजाइएको बीउखानुको फाइदाः कोलेस्ट्रोल यस्तो स्वास्थ्य अवस्था हो जसका कारण शरीरमा धेरै पटक कुनै लक्षण नदेखिने र लक्षण नदेखिँदा यो झन् गम्भीर रोगको रुप लिन्छ । त्यसैले उच्च...
कार्तिक ३,काठमाडौं । आजकल धेरैजसो मानिस कपाल झर्ने समस्याबाट त्रसित छन् । लामो समयसम्म कपाल झर्ने क्रम जारी रह्यो भने टाउकोपनको गुनासो हुन थाल्छ । यस्तो अवस्थामा मानिसहरु कपाल झर्ने समस्याबाट छुटकारा पाउन विभिन्न प्रकारका...
कार्तिक ३, काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि ‘Made in Nepal’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत कम्पनीले आफ्नो डिजिटल प्रणालीमार्फत् भुक्तानी गरेमा विशेष छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ...
कार्तिक ३, काठमाडौं । गैरदलित युवकसँग प्रेम विवाह गरेकी सिराहाको गोलबजार नगरपालिका १ माइती भएकी करिब २४ वर्षीया देविका सदायले रकम लिएर केटालाई छोडिदिन गरेको आग्रह अस्वीकार गरेपछि परिवारजनले केटालाई विदेश भगाउने षड्यन्त्र...
कार्तिक ३,काठमाडौं । राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई प्रेमिका’को हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डिएसपी नमराज...
कार्तिक ३,काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडादसैँलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई...
कार्तिक ३,काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ९५० रुपैयाँ कायम...
कार्तिक २, काठमाडौं । यस जिल्लाको गोदावरी नगरपालिका-५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ शुरु गरेको छ । ललितपुरस्थित सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी...
कार्तिक २, काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले हालै होटेल एन्ड होमसँग छुट सम्झौता गरेको छ। सम्झौताअन्तर्गत होटेल एन्ड होमको वेबसाइटमार्फत नेपालभित्रका विभिन्न होटेलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी...
कार्तिक २,काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी...
कार्तिक १,काठमाडौं । रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला...
कार्तिक १, काठमाडौं ।बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नम्बरको गाडीले...
कार्तिक १,काठमाडौं। नेपालकै अग्रणी एवं सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्सकम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दसैँको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको ...
असोज ३०, काठमाडौं ।धनियाँको बारेमा सबैलाई थाहा छ । यो भारतीय भान्सामा सजिलै उपलब्ध हुने मसला हो। खानाको स्वाद बढाउनुका साथै यसको पातले भाँडा सजाउन पनि उपयोगी हुन्छ । यसबाहेक, के तपाईलाई थाहा छ धनियाँको दाना, यदि सही रूपमा प्रयोग...
असोज ३०, काठमाडौं ।अमलालाई सुपरफुड मानिन्छ । के तपाईलाई थाहा छ यो रुखमा भगवान विष्णुको पनि बास हुन्छ । अमला नवमीको दिन यस रुखको पूजा गरिन्छ, जसले देवी लक्ष्मीलाई प्रसन्न तुल्याउँछ। धार्मिक दृष्टिकोणबाट अलग्गै कुरा गर्ने हो भने...
असोज ३०, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार कलेजो प्रत्यारोपण भएको छ। काठमाडौंकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो। उनलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी हुन्। भारतको...
असोज ३०,काठमाडौं । प्रहरीले झापाबाट बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका फुलसिंह ताजपुरिया छन् । ताजपुरियाले ८ वर्षीया बालिकालाई...
असोज ३०, काठमाडौं । दसैंको अवसर तथा ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ । ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको...
असोज ३०, काठमाडौं । नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि यो वर्षको दसैँमा नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्धेष्यले नयाँ अभियान शुरु गरेको छ । जसअन्तरगत नमस्ते पेमार्फत् आफ्नो उडान...
असोज ३०, काठमाडौं । छालाको हेरचाह: मौसम परिवर्तन भइरहँदा पनि आफ्नो छाला चम्किलो रहिरहोस् भन्ने सबैको चाहना हुन्छ, तर यो सम्भव हुँदैन। वास्तवमा मौसम परिवर्तन हुने बित्तिकै छालामा धेरै प्रकारका समस्या देखा पर्न थाल्छन् । यी...