पुस ५, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा एक सुस्त मनस्थितिकी युवती बलात्कृत भएकी छन् । बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । गत मंसिर २८ गते साँझ घरमा परिवारका अन्य कोही पनि सदस्य नभएको मौका छोपी सुस्त...
–उषा किरण पन्थ – पुस ५, आमा, हजुरआमाले तिमीलाई गर्भमै नमारे पनि मलाई मारिदिएको भए हुन्थ्यो नि १ कम्तिमा धर्तीमा आएदेखि नै त्रासमा बाँच्नु त पर्दैनथ्यो । हो आमा मलाई त यो धर्तीमा जन्मेकोमा साँच्चिकै धिक्कार पो लाग्न थालेको...
पुस ५, जुम्ला । सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै...
पुस ५, ललितपुर । ‘नेपालको समावेशी विकासका लागि महिलाको भूमिका’ विषयक एक दिने अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । नेपाल मुश्लिम महिला कल्याण समाजले आयोजना गरेको सम्मेलनमा राष्ट्रिय निर्वाचन आयोगका...
पुस ५, भरतपुर । चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि...
पुस ५, सप्तरी । अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली युवाद्वारा...
पुस ५, नयाँ दिल्ली भारत । प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर...
पुस ५, म्याग्दी। धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि बेलायतबाट रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा...
– अच्युत रेग्मी पुस ४, काठमाडौं । सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा...
पुस ४, तेह्रथुम । जिल्लाको म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनीता सम्बाहाम्फेका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । बाह्र वर्षे छोरा कक्षा ५ र नौ वर्षे छोरी कक्षा ३ मा पढ्छन् । सानो छोरा अहिले तीन वर्षको पुग्दैछ...
–सञ्चिता घिमिरे पुस ४, काठमाडौँ । दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया (परिवर्तित नाम) फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कनुभयो । सानैमा बिहे गर्नुभएकी उहाँ श्रीमान्ले मदिरापान गरेर...
पुस ४, कपिलवस्तु । दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै हुनुहुन्छ । उहाँले...
पुस ४, काठमाडौं । डा. डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिले डा. डिल्लीरमण रेग्मीको १०६ औँ जन्मजयन्तीको अवसरमा मङ्गलबार विभिन्न कार्यक्रम गरी शान्ति दिवस एवं श्रद्धाञ्जलि सभाको कार्यक्रम गरेको छ । &...
पुस ४, गलकोट । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा...
पुस ४, हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । कार्यालयका...
पुस ४, काठमाडौं । काठमाडौंको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप घर भई हाल बसुन्धरा...
पुस ४, नेपालगञ्ज । छात्रा मात्र अध्ययन गर्न पाउने एक मात्र विद्यालय नेपालगञ्जमा ७७ वर्षदेखि सञ्चालनमा छ । तराई क्षेत्र बाँकेको सदरमुकाम नेपालगञ्जमा विगतमा मधेशी समुदायको मात्र बसोबास थियो । समुदायका अभिभावक छोरीलाई...
पुस ४, पर्वत । महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा...
पुस ४, खोटाङ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा...
पुस ४, बेझाड । पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् । रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ...
पुस ३, सिंजा जुम्लामा । अपाङ्गता भएका व्यक्तिले परिचयपत्र पाउन सकेका छैनन् । सङ्घीय संरचनापछि जिल्लाका कार्यालय खारेज हुँदा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र पाउनै समस्या भएको छ । पहिला अपाङ्गता भएका व्यक्तिलाई...
मिस वर्ल्ड र मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व जनाएका मिस नेपाल शृङ्खला खतिवडा र मनिता देवकोटाले विगतमा नेपालको तर्फबाट हुने प्रदर्शनको दाँजोमा यो वर्ष राम्रो भएको पूर्व मिस नेपालहरूले बताएका छन्।थाइल्याण्डको...
पुस ३, काठमाडौ । साङ्केतिक भाषाको प्रयोग गरी सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमारी गर्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चक्रपथ रुटमा चल्ने विभिन्न सवारी...
पुस ३, बाँके । साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागाई निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ ...
पुस ३, नवलपरासी । महिला बेचबिखनमा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ । महिला बेचबिखनको आरोपमा नवलपरासी पूर्वको गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६...
पुस ३,भारतको राजधानी दिल्लीमा छिमेकीबाट बलात्कृत भएको भनिएकी एक तीन वर्षीया बालिकाको अवस्था गम्भीर छ। बालिका बस्ने गरेको भवनमा सुरक्षा गार्डका रूपमा कार्यरत ४० वर्षीय आरोपीलाई पक्राउ गरिएको छ। अचेत अवस्थामा फेला परेकी...
पुस ३, काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ । मृतकका बाबु...
–गौतमबुद्ध बज्राचार्य पुस ३, काठमाडौँ । नेपालमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा...
पुस ३, काठमाडौं। उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल लुम नामक गैरसरकारी संस्थाले अझै पनि...
पुस ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रेम गिरीको निधनको खबरले आफूलाई...