Advertisement
Advertisement
Advertisement

अर्थमन्त्री राष्ट्रिय सभामा गएपछि संसद् सञ्चालनमा उपसभामुख इन्दिरालाई अप्ठ्यारो

16835453674444444.jpg

बैशाख २५, काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा सोमबार आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल चलिरहेको थियो । कांग्रेस सांसद बद्री पाण्डे रोस्ट्रमबाट आफ्ना...

   

जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्छ : सांसद पौड्याल

168353886122222222.jpg

बैशाख २५, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छन् । सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा...

   

आज महिलाहरुले मात्रै ताने रातो मच्छिन्द्रनाथको रथ

1683535528Rato-machhendra-nath-women-2-1024x683.jpg

बैशाख २५ काठमाडौं । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मच्छिन्द्रनाथको रथ आज महिलाहरुले मात्र तानेका छन् । ललितपुरको लगनखेलबाट बिहान महिलाहरुले रथ तानेका हुन् । उनीहरुले लगनखेलबाट थटिटोलसम्म रथ पुर्याएका छन् । अब साइत...

   

बजारमा सुनको भाउ बढ्यो , चाँदीको भने स्थिर

1683531101nepal-gold-jewellery.jpg

बैशाख २५, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ९०० रुपैयाँ र ते जाबी गोल्ड १ लाख...

   

अर्थमन्त्रीलाई कांग्रेस सांसदको सुझाव : 5०० र १००० को नोटमा प्रतिबन्ध लगाउनुस्

168353001922222.jpg

वैशाख २५, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिएकी छन् । राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै कांग्रेस सांसद पन्तले यो पनि गर्ने र त्यो...

   

उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा ल्यान्ड

168352806511111111.jpg

बैशाख २५,काठमाडौं । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे...

   

आजको मौसम : वर्षादेखि सामान्य हावाहुरीसम्मको सम्भावना

16835258084444444.jpg

बैशाख २५,काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने...

   

अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

16835217092222.jpg

बैशाख २५,काठमाडौं । अस्ति अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै  ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका...

   

सांसद राणाले भनिन् : नारीले राजनीति गरेको सैह्य नहुने रहेछ

1683461135Untitled.jpg

बैशाख २४, काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि त्यसको खण्डन गरेकी छिन् । आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद राणाले तथ्यमा आधारित भएर आफ्नो आलोचना गर्न...

   

मौसम अनुकुल नहुँदा सगरमाथा आरोहणमा कठिनाई

1683459618Everest-tent-pratikul-mausm.jpg

बैशाख २४, काठमाडौं । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो...

   

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तयारी अन्तिम चरणमा

1683457391333333.jpg

बैशाख २४, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९ विद्यार्थीले फाराम भरेका छन् । परीक्षाको...

   

सक्रिय सङ्क्रमितमध्ये एक जना भेन्टिलेटरमा उपचाररत

1683456290download.jpg

बैशाख २४, काठमाडौं । देशभर थप ३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ९६४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जना एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

   

५ चिज शरीरमा गएर युरिक एसिड निकाल्छ, प्युरिनका ढुंगा पग्लिन थाल्छ

16834538598888888.jpg

बैशाख २४, काठमाडौं । युरिक एसिड कसरी निको पार्नेस् यूरिक एसिडलाई सामान्य भन्दा बढी हुन नदिनुहोस्। यो फोहोर पदार्थले गाउट, मृगौला रोग लगायतका धेरै समस्या निम्त्याउन सक्छ । यसलाई कम गर्न फाइबरयुक्त खानेकुरा खानुहोस् । यूरिक...

   

कर्णालीमा जनशक्ति अभावका कारण बजेट फ्रिज जाने अवस्था छ : मन्त्री उर्मिला विश्वकर्मा

168344355777777.jpg

बैशाख २४, काठमाडौं । कर्णालीकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले कर्णालीमा कर्मचारीको अभाव कायमै रहेको बताएकी छन् । कर्मचारी अभावले प्रदेश सरकारको बजेट फ्रिज भएर खेर जाने अवस्था रहेको उनको भनाइ छ । शनिबार...

   

बर्दियामा बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

1683442167nepalesewomen.png

बैशाख २४, काठमाडौं । बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२...

   

रु . १२००ले सस्तियो सुन, आज चाँदीको भाउ स्थिर

1683441036nepal-gold-jewellery.jpg

बैशाख २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार...

   

धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

1683438691nepalesewomen.png

वैशाख २४, काठमाडौं । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो...

   

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री रेखा शर्मा

1683435672Untitled.jpg

बैशाख २४,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या...

   

प्रहरीले लागूऔषध ७६ ग्राम ब्राउन सुगरसहित झापाबाट २ महिला पक्राउ

16832883847777.jpg

बैशाख २२,काठमाडौं । प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर  बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र...

   

अमेरिकी डाक्टरहरुले आमाको गर्भभित्रै बच्चाको ब्रेनको सर्जरी

168328616699999.jpg

बैशाख २२, काठमाडौं । चिकित्सा विज्ञान आज निरन्तर प्रगति गरिरहेको छ। अमेरिकी डाक्टरहरुले अब यस क्षेत्रमा नयाँ हैसियत हासिल गरेका छन्। संसारमा कहिल्यै नभएको काम अमेरिकाका डाक्टरहरुले गरेका छन्। डाक्टरहरुले बच्चाको...

   

५ दिन अंकुरेपछि मात्र लसुन खानुहोस्, ५ रोगको जोखिमबाट बच्न सकिन्छ

1683284833151515.jpg

बैशाख २२, काठमाडौं । यदि तपाइँ लसुन अंकुर्ने बित्तिकै फ्याँकिनुहुन्छ भने, तपाइँ ठूलो गल्ती गर्दै हुनुहुन्छ। धेरैजसो मानिसहरु यस्तो गर्छन्, जब घरमा राखिएको लसुन अंकुराउन थाल्छ अर्थात् हरियो पातहरु निस्कन थाल्छ, तब त्यसलाई...

   

आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम माग पूरा नभएसम्म जारी राख्छौँ

1683282962meter-byajivM05NmS432.jpg

बैशाख २२, काठमाडौं । आन्दोलनरत मिटरब्याजी पीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । तराईका विभिन्न जिल्लाबाट आएर काठमाडौँको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाही...

   

हेलिकोप्टर दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते

1683279182823-1683276466heli.jpg

बेशाख २२, काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुईजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हेलिकोप्टर दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका...

   

सूचना दाताको सुरक्षाका लागि गम्भीर बन्न जरुरी छ : सञ्‍चारमन्त्री शर्मा

1683277111rekha-sharma.jpg

बैशाख २२, काठमाडौं । सूचनाको हक सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनको लागि राष्ट्रिय सूचना आयोगसहित सरोकारवालाहरुले दिने गरेका सुझावप्रति हामी गम्भीर हुन जरुरी छ । सार्वजनिक सूचनाको अध्यावधिक र स्वतः प्रकाशनको कामलाई...

   

मिस नेपाल (२०२३) : आफ्नो सपना पूरा गर्न प्रतिस्पर्धामा होमिएका प्रतियोगी सुन्दरी

1683273263Miss-Nepal-2023-4.jpg

बैशाख २२, काठमाडौं । एकातिर पपुलर च्वाइसको प्रतिस्पर्धा जारी छ भने अर्कोतिर मिस नेपालका २४ प्रतिस्पर्धी अभ्यासमा व्यस्त छन् । फिनाले नजिकिंदै जाँदा प्रतियोगी सुन्दरीहरु जिम, डान्स, स्पीच र वाकजस्ता कोरियोग्राफी सिक्दैछन् ।...

   

आज शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती मनाइँदै

168327095333333.jpg

वैशाख २२, काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...

   

यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण

1683268802111111.jpg

बैशाख २२, काठमाडौं । यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुने छ । विभागकी वरिष्ठ मौसमविद इन्दिरा कँडेलले पूर्व र मध्य...

   

यस वर्षको पहिलो चन्द्र ग्रहण आज लाग्दैछ

1683267066penumbral-lunar-eclipse.jpg

बैशाख २२, काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि...

   

‘बहिनीलाई बाघले खायो, उसका छोराछोरी बाघबाट कसरी जोगाउने भन्ने चिन्ता छ मलाई’

1683264105Pabitra-tharu.jpg

बैशाख २२, काठमाडौं । सरकारले वनजंगल किनाराका बस्तीहरुलाई जंगल नगइ कुनै काम गरेर आम्दानी हुने, घर खर्च चलाउने सक्ने वातावरण मिलाइ दिनुपर्‍यो । नत्र, हामीलाई बाघले सिध्याउँछ । २४ पुस २०७९ मा घास काटन गएको बेला बहिनी चाँदनी...

   

मेरुदण्डको हड्डी फलामजस्तै बलियो हुन्छ, दूधसँग यी चिज खादा

1683204975111111.jpg

बैशाख २१, काठमाडौं ।हड्डी बलियो राख्न धेरै महत्त्वपूर्ण छ। कमजोरीका कारण हड्डी दुख्ने समस्या हुन सक्छ । यससँगै फ्र्याक्चरको जोखिम पनि बढ्छ । हड्डीको महत्व जताततै भएपनि मेरुदण्डको फरक महत्व छ । यो हड्डीले शरीरलाई स्थिरता र...