पुस १५,काठमाडौं । रुपन्देहीमा सात वर्षीया बालिकको हत्या गरिएको छ । स्थानिय सात बर्षीया नन्दनी कुमारीको हत्या जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक...
पुस १५, काठमाडौ । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष सन् २०२४ को अवसरमा ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने उक्त...
पुस १५,काठमाडौं । बनेका कानुन कार्यान्वयन नगर्न हस्तक्षेप गरेकै कारण कानुन अभ्यासमा जान नसकेका कैयौँ उदाहरण देखिएको बताउँदै सांसद रानाले त्यसैको परिणाम वडादेखि स्थानीय तह, प्रदेश र सङ्घबीच समन्वय र कानुन कार्यान्वयनमा...
पुस १५, काठमाडौं । तरकारीको राजा भनिने आलुलाई मानिसहरुले धेरै कारणले रुचाएका छन् । कसैलाई आलुको करी मन पर्छ भने कसैलाई आलु पकोडा मन पर्छ। एकै समयमा, यदि हामी साना बच्चाहरूको बारेमा कुरा गर्छौं भने, उनीहरूलाई आलुबाट बनेको...
पुस १५, काठमाडौं । एपीएफ अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश...
पुस १५, काठमाडौं ।बंगलादेशबाट नेपालसम्म बस चलाउने तयारी भएको छ । जसअन्तरगत राजधानी ढाकाबाट काठमाण्डौसम्म बस सेवा सञ्चालन गरिने छ। बंगलादेश-भुटान-भारत–नेपाल चारै देशका राजधानीलाई जोड्ने प्रस्तावित सडकमार्ग अन्तरगत...
पुस १५, काठमाडौं ।खुकुरी प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान् झापाको दमकबाट पक्राउ परेका छन् । इलामको माङसेवुङ गाउँपालिका-४ घर भई हाल दमक नगरपालिका-२ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६०...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ५०० रुपयाँ र तेजावी सुनको प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । सुक्रबार छापावाला सुनको...
पुस १५, काठमाडौं । चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हो । यो कुरा थाहा पाएर पनि अक्सर नेपालीहरुले दिनको सुरुवात चियाको चुस्कीबाटै गर्छन् । घरमा एकाबिहानै उठेर चिया पिउनु आम नेपालीको घरको नियमित कार्यजस्तै भइसकेको छ ।...
पुस १३,काठमाडौं । कलेजोसम्बन्धी समस्या हदभन्दा बढी बढेर अन्तिम चरणमा पुगेपछि त्यस अवस्थालाई लिभर सिरोसिस भनिन्छ । यस्तो अवस्थामा कलेजोले पूर्ण रूपमा काम गर्न छोड्छ। यसले शरीरका विभिन्न कार्यहरूलाई असर गर्छ (ऊर्जा भण्डारण...
पुस १३, काठमाडौं । विश्वकै सर्वाधिक धनाढ्य महिला फ्रान्सुआ बेटेनकोटको सम्पत्ति १०० अर्ब डलर पुगेको छ । फ्रान्सेली नागरिक मेएज यस्तो उपलीब्ध हासिल गर्ने विश्वको पहिलो महिला बनेकी छन् । लोरियलमा माएज र उनको परिवार ३४...
पुस १३, काठमाडौं । कञ्चनपुरको महिला तथा वृद्ध सेवा केन्द्र २०८० सालको उत्कृष्ट ज्येष्ठ नागरिक संस्था घोषित भएको छ । काठमाडौंमा बुधबार आयोजित ज्येष्ठ नागरिकको दिवसको अवसरमा यस संस्थालाई १लाख ५० हजार नगद ज्येष्ठ...
पुस १३, काठमाडौं । गाउँपालिका महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेले कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा सयमा सय नम्बर कसरी आउँछ भन्दै प्रश्न गरेकी छन् । कर्मचारीले ‘कासमु’मा सयमा सय ल्याए भनेर खुसी भएर बस्नुभन्दा...
पुस १३, काठमाडौं । यामाहा रेजेडआर हाइब्रिड-१२५ ले जारी नेपाल सुपर लिगलाई हेल्मेट र्याकहरू उपलब्ध गराएको छ। यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने छ । सुपर लिगले फुटबल प्रेमीहरूलाई...
पुस १३, काठमाडौं । उच्च अदालत पाटनले करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न अन्तिरिम आदेश दिएको छ । वाइवाइ चाउचाउ जस्तै देखिने खोलमा करेन्ट चाउचाउ बिक्री गरेको भन्दै यशोदा...
पुस १३,काठमाडौं । तुनाले बाधेर तोरीबारीमा श्रीमतीको हत्या आरोपमा बिहिबार श्रीमान पक्राउ परेका छन् । उनको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा भेएिको छ । उनीहरु केही समयदेखि पोखरा २९,नौबीसेमा बस्दै आएका थिए । हिजो दिउँसो...
पुस १३, काठमाडौं । भुक्तानी सेवा प्रदायक फोनपेले “फोनपे गर्ने हो” नामक अभियानको घोषणा गरेको छ । ‘फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ’ भन्ने मुल सन्देश सहित कम्पनीले अभियान घोषणा गरेको हो...
पुस १३, काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भइरहँदा सुरक्षा संयन्त्र बेखबर रहेको पाइएको छ । ललितपुरको बालकुमारीमा भेला भएका युवाले सडक अबरुद्ध गरेर तोडफोड गर्दा समेत प्रहरी र ट्राफिक...
आज सुनको मूल्य प्रतितोला १३०० रुपयाँले घटेको छ । पुस १३, काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा...
पुस १३, काठमाडौं । सन् २०२३ मा एचआईभी–एड्स संक्रमणका कारण बंगलादेशमा कुल २६६ जनाको मृत्यु भएको छ। यो वर्षमा सबैभन्दा बढी एड्स संक्रमित फेला हो। बंगलादेशमा कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार...
पुस १३, काठमाडौं ।तौल घटाउनको लागि एलोभेराको जुसको फाइदा र प्रयोग एलोभेरा एक विशेष बिरुवा हो, जुन स्वास्थ्यका लागि धेरै तरिकामा प्रयोग गरिन्छ। यसमा धेरै औषधीय गुण हुने विश्वास गरिन्छ, जसले तौल बढाउनुका साथै धेरै शारीरिक...
पुस १२, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । काठमाडौँमा बिहीबार खेलिएको खेलपछि अघिल्लो चरणमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो...
पुस १२, काठमाडौं । मानिस तब मात्र स्वस्थ रहन्छ जब उसको शरीरमा सबै पोषक तत्वहरू सही मात्रामा हुन्छन्। शरीरमा हरेक पोषक तत्वको आफ्नै विशिष्ट स्थान र विशेषता हुन्छ। फलामको साथ पनि यस्तै हुन्छ। शरीरका विभिन्न अंगहरूलाई राम्रोसँग...
पुस १२, काठमाडौं । डिजिटल वालेट आइएमई पे कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनरको रुपमा चयन भएको छ । कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश, आन्तरिक पर्यटनको प्रवर्द्धन’...
पुस १२,काठमाडौं । एक सुत्केरीको चिसोको कारण जाजरकोटको कुशे गाउँपालिका -९ २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले मङ्सिर १७ गते सुत्केरी भएर दुई छोरा जन्म दिएकी कल्पनाको...
पुस १२, काडमाडौं । एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको मन्त्री शर्माले बताएकी छन् । एनसेल बिक्रीबारे पूर्व महालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् ।...
पुस १२, काठमाडौं । गौशालास्थित पशुपति मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको छ । उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी...
पुस १२, काठमाडौं । आज सुनको मूल्य प्रतितोला १३०० रुपयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपैयाँमा मूल्यमा...
पुस १२, काठमाडौं । युनिलिभर नेपालको उत्पादक सनसिल्कले आफ्नो ‘सनसिल्क दसैं भाइब्स’ का तीन विजेताको नाम घोषणा गरेको छ। बुधबार आयोजित कार्यक्रममा कम्पनीले सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई ‘सनसिल्क दसैं...
पुस १२,काठमाडौं । चार महिनाका बालकको दार्चुलामा घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । बिजुलीको तार सर्ट भएर बुधबार साँझ नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा आगलागी हुँदा रणबीर टमटाको चार महिनाका छोराको...