बैशाख २९, काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज) नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो । काठमाडौंबाट रेसुङ्गा...
बैशाख २९,काठकाडौं । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका विकासका दृष्टिले तीव्र गतिमा अगाडि बढेको छ । सडकहरू कालोपत्रे हुँदा आवतजावतमा सहजता भएको छ । ठूला र महत्वपूर्ण तथा दीर्घकालीन महत्वका पूर्वाधारहरूको काम भइरहेको...
बैशाख २९, काठमाडौं । घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार...
बैशाख २८, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३०...
बैशाख २८, काठमाडौं ।पूर्णिमा श्रेष्ठ विश्व पर्वतारोहणमा यी आठ हजार माथिका चढ्नु जतिको ठुलो उपलब्धि अरु केहि छैन भन्दा पनि हुन्छ ।सन् २०१७ मा उनले सबै भन्दा पहिला मनास्लु चढेकी थिइन् ।त्यस पछि २०१८मा आइपुग्दा सगरमाथा पनि...
बैशाख २८, काठमाडौं । सरुवा तथा पदस्थापन भएर पनि रमाना नलिने कर्मचारीलाई सरकारले विभागीय कारबाही गर्ने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई...
बैशाख २८, काठमाडौं । प्रवक्ता पौडेलले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्नलाई २ वटा जहाज किन्ने जानकारी दिए । यसअघि दुर्गमका एयरपोर्टमा उडान भर्न मिल्ने खालका ३ वटा जहाज किन्न प्रतिवेदन समिति बनेको थियो । उक्त समितिले...
बेशाख २८, काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन...
बैशाख २८, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...
बैशाख २८,काठमाडौं । शिक्षकले परीक्षा हलबाट निकालेपछि मेडिकल विद्यार्थीले आत्महत्या गरेकी छिन् । बीडीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीय सिम्रन थापाले आत्महत्या गरेकी हुन् । बुधवार दिउँसो शिक्षकले परीक्षा हलबाट निकालेपछि...
बैशाख २७, काठमाडौं ।यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको...
बैशाख २८, काठमाडौं । छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मोरङको रङेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको हो । मोरङ...
बैशाख २७,काठमाडौं । जुम्लामा असिनाले स्याउ र ओखरको फूल नष्ट भएका छन्। एक हप्ता अगाडि परेको असिना पानीले फूलेका स्याउको फूल नष्ट गरेको स्थानीय किसानले जनाएका छन्। सिंजा गाउँपालिकाको-२ लगायत उच्च क्षेत्रमा असिना पानी आएपछि...
बैशाख २७, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.आरजु देउवा राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक अडियोको छानबिन गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।...
बैशाख २७, काठमाडौं ।तनहुको दमौली स्थायी घर भएका अमृत र बसन्तकी एक्ली छोरी अस्मिता आले यति खेर ब्रिटिस फुटबल क्लबमा आबद्द भएर खेली रहेकी छन् । उनी यू –२३ टिमबाट फुटबल खेल्छिन् ।गत अगस्त २०२१मा१९ बर्षकी छँदा अस्मिता बेलावतको...
बैशाख २७,काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या...
बैशाख २७, काठमाडौं ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यलाई जघन्य अपराधको रुपमा व्याख्या गरिन् । ‘मान्छे बेच्ने जस्तो जघन्य अपराध केही पनि होइन...
बैशाख २७,काठमाडौं कर्णाली प्रदेशमा कुपोषणको स्थिति भयावह रहेको प्रदेश योजना आयोगको तथ्याङ्कले देखाएको छ । हरेक सूचकाङ्कमा पछि रहेको कर्णालीका लागि कुपोषण पनि प्रमुख चुनौती बनेको छ । आयोगको तथ्याङ्क अनुसार कर्णालीका झण्डै...
बैशाख २७, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल भएकी छिन् । चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालको तर्फबाट उपमेयर डङ्गोलले आफ्नो प्रस्तुति दिन लागेकी हुन्...
वैशाख २७, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि अल–टाइम हाई नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ...
बैशाख २६,कठमाडौं ।पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९०२ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार सोमबार...
बैशाख २६,काठमाडौं । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रोक्का गरिएका जग्गाहरु फुकुवा गर्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले २०७७...
बैशाख २६, काठमाडौं ।नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी...
बैशाख २६, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रतिनिधिसभाको बैठक मजाक गर्ने थलोको रुपमा दुरुपयोग हुन थालेको भन्दै चिन्ता प्रकट गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सदनको गरिमालाई...
बैशाख २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेतà...
बैशाख २६, काठमाडौं ।राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल सर्वसम्मत चयन भएकी छिन् । काठमाडौंमा आयोजित महाधिवेशन उपाध्यक्ष, महासचिवसहित ६१ सदस्यीय...
बैशाख २६, काठमाडौं । सरकारले महिलाहरुलाई ६ महिना सुत्केरी बिदा दिने तयारी गरेको छ । हाल ९८ दिन सुत्केरी बिदा पाइन्छ । स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप...
बैशाख २५, काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो भएको टिप्पणी गरेकी छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा आगमी वर्षको बजेट र सिद्धान्तमाथि...
बैशाख २५,काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त...
बैशाख २५, काठमाडौं ।कालीकोटमा जबर्जस्ती करणीको आरोप लागेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा पीडित परिवार र प्रहरीमाथि कुटपिट भएको छ । जबर्जस्ती करणीका आरोपी पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ...