बैशाख २१, काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो । सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । १...
बैशाख २१, कठमाडौं । भारतीय समूहले अपहरण गरेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।चार दिनअघि सुनसरी दुहबी वडा नं. १२ बुगडरीमा गाई फार्म खोली बसेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए। प्रहरीले भारत जिल्ला...
बैशाख २१, काठमाडौं । बाजुरामा फेरि भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज...
बैशाख २१, काठमाडौं ।मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक...
बैशाख २१, काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन् । बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले...
बैशाख २१, काठमाडौं । फिनल्यान्डमा नेपाली रेस्टुरेन्ट प्रवर्द्धनमा सक्रिय र गैरआवासीय नेपाली संघ संस्थापकको हैसियतमा रहेका रेस्टुराँ हिमालयका सञ्चालक देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जुविरुद्ध दर्ता भएको मुद्दामा...
बैशाख २१,काठमाडौं ।तर आयुर्वेदमा यसलाई धेरै रोग निको पार्न प्रयोग गरिएको छ भन्ने कुरा कमैलाई थाहा छ । पिसाबमा जलन र अन्य रक्तस्राव विकारहरूले अवस्थालाई अझ खराब बनाउँछ। गर्मीमा यो समस्या गम्भीर हुन्छ । किनभने शरीर भित्र गर्मी...
बैशाख २१, काठमाडौं । जाडोयाम सकिएसँगै कतिपय सर्वसाधारणले थन्क्याएर राखिएका बाक्ला ज्याकेट, स्वेटर झिकेर फेरि लगाउन थालेका छन् । गर्मी हुने वैशाखको मध्य समयमा पनि मौसममा आएको परिवर्तनले चिसो महसुस गराएको छ । अरब सागरबाट...
बैशाख २१, काठमाडौं । तौल घटाउनका लागि उत्तम दाल :मानिसहरु तौल घटाउन विभिन्न तरिका अपनाउने गर्छन्। तौल घटाउनका लागि जिममा पसिना, डाइटिङ प्लान, योग, दौड र पौडी खेल्ने उपायहरू हुन्। तौल घटाउनको लागि व्यायाम आवश्यक छ भन्ने कुरामा...
वैशाख २१, काठमाडौं । नाम्चेबजार(सोलुखुम्बु)‘मेडम हजुर कहिलेसम्म बस्नुहुन्छ ?’ खुम्बु पासाङल्हामु गाउँपालिका-५ की ल्हाक्पा डोपा शेर्पाले सीमा प्रशासन कार्यालय, नाम्चेकी कार्यालय प्रमुख सुजनकुमारी बर्देवालाई प्रश्न गरिन्...
बैशाख २१, काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ उचाइ पुगेको छ। सुनको भाउले बुधबार नयाँ कीर्तिमान कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। योसँगै...
वैशाख २०, काठकाडौं। गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्या आरोप लागेका ३ अभियुक्त पुर्पक्षको लागि कारागार चलान भएका छन् । वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते हत्या भएको...
बैशाख २०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको नमूना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयवधिमा...
बैशाख २०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले समाज नकारात्मकतातिर गइरहेकाले प्रेसले समाजलाई सकारात्मकतातर्फ डोर्याउनुपर्ने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले...
बैशाख २०, काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये तीन जनाको शव भेटीयो । यी मध्ये दुई महिलाको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन...
बैशाख २०, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि अल–टाइम हाई नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ एकैदिन १ हजार ८०० रुपैयाले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६००...
बैशााख २०,काठमाडौं । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आजबाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मङ्सिर, पुस र माघ महिनामा प्रकाशित...
वैशाख १९ , काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३...
बैशाख १९, काठमाडौं ।नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्। भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने...
बैशाख १९, काठमाडौं । घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले...
बैशाख १९, काठमाडौं । शनिवार अपराह्न मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका प्रेमी भनिएका सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनको परिवारले प्रेमी ढकाल तथा उनका...
बैशाख १९, काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्न लागिएको बताएकी छन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा निर्माण भएको पार्कको उद्घाटन गर्दै प्रमुख दाहालले...
बैशाख १९, काठमाडौं । योगदान दिने व्यक्ति तथा संस्थालाई पाँच वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । छैटौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा...
बैशाख १९,काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील रहेको बताएकी छन् । उनले विगतमा सरकारी वेबसाइटहरूमाथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय...
बैशाख १९, काठमाडौं । हिजो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ । रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले...
बैशाख १९,काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १...
बैशाख १९,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको बताएकी छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै...
बैशाख१८, काठमाडौं । मानसिक स्वास्थ्यका लागि नराम्रो खानेकुराः मानसिक स्वास्थ्य ठीक राख्न स्वस्थ आहार आवश्यक हुन्छ । यदि तपाई भुटेको खाना खानुहुन्छ भने डिप्रेसन र एन्जाइटी जस्ता विकारहरूको जोखिम बढ्छ। मानसिक स्वास्थ्यका...
वैशाख १८, काठमाडौं । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल दुई पटक अवरुद्ध भयो । वर्षाका कारण दुईरदुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यपूर्वक...
बैशाख १८, काठमाडौं । महिनावारी सुकेको ५ वर्षपछि काठमाडौँकी एक महिला आईभीएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माएकी छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती...