जेठ १४,काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँग भारत भ्रमणमा जाने प्रतिनिधि मण्डल र एजेन्डाबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले दुवै...
जेठ १४,काठमाडौं । सबै प्रकारका विद्यालयहरूले असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गरिसक्नुपर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह अन्तर्गतका...
जेठ १४,काठमाडौं । सानै हुँदा स्कुलमा सररमिसले ठूलो भएर के बन्ने सपना छ भनेर सोध्ने प्रश्नमा प्रतिमा निरौलाको जवाफ हुन्थ्यो– नर्स १ बाटोमा सेतो कोटमा सजिएका नर्स देख्दा उनी मनमनै सोच्थिन्, ‘म पनि नर्स बन्न सके देशकै सेवा...
जेठ १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सम्बोधनका क्रममा ‘पागलपन’ भन्ने शब्द प्रयोग गरेकोमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । संघीय संसद्को संयुक्त बैठकलाई...
जेठ १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्याउन नसकिएको बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा...
जेठ १४, काठमाडौं सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन सूचनाको हक प्रमुख अस्त्र हुनेमा विज्ञहरूले जोड दिएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले शनिबारदेखि आयोजना गरेको दुईदिने प्रशिक्षक प्रशिक्षण...
जेठ १४,काठमाडौं । स्थानीय स्वास्थ्य स्वयंसेविकाको टोलीले दक्षिणकाली–१ मा कुनै पनि खोप नलगाएकी दुई वर्षीया बालिका र उनकी आमालाई भेटे । खोपबारे जिज्ञासा राख्दा ती आमाले खोप नलगाएको जवाफ दिइन् । त्यसको कारणबारे उनले भनिन्,...
जेठ १४,काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ र...
जेठ १४, काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज...
जेठ १२, काठमाडौं । काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो। अहिले सुरुङमार्ग...
जेठ १२, काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फर्स्ट बाइट’ ल्याएको छ। यस योजनाअन्तर्गत फुडमाण्डु एपका नयाँ प्रयोगकर्ताले आफ्नो पहिलो अर्डरमा...
जेठ १२, काठमाडौ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ। बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको...
जेठ १२, काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको...
जेठ १२, काठमाडौं । नवलपरासीका विनोद थापा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप केन्द्रमा निराश अवस्थामा भेटिए । कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको जोन्सोन एण्ड जोन्सोन खोपको बुस्टर डोज...
जेठ १२,काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० खोपको ४० लाख मात्रा प्रयोगविहीन छ । चीन सरकारको सहयोगमा १५ महिना अघि आएको उक्त सिनोभ्याक खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा थन्किएको छ । सरकारले सो खोप चीनबाट विशेष...
जेठ १२, काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको...
जेठ १२, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँ र...
जेठ १२,काठमाडौं । गर्मीमा तापक्रम र आर्द्रता धेरै बढ्छ। यस समयमा, यदि खाना राम्रोसँग भण्डारण गरिएन भने, ब्याक्टेरिया द्रुत रूपमा बढ्न थाल्छ। यी ब्याक्टेरियाले खानाको गुणस्तरसँगै स्वाद, रङ र गन्ध पनि बिगार्छ। तिनीहरूलाई खाँदा...
जेठ ११, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली ९एलएमबीआईएस० बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार)देखि १६ जेठसम्मका लागि यो प्रणाली...
जेठ ११,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद सीता मिजारले तीन वर्षअघि भएको रुकुम पश्चिमको सोती घटनाका पीडितले अहिलेसम्म पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद...
जेठ ११, काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ...
जेठ ११, काठमाडौं । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण...
जेठ ११, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छिन्। बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति हाम्रो सम्पदा’...
जेठ ११, काठमाडौं । मीठो वाक् कला । प्रभावशाली व्यक्तित्व । हँसिलो अनुहार, विनम्र स्वभाव । सायद त्यसैले होला वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाललाई अधिकले रुचाउँछन् । कुनै जनगुनासो लिएर मेयर ढकाललाई भेट्न गए,...
जेठ ११, काठमाडौं । हिजोबाट लामो समयदेखि अनशनमा बसेकी बिनु यादवले अनशन हिजोबाट तोडेकी छिन्। बुधबार सरकारसँग ५ बुँदे सहमति भएपछि उनले १५औं दिनमा अनशन तोडेकी हुन्। उनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन...
जेठ ११,काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिऔनबाट एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिकाकी विमला विष्टलाई पक्राउ गरी वैदेशिक...
जेठ ११, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १...
जेठ ११, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने)भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो...
जेठ ११, काठमाडौं । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटभित्र खिचिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गिभिना मगरले टिकटकमा राखेको भिडियोमा उनी र नर्सबीच चर्काचर्की भएको देखिन्छ ।...
जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर घटाउन माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल...