Advertisement
Advertisement
Advertisement

कोरोनाविरुद्धको बुस्टर डोज खोपको अभावमा विदेश जानेलाई सास्ती

1685089016555555.jpg

जेठ १२, काठमाडौं । नवलपरासीका विनोद थापा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप केन्द्रमा निराश अवस्थामा भेटिए ।  कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको जोन्सोन एण्ड जोन्सोन खोपको बुस्टर डोज...

   

४०लाख सिनोभ्याक खोप किन भण्डारणमै थन्कियो ?

16850854246666.jpg

जेठ १२,काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० खोपको ४० लाख मात्रा प्रयोगविहीन छ । चीन सरकारको सहयोगमा १५ महिना अघि आएको उक्त सिनोभ्याक खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा थन्किएको छ । सरकारले सो खोप चीनबाट विशेष...

   

थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

1685083562111111.jpg

जेठ १२, काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको...

   

रु. ५००ले घट्यो सुनको भाउ, चाँदी पनि घट्यो

1685082392823-1683780972gold.jpg

जेठ १२, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ र...

   

फूड पोइजनिङका लक्षण :गर्मीमा विषले पेट पोल्छ , रगत बग्न थाल्छ

168507980044333.jpg

जेठ १२,काठमाडौं । गर्मीमा तापक्रम र आर्द्रता धेरै बढ्छ। यस समयमा, यदि खाना राम्रोसँग भण्डारण गरिएन भने, ब्याक्टेरिया द्रुत रूपमा बढ्न थाल्छ। यी ब्याक्टेरियाले खानाको गुणस्तरसँगै स्वाद, रङ र गन्ध पनि बिगार्छ। तिनीहरूलाई खाँदा...

   

१६ जेठसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द

16850166833333.jpg

जेठ ११, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली ९एलएमबीआईएस० बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली...

   

सोती घटना स्मरण गराउँदै सांसद सीता मिजारको प्रश्न– पीडितले न्याय पाउने कहिले ?

1685015054222222.jpg

जेठ ११,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद सीता मिजारले तीन वर्षअघि भएको रुकुम पश्चिमको सोती घटनाका पीडितले अहिलेसम्म पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद...

   

क्वालालाम्पुर–भैरहवाको हवाई भाडा एघार हजार ४६१ रुपैयाँ तोकियो

16850131612222.jpg

जेठ ११, काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ...

   

कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

1685010802nepalesewomen.png

जेठ ११, काठमाडौं । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण...

   

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्‍दैन : सञ्‍चारमन्त्री रेखा शर्मा

1685008852555555.jpg

जेठ ११, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छिन्। बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति हाम्रो सम्पदा’...

   

वीरेन्द्रनगरकी मेयर ढकाल : हुटहुटी छ, तर परिणाम देखिएन

1685001313333333.jpg

जेठ ११, काठमाडौं । मीठो वाक् कला । प्रभावशाली व्यक्तित्व । हँसिलो अनुहार, विनम्र स्वभाव । सायद त्यसैले होला वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाललाई अधिकले रुचाउँछन् । कुनै जनगुनासो लिएर मेयर ढकाललाई भेट्न गए,...

   

सरकारसँग ५ बुँदे सहमतिपछि बिनु यादवले १५औं दिनमा तोडिन् अनशन

1684996746Nepal-sarkar-binu-yadav-ansan-todiyo1.jpg

जेठ ११, काठमाडौं । हिजोबाट लामो समयदेखि अनशनमा बसेकी बिनु यादवले अनशन हिजोबाट तोडेकी छिन्। बुधबार सरकारसँग ५ बुँदे सहमति भएपछि उनले १५औं दिनमा अनशन तोडेकी हुन्। उनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन...

   

वैदेशिक रोजगारीमा ठगी आरोपमा सर्लाहीबाट १ महिला पक्राउ्

1684995777222222.jpg

जेठ ११,काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिऔनबाट एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिकाकी विमला विष्टलाई पक्राउ गरी वैदेशिक...

   

रु.१ हजारले सस्तियो सुनको भाउ, चाँदी पनि घटयो

1684994893823-1683780972gold.jpg

जेठ ११, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १...

   

आज भोटो जात्रा : राष्ट्रपतिको उपस्थितिमा साँझ पाँच बजे भोटो देखाइने

168499249655555.jpg

जेठ ११, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने)भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो...

   

गिभिना मगरको टिकटक भिडियोबाट किन भए नर्सहरू आन्दोलित ?

1684990169222222.jpg

जेठ ११, काठमाडौं । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटभित्र खिचिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गिभिना मगरले टिकटकमा राखेको भिडियोमा उनी र नर्सबीच चर्काचर्की भएको देखिन्छ ।...

   

स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउने चलखेल हुँदै छ : सोबिता सांसद गौतम

1684929058thumb.jpg

जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर घटाउन माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल...

   

आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको : रेनु दाहाल

16849242482222222.jpg

जेठ १०, काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताएकी छन् । भरतपुर–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै प्रमुख दाहालले कम लागतमा...

   

संसदमा सुमना श्रेष्ठको कटाक्ष :नमस्कार अनुपस्थित प्रधानमन्त्रीज्यू

16849226434444444.jpg

जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै कटाक्ष गरेकी छन् । ‘सम्माननीय सभामुख महोदय, नमस्कार अनुपस्थित...

   

जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न काठमाडौँ महानगरको विद्यालयहरूलाई निर्देशन

168491427055555.jpg

जेठ १०, काठमाडौं ।  काठमाडौँ महानगरले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यसको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि...

   

सिन्धुली जिल्ला अस्पतालको लापरबाहीले सुत्केरीको निधन : सांसद सुशीला थिङ

168491338155555555.jpg

जेठ १०, काठमाडौं । सांसद सुशीला थिङले सिन्धुली जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको निधन भएकोबारे प्रतिनिधि सभामा जानकारी गराएकी छिन् । बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थिङले सिन्धुली जिल्ला...

   

महिला सांसदलाई चेली नभन्न आग्रह : सांसद सुमना श्रेष्ठ

1684912488888888.jpg

जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी छिन् । शनिवार उपसभामुखको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै उनले...

   

महँगियो सुनको भाउ, सस्तियो चाँदी

1684908929823-1683780972gold.jpg

जेठ १० , काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...

   

बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर भूकम्प

1684907939444444.jpg

जेठ १०, काठमाडौं  । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव...

   

आज र भोलि देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

1684905579download-1.jpg

जेठ १०, काठमाडौं । हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ। जसको प्रभावले हाल  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली ...

   

बाँकेको राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

1684903509444444.jpg

जेठ १०, काठमाडौं । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी...

   

राज्यबाट किसान निरुत्साहित गर्ने खेल बन्द होस् : निशा सांसद डाँगी

1684843912444444.jpg

जेठ ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले किसानलाई निरुत्साहित गर्न लागिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । नेपालका गाउँका किसानले पालेका गाईभैँसीबाट उत्पादित दूध खेर गइरहेको अवस्थामा सहरमा...

   

ठिमीको मनोहरा क्षेत्रका अतिक्रमित संरचनामा चल्यो डोजर

16848429171111111.jpg

जेठ ९, काठमाडौं । मध्यपुर ठिमीको मनोहरा पुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिका अन्तर्गतको मनोहरा जग्गा एकीकरण आयोजनाले डोजर चलाएको छ । आयोजनाले एक वर्षदेखि टहरा हटाउन खोजे पनि आज मात्रै हटाउन...

   

सिहंदरबार अगाडि रहेका अवैध संरचना महानगरले हटायो

16848358684444.jpg

जेठ ९, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित...

   

उपत्यकामा आजबाट 'सम्पदा बस ' सेवा सुरु हुँदै

16848343194444.jpg

जेठ ९, काठमाडौं  । आजदेखि काठमाडौँ उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आउने भएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट  'सम्पदा बस' सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल पर्यटन बोर्डको...